विराटनगर

मोहीको धुलो आयातमा रोक, बिस्कुट तथा कन्फेक्सनरी उत्पादन कटौती गरिदैं

विराटनगर। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धूलो दूध (मिल्क पाउडर) सँगसँगै मोहीको धुलो (ह्वे पाउडर) को आयातमा रोक लगाएपछि बिस्कुट लगायतका खाद्यवस्तुको कच्चा पदार्थको अभाव हुन थालेको छ । ह्वे पाउडर पैठारीमा अवरोध भएपछि बिस्कुट, कन्फेक्सनरी, बेकरी उत्पादन, क्रिम, चिज बल, नुडल्स, कुरकुरे जस्ता स्न्�. . .


विराटनगरमा थप २ जनामा कोरोना पुष्टि, विराटनगरमा कोरोना संक्रमितको संख्या १० पुग्यो

विराटनगर । पछिल्लो पटक प्रदेश राजधानी विराटनगरमा पनि कोरोनाका सक्रमित थपिदै गएका छन् । यस अघि विराटनगरमा ८ जनामा कोरोनाका सक्रमित फेला परिसकेका छन् भने पुन आज २ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । असार ७ गते आईतबार स्वाव संकलन गर्दा विराटनगर – ६ का ३१ वर्षीय पुरुष र विराटनगर ६ कै २१ वर्षीया महिल�. . .


बर्षासँगै विराटनगरको दक्षिणी क्षेत्र डुबानमा (फोटो फिचर)

विराटनगर । विराटनगरमा बिहीबार बिहानैदेखि परेको निरन्तरको बर्षाका कारण दक्षिणी क्षेत्रका अधिकांश भागहरु डुवानमा परेका छन् । महानगरभित्र नयाँ संरचना निर्माण भईरहँदा पानीको निकास अभावले आकाशबाट परेको पानीले वस्तीका घरहरु डुबानमा परेका हुन् । विशेषगरी विराटनगरको दक्षिणी भू–भागमा बिहीबार (आज) दिन�. . .


विराटनगर–१८ मा पानीमा डुबेर बालकको मृत्यु

विराटनगर । विराटनगर–१८ आईसीपी नजिक वर्षाका कारण जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ । बिहीबार बिहानैदेखि परेको अबिरल वर्षाका कारण जमेको पानीमा ७ वर्षीय बालक अंकुश मण्डलको डुबेर ज्यान गएको हो । घरबाट आफ्ना काकाको पसलतर्फ जाने क्रममा करिब ६ फिट गहिरो पानीको आहालमा बालक डुब्न पुगेको इलाका प्रहरी . . .


विराटनगरका साना तथा मझौला होटल : सञ्चालन गर्ने की जायजेथा बुझाउने ?

एन्जु शिवाकोटी विराटनगर । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम नियन्त्रणका लागि चैत्र ११ गतेबाट लकडाउन जारी गरेको थियो । लामो समयदेखि जारी लकडाउनका कारण साना तथा मझौला होटल भने सबैभन्दा धेरै अफ्ठ्यारोमा परेका छन् । कतिपय होटल बन्द हुने अवस्थामा पुगेका हुन् । हाल लकडाउन केही खुकुलो बन्दै गएप. . .


बिहीबार ७० जनाले कोरोना भाईरस परास्त गरेर घर फर्किए

विराटनगर । प्रदेश १ बाट बिहीबार ७० जना संङ्क्रमित निको भएर घर फर्केका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेशन सेन्टरमा उपचाररत ७० जनालाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा मोरंगका १२, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर,भोजपुर र ताप्लेजुङका १–१ जना छन् । डिस्चार्ज हुने ज�. . .


विराटनगर–१२ मा एकजना संक्रमित देखिए

विराटनगर । विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या थपिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा विराटनगर १२ का एकजना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । विराटनगर महानगरपालिका जनस्वास्थ्य निरीक्षक हैदर अलिका अनुसार उनी भारतबाट असार ३ गते विराटनगर आईपुगेका हुन्. . .


मुख्यमन्त्रीको ५० औं जन्मोत्सवको किनमेल नर्सरीमा

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो ५० औं जन्मोत्सवको अवसरमा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा बृक्षारोपण गरेर मनाउनु भएको छ । मुख्यमन्त्री राईको जन्मोत्सवको अवसरमा शुभेक्षुकहरुले बिहानैदेखि सामाजिक सञ्जालमा शुभकामना व्यक्त गरेका थिए । मुख्यमन्त्री �. . .


कोरोना नियन्त्रणमा सफलता पाउने छौं : मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना नियन्त्रणमा आउँदै गएको बताउनु भएको छ । पछिल्ला दिनहरुमा देखिएको संक्रमण भन्दा पनि निको भएर जानेको संख्या बढ्दै गएको बताउँदै उहाँले चाँडै प्रदेशलाई कोरोनामुक्त बनाउने विश्वास व्यक्त गर्नु भएको हो । प्रदेश सरकारले कोरोनालाई जित्दै ज. . .


मोरङको कटहरीमा एकजनामा कोरोना भाईरस संक्रमण, प्रदेश १ मा ४९६ पुग्यो

विराटनगर । मोेरङको कटहरीमा एक जना पुरुषमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । बुधबार मोरङका एकजनासहित प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापा मेचीनगरमा १० जना पुरुष, शिवसत्ताक्षी गाउँपालिकामा १ जना पुरूष र सुनसरीको हरिनगर गाउँपालिकामा १ जना पुरूषमा संक्रमण देखिएको छ प्रदेश १ सामा�. . .


प्रदर्शनीस्थल निर्माणमा संघ र संगठनबीच साझा समझदारी

विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघबीच अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माणको काम संयुक्त प्रयासमा गर्ने सहमति भएको छ । उद्योग संगठन मोरङले ९५ वर्षका लागि लिजमा लिएको विराटनगर–४ स्थित मन्दिरको जमिनमा प्रदेश सरकार, विराटनगर महानगरपालिकाको सहकार्यमा अन्तर्राष्ट्रिय �. . .


‘लास्ट थर्सडे’ को ५३ औं श्रृंखलाका प्रमुखवक्ता लेखक शाक्य

विराटनगर । विराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ‘लास्ट थर्सडे’ कार्यक्रम हाल कोरोना संक्रमणको कारण विगत ३ महिनादेखि अनलाइन मार्फत गरिदै आएको छ । यस पटकको ५३ औं श्रृंखलामा उद्यमी, समाजसेवी तथा लेखक कर्ण शाक्य प्रमुख वक्ताको रुपमा बिहीबारको अनलाइन संस्करणमा आउँनु हुने भएको हो । असार �. . .