विराटनगरको समाचार

मिस पुर्वेली सुपर मोडल विजेताले पाउने ३५ तोला चाँदीको क्राउन यस्तो छ ( भिडियाे सहित)

प्रेम देवान । विराटनगर, १२ पुस । विराटनगरमा आगामी पुस १४ गते सम्पन्न सातौ संस्करणको मिस पुर्वेली सुपर मोडलको बिजेताले पाउने चाँदीको क्राउन सार्वजानिक गरिएको छ । ए–वान इन्टरटेन्टमेन्टले बिहीबार नमस्कार होटलमा एक कार्यक्रम विच बिजेता, फस्ट रनरअप र सेकेण्ड रनरअपले पाउने चाँदीको क्राउन सार्वजनिक गरेक�. . .


कृषि यन्त्र सञ्चालक किसान लक्षित ४ दिने तालिम झुम्कामा शुरु

विराटनगर, १२ पुस । सुनसरीमा कृषि यन्त्र सञ्चालक किसान लक्षित ४ दिने तालिम शुरु भएको छ । पावरटिलर र यसमा जोडिने कृषि औजारहरुको प्रयोग र मर्मत सम्भार सम्वन्धि चार दिने तालिम शुरु भएकाे हाे । आजदेखि शुरु भएको तालिममा झापा, मोरङ, सुनसरी र उदयपुरका पावरटिलर चलाउने किसानहरु सहभागी भएको कृषि ब्यवसाय प्रवद्र्�. . .


प्रदेश १ सरकारले विपद व्यवस्थापनका कार्य प्रभावकारी बनाउने, नियमावली बन्दै

विराटनगर, १२ पुस चिसोका कारण मधेश तथा भित्री मधेशमा सित लहरका कारण सर्बसाधारणको ज्यान जाने क्रम पुरानो हैन । हरेक बर्ष सितलहरका कारण धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन् । त्यस्तै हरेक बर्षायाममा आउने बाढी अनी तराईको मुख्य समस्या डुवानलाई मध्यनजर गर्दै प्रदेश सरकारले पुर्ब तयारी शुरु गरेको छ । प्रद�. . .


बालबालिकाको बिषयमा अन्यौलमा रहेको प्रदेश सरकार, ७ बर्षमा बालमैत्री घोषण होला ?

विराटनगर, १२ पुस । प्रदेश १ लाई सन २०२५ सम्ममा बालमैत्री प्रदेशको रुपमा अगाडी बढाईने भएको छ । सिवीन नेपाल र प्रदेश १ सामाजिक विकास मन्त्रालयले विराटनगरमा गरेको नेपालको तहगत संरचनामा बाल संरक्षणको सवालमा प्रदेशिक छलफल कार्यक्रममा २०२५सम्ममा प्रदेशका सबै स्थानीय तहलाई बालमैत्री घोषणा गर्दै प्रदेशला. . .


विराटनगरमा जलवायु परिवर्तन सम्बन्धि छैठौं राष्ट्रिय युवा सम्मेलन सुरु

विराटनगर पुष १२ । विराटनगरमा जलवायु परिवर्तन सम्बन्धि छैठौं राष्ट्रिय युवा सम्मेलन सुरु भएको छ । बिहीबारबाट सुरु भएको जलवायुका लागि नेपाली युवाहरुको सञ्जालद्वारा आयोजित तीनदिने सम्मेलनमा देशभरिका सातै प्रदेशका ५८ जिल्लाका युवाहरुको सहभागिता रहेको छ । सम्मेलनमा जलवायु परिवर्तन सम्बन्धि विभिन्न. . .


प्रदेश नम्बर १ मा सात सय सवारी चालक कारवाहीमा

बिराटनगर पुष १२ , प्रदेश नम्बर १ का १४ जिल्लामा भएको सवारी जाँचमा ७४१ वटा सवारी कारवाहीमा परेका छन् । ट्राफिक नियम विपरीत सवारी चलाएका कारण दैनिक दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीको प्रदेश १ कार्यालय इटहरीले २४ घण्टे विशेष सवारी चेकिङअन्तर्गत कारवाही गरेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका निम�. . .


माेरङमा एकैदिन १७ जना फरार ब्यक्ति पक्राउ

विराटनगर, १२ पुस। फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले एकैदिन १७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आएका  नकावजनी चोरी �. . .


विराटनगरकाे रानीबाट अबैध समान बरामद

विराटनगर, १२ पुस। विराटनगर महानगरपलिका-१४ बाट ३ लाख ४६ हजार मुल्य बराबरको अबैध समान बरामद भएको छ ।  ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले को १ ह ७७१७ नम्बरको टेम्पोमा भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको उक्त मुल्य बराबरको लत्ता कपडा बरामद गरेको हो । गस्तीमा खटिएको प्रहरी टोल. . .


विराटनगर-१४ बाट भन्सार छली गरी ल्याउदै गरेको अबैध समान बरामद,

मोरङ, पौष १२ गते । मोरङको विराटनगर महानगरपलिका-१४ बाट ३ लाख ४६ हजार रुपयाँ बराबरको अबैध समान बरामद भएको छ । बुधवार दिउँसो ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले को १ ह ७७१७ नम्बरको टेम्पोमा भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको उक्त मुल्य बराबरको लत्ता कपडा बरामद गरेको हो । गस�. . .


बिराट ट्रेड एक्स्पो : आज साँझ चर्चित जादुगर कुमार र गायिका मेलिना राईको प्रस्तुति हुने

बिराटनगर पुष १२ , मोरङ व्यपार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पोमा आज (बिहिबार) साँझ चर्चित जादुगर कुमार र गायिका मेलिना राईको प्रस्तुति हुने आयोजकले जनाएको छ । बुधबार गायक विश्व नेपाली र सन्दिप क्षेत्रीको प्रस्तुती हेर्नको लागि टाढा टाढाबाट दर्शक आएका थिए । मेलामा चर्चित कलाकारको आगमनसँगै दर्�. . .


विराटनगरमा तिन महिनामा सात सिलिण्डर विष्फोट, ग्यास कम्पनीकाे लापरवाही

विराटनगर, १२ पुस । गएको तीन महिनाको समयावधिमा खाना पकाउने सात वटा ग्यास सिलिण्डर विष्फोट भएपछि एलपी ग्यास विक्रेता संघ मोरङले स्थानीय प्रशासनलाई झझक्याएको छ। खाना पकाउने ग्यास सिलिण्डरको विष्फोटनसँगै आगलागी तथा मानवीय क्षति बढ्दै गएको संघको भनाइ छ।   जिल्ला प्रसाशन कार्यालय मोरङमा संघले ग्यास विष�. . .


विराट एक्स्पो मेलामा झगडा गर्ने ४ जना पक्राउ

विराटनगर, १२ पुस । विराटनगरमा जारी विराट टे«ड एक्स्पोमा झै झगडा गर्ने ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङ व्यापार संघले आयोजना गरेको विराटनगरमा जारी विराट टे«ड एक्पोमा रातको समयमा झगडा गर्ने ४ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । मंगलबार राती ८ बजेको समयमा मेला हेर्न गएका विराटनगर ५ ब. . .