विराटनगर

विराटनगरको बरगाछीमा दुर्घटना, एक जनाको अवस्था गम्भिर

विराटनगरको बरगाछी चौकमा भर्खरै भएको दुर्घटनामा दुई जना घाईते भएका छन् । बरगाछी चौक स्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को २६ प ७४६२ नम्बरको मोटरसाईकलले सोहि तर्फबाट आउदै गरेको बा १४ च ७२५९ नम्बरको कारको पछाडीबाट ठक्कर दिदाँ दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरगंले जना�. . .


विराटनगरका उद्योगी एवं पूर्व राज्यमन्त्री मोती दुगडलाई कारवाही माग गर्दै उजुरी, सत्ता र शक्तिको आडमा अवैध व्यापार गरिरहेको आरोप

विराटनगर । पूर्व उद्योग राज्यमन्त्री, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडलाई कारबाही माग गर्दै उजुरी गरिएको छ । विराटनगरका उद्योगी दुगड विरुद्ध प्रधानमन्त्री एवं पन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको हो । दुगड सञ्चालक रहेको कम्पनीले नेपाली बजारमा नुनको अवै�. . .


एभरेष्ट कलेजले कोटा भन्दा बढी विद्यार्थी भर्ना नलिने

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट कलेजले निर्धारित कोटा भन्दा बढी विद्यार्थी भर्ना नलिने भएको छ । उच्च विद्यार्थी संख्या भन्दा गुणस्तरीय शिक्षालाई प्राथमिकता दिने उद्देश्य बोकेको एभरेष्टले निश्चित संख्यामा मात्र विद्यार्थी भर्ना लिने रणनिती अपनाएको हो । विज्ञान, व्यवस्थापन, कानुन र होटल व्यव�. . .


स्कोडाको नयाँ एसयुभी ‘कुशाक’ बजारमा

विराटनगर । विराटनगर ४ मा रहेको सुपेरियर मोटर्सले अटो जगतमा दमदार उपस्थिति जनाईसकेको स्कोडाको नयाँ एसयुभी ‘कुशाक’ बजारमा ल्याएको छ ।मोटर्सको विराटनगर स्थित सोरुममा बुधवार एक कार्यक्रमको आयोजना गर्दै रोबस्ट र मस्कुलर डिजाईनको उक्त एसयुभी बजारमा ल्याएको हो । एसयुभीको सुरुवाती मुल्य ४९ लाख ९० हजार �. . .


विराटनगरमा ५५ सहित प्रदेश १ मा ८८५ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४२ जनाको पीसीआर परीक्षण गर्दा ४९१ र १ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६, सुनसरीम�. . .


पूर्ण छात्रवृतिमा नाम निकाल्ने अरनिको कलेजका ३० जना विद्यार्थीलाई सम्मान

विराटनगर । विराटनगर–१० तीनटोलियामा रहेको अरनिको कलेजले पूर्ण रूपमा छात्रवृत्तिमा नाम निकाल्न सफल हुने ३० जना विद्यार्थीलाई सम्मान गरेको छ । कलेज परिसरमा बुधबार विहान एक कार्यक्रम आयोजना गरि एमबिबिएस, बीएसी नर्सिङ, इन्जिनियरिङ, कृषि तथा वनविज्ञान संकायमा पूर्ण छात्रवृतिमा नाम निकाल्ने ३० जना विद्य�. . .


विराटनगरको रानी नाकाबाट आउजाउ खुल्ला, सहायक नाकामा कडाई

विराटनगर । कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि भारतसँग सीमा जोडिएको मोरङका सहायक नाकाबाट हुने आउजाउलाई कडाई गरेर विराटनगर रानी नाका खुल्ला गरिएको छ । मुख्य नाकामा कडाई गर्दा सहायक नाकाबाट अवैध कारोबारदेखि लुकिछिपी आउजाउ बढेको भन्दै स्थानीय प्रशासनले औपचारिक रुपमै रानी नाकाबाट आउजाउ खुल्ला गरेको. . .


विराट बहिरा स्कुलमा निशुल्क दन्त परीक्षण

विराटनगर । रोटरी क्लब अफ विराटनगर सेंट्रल र साना पाइला विराटनगरको संयुक्त आयोजनामा निशुल्क दन्त परीक्षण गरिएको छ । विराटनगर ५ स्थित कोचखालमा रहेको बिराट बहिरा स्कूलका ११ र १२ कक्षामा अध्ययनरत ५० जना विद्यार्थीलाई निशुल्क दन्त परीक्षण गरिएको साना पाईला विराटनगरकी संस्थापक अध्यक्ष डाक्टर मिरा आर्चय. . .


रेडियोलोजिष्टको अभाव: कोशी अस्पतालमा सयौं बिरामी मारमा (भिडियो)

विराटनगर । प्रदेश नम्बर एक राजधानी विराटनगरमा रहेको कोशी अस्पतालको रेडियोलोजी विभागमा कार्यररत चिकित्सक नहुदाँ विरामीले हप्तादिनदेखी दुःख भोग्दै आएका छन् । दरबन्दीअनुसार चिकित्सक नभएकाले सेवा प्रभावित हुँदै आएको छ । विरामी भएर पुगेका विरामीले पटक पटक प्रशासनमा धर्ना र नारा जुलुस गर्न जानुपर्न�. . .


नेपाली युवा उद्यमी मंच बिराटनगर च्याप्टरले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्दै

विराटनगर नेपाली युवा उद्यमी मंच बिराटनगर च्याप्टरले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। यस विषयमा कुरा गर्दै च्याप्टरका वर्तमान अध्यक्ष युनेशराज श्रेष्ठ भन्छन्, ' यसअघि हामीले यस प्रकारको कार्यक्रम गरेका थिएनौं तर यसपाली भने विश्वव्यापी महामारी कोरोन. . .


महिला उद्यमीलाई वित्तिय अधिकार अभिमुखिकरण

विराटनगर । महिला उद्यमशिलता प्रवद्र्धन, विकास एवं विस्तारका साथै क्ष्ँमता वृद्धि गराई उद्यमशिलता विकासको मूल प्रवाहमा महिला उद्यमीहरुको सहभागिता अभिवृद्धि गराउने उद्देश्यले उद्योग संगठन मोरङ, आर्थिक संयोजक समितिको आयोजनामा महिला उद्यमशिलता प्रवद्र्धनमा सहयोग पु¥याउन महिला वित्तिय अधिकार सम्वन. . .


अभिभावकलाई दवावमा राखेर महानगरको निर्देशनलाई दोष थोपर्दै विराटनगरका निजी विद्यालय सञ्चालक

विराटनगर प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी सञ्चालक रहेको एभरेष्ट स्कूल विराटनगरले विद्यार्थीसँग भर्ना, मासिक र वार्षिक शुल्क बुझाउन दवाव दिईरहेको अभिभावकको गुनासो छ । विद्यालयले अनलाइन परीक्षामा सामेल हुने विद्यार्थीलाई समेत सबै किसिमको शुल्क नबुझाएसम्म ‘एड्मिट कार्ड’ नदिने भन्दै दवा. . .