विराटनगर

विराटनगरमा कोरोना परास्त गर्नेहरुका कथा : हाउभाउको हिंसा, रित्तो छ पसल

विराटनगर । प्रदेश १ सरकारका प्रमुख न्यायधिवक्ता चुडामणी आचार्यले गत साउन ३२ गते नै कोरोना परास्त गर्नु भएको थियो । पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उहाँ कोरोनामुक्त भएपनि शरिरमा कमजोरीपना भने लामै रह्यो । अहिले त काममा फर्किसकेको छु, न्यायधिवक्ता आचार्यले भन्नुभयो–पब्लिक फोरममा गएको . . .


विराटनगरका उद्योगीद्वारा मजदुरको ज्याला र पारिश्रमिक नगदै भुक्तानी गर्न पाउनु पर्ने सुविधा माग

विराटनगर । बैंकहरूले चेक साट्न नमानेको भन्दै सेवा पूर्ववत् सुचारु नभएसम्म कर्मचारीको ज्याला र पारिश्रमिक नगदै भुक्तानी गर्ने व्यवस्था मिलाइदिन मोरङका व्यवसायीले माग गरेका छन्। बैंकका काउन्टरमा एकै पटक धेरै संख्यामा आइपुगेका मजदुर र कर्मचारीको चेक बैंकहरूले साट्न नमानेपछि व्यवसायीले नगदै भुक्त. . .


मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुन : पोजेटिभ

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन : पोजेटिभ आएको छ । कोरोना लक्षण देखिएको दुईसाता पछि विहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुन ः पोजेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै. . .


यसरी जितिन ८४ बर्षीया बृद्धाले कोरोना भाईरस

विराटनगर । बिराटनगर महानगरपालिका–१२ निवासी ८४ बर्षीया पुण्य प्रभा शर्माले आफूलाई कोरोना लागेको कुनै शंका गर्नु भएन । आफ्नै घरमा बस्नु भएकी उहाँको गत भदौ ७ गते स्वाब संकलन गरिएको थियो । भदौ १० गते पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । कन्ट्रयाक्ट ट्रेसिंङको आधारमा गरिएको स्वाब संकलन र परीक्षण ग�. . .


तलब नपाएपछि विराटनगर जुटमिलबाट सुरक्षा गार्ड फिर्ता

विराटनगर । संकट र विवादको भुमरीमा परेको विराटनगर जुटमिलमा कार्यरत ६ जना सुरक्षा गार्डले विगत ४ वर्षदेखि तलब नपाएपछि सेक्युरिटी कम्पनीले सुरक्षा गार्ड फिर्ता लाने भएको छ । अर्जुनदृष्टि सेक्युरिटी सर्भिसेज प्रा.लि.का ६ सुरक्षा गार्डको १९ लाख ५६ हजार रुपैयाँ तलब दिन बाँकी रहेको भन्दै सुरक्षा गार्ड फिर. . .


विराटनगरमा कोरोना संक्रमितलाई होटल र पार्टी प्यालेसमा राख्ने तयारी, मेन्यूमा मासु र भात

विराटनगर । प्रदेश सरकारले विराटनगरका होटल, पार्टी प्यालेस र सामुदायिक भवनमा एक हजार बेडको आईसोलेशन केन्द्र बनाउने प्रक्रिया सुरु गरेको छ । प्रदेश कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को निर्णय बमोजिम विराटनगर केन्द्रित एक हजार बेडको आइसोलेसन बनाउने भन्दै सम्बन्धित सरोकारवाला नियकासँग प्�. . .


प्रदेश १ मा बिहीबार ८६ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बिहीबार ८६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २–२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा ८ महिला ६ पुरुष, दुहवीमा १ महिला ३ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, ध�. . .


विराटनगरका अस्पतालले विरामीको उपचार गर्न नमानेपछि हेलिकप्टर चार्टर गरेर गाउँ फर्काइयो

विराटनगर । विराटनगरका अस्पतालले उपचार गर्न नमानेपछि खोटाङबाट ल्याइएका एक जना बिरामी वृद्धलाई हेलिकप्टर चार्टर गरेर परिवारका सदस्यले गाउँ नै फर्काएका छन् । खोटाङको दिक्तेल–रुपकोट–मझुवागढी नगरपालिका–६ का ८१ वर्षीय बृद्ध डिगबहादुर राईको उपचार गर्न विराटनगरका करिब आधा दर्जन बढी अस्पतालले अस्वीका�. . .


कोरोनामुक्त भयो रङ्गेली : मेयर बगडियाको नेतृत्व क्षमताको जताततै प्रशंसा

विराटनगर । उचित व्यवस्थापन र स्थानीय तहका जनप्रतिनिधिको दुरदर्शितापूर्ण निर्णयका कारण मोरङको पुरानो सदरमुकाम रङ्गेली बजार र रङ्गेली नगरपालिका क्षेत्र कोरोनामुक्त भएको छ। ५२ हजारभन्दा बढी जनसंख्या भएको रङ्गेली नगरपालिकामा विगत ८ दिनदेखि कोभिड–१९ को संक्रमण कसैलाई पुष्टि भएको छैन। साउन १९ गतेक�. . .


अब विराटनगरका निजी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार

विराटनगर । विराटनगरका दुई निजी अस्पतालले कोरोना संक्रमित उपचारका लागि सरकारी अनुदान प्राप्त गरेका छन् । सरकारले नागरिकको उपचारका लागि सरकारी अस्पतालमा जस्तै निजी अस्पतालमा समेत निःशुल्क सेवा उपलब्ध गराउने प्रवन्ध मिलाएको हो । प्रदेश सरकारले कोरोना संक्रमित नागरिकको उपचारका लागि निजी लगानीको न्�. . .


लर्ड बुद्ध कलेजले २०० जना बिद्यार्थीलाई शतप्रतिशत छात्रवृति दिने

विराटनगर । लर्ड बुद्ध कलेजले कक्षा ११ मा पढ्ने २०० जना बिद्यार्थीलाई शतप्रतिशत छात्रवृतिमा पढाउने आहुवान गरेको छ । न्यूरो हस्पिटलद्वारा संचालित लर्ड बुद्ध कलेजले एक कार्यक्रमको आयोजना गरि २०० विद्यार्थीका लागि यस शैक्षिक शत्रमा शतप्रतिशत छात्रवृति प्रदान गर्ने जानकारी दिइएको हो । कलेजका म्याने. . .


विराटनगरमा ७० जनासहित प्रदेश १ मा १५५ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार १५५ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज विराटनगरमा ७० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३० महिला र ४० पु. . .