प्रेम देवान विराटनगर । विराटनगर–२ का लेखा परीक्षक प्रवल घिमिरेको रहस्यम मृत्युको घटनाले विराटनगरबासीलाई लामो समयसम्म अन्यौल बनायो । मृतक घिमिरे विराटनगरका साना तथा ठूला औद्योगिक घरानाको व्यवसायिक कारोबारको लेखा परीक्षणको काम गर्दै आएका थिए । धेरैका लागि चिनिएका उनको मृत्यु कसरी भयो भन्ने विराटन�. . .
प्रेम देवान विराटनगर । बिद्युत प्राधिकरणले समयमा नै बिजुलीको पोल नसार्दा नाला बनाउन समस्या परेको स्थानीयवासीले गुनासो गरेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ८ स्थित हाम्रो चौक पूर्व रहेको छाँयामार्गमा बन्दै गरेको एस सेभन नाला निर्माणमा समस्या परेको हो । बिजुलीका पोलहरु समयमै नसारिएपछि लकड�. . .
एन्जु शिवाकोटी विराटनगर । कोरोना भाइरससँग नडराएका विराटनगरवासी खण्डग्रास सूर्यग्रहणसँग डर लागेपछि घरबाहिर निस्कन सकेनन् । आइतवार १०ः५० बजेदेखि स्पर्श गरेको खण्डग्रास सूर्यग्रहण १२ः३८ बजे मध्य हँुदै २ः२३ मोक्ष (समाप्त) भएको थियो । नेपाली समाजमा ग्रहण लाग्दा बाहिर निस्कदा अनिष्ट हुन्छ भन्ने मान्य. . .
विराटनगर मोरङको बुढीगंगा–५ दिपुटोल बस्ने २५ बर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार दिउँसो साढे १ बजे बिराटनगर–६ स्थित स्ट्रन कोल्ड स्टोरमा वाइल्डिङ गर्ने क्रममा महतोलाई करेन्ट लागेको हो । करेन्ट लागेर बेहोस उनलाई तत्काल उपचारार्थ बिराट नर्सिङहोम भर्ना गरिएको थियो । उपचारकै क्रम�. . .
विराटनगर । आज आषाढ कृष्ण औँसीका दिन लागेको खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण सकिएको छ । बिहान १०ः५० बजे स्पर्श गरेको ग्रहणले मध्याह्न १२ः३८ बजे मध्ये भएर अपराह्न २ः२३ बजे मोक्ष प्राप्त गरेको हो । विराटनगरबाट अनिसभक्त जोशीले सूर्यग्रहण लागेको बेला खिच्नुभएको तस्वीर । तीन घण्टा ३३ मिनेट लामो �. . .
विराटनगर महानगरपालिकाले भोली आइतबार सार्वजनिक विदाको घोषणा गरेको छ । भोली लाग्ने खण्डग्रास सुर्यग्रहणका कारण महानगरपालिकाले सार्वजनिक विदा दिएको सूचना प्रकाशित गरेको छ । . . .
प्रेम देवान विराटनगर । मोरङ प्रहरीले अपराध न्यूनिकरण गर्नको लागी चलाएको ‘स्वीप अप्रेशन’ प्रभावकारी भएको छ । त्यही स्वीप अप्रेशनका कारण एक वर्षको अवधिमा समग्र अपराधिक घटनामा १६ प्रतिशतले कमि आएको छ । आर्थिक वर्ष २०७६÷०७७ को हालसम्म, अघिल्लो आर्थिक वर्षको तुलनामा अपराधिक घटना कम भएको मोरङ प्रहरी प्र�. . .
नवराज कट्टेल विराटनगर । एकवर्ष मोरङ प्रहरीको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी भद्र प्रहरी अधिकारीको परिचय बनाएर बिदाई हँुदैहुन्छ । गतवर्ष जेठदेखि मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका अधिकारी प्रहरी प्रधान कार्यालयमा सरुवा हुनु भएपछि शनिबार अन्तिम पत्रकार . . .
विराटनगर । स्वास्थ्य क्षेत्रमा ख्याती कमाएको न्यूरो–कार्डियो अस्पताल सञ्चालकले विराटनगरमा शैक्षिक क्षेत्रमा समेत हात हालेको छ । विराटनगरको लर्डबुद्ध कलेजको स्वामित्व न्यूरो–कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले लिदैं शैक्षिक कार्यक्रम सञ्चालनको तयारी गरेको हो । नसा तथा मुटु रोगको जटिल �. . .
प्रदेश १ बाट कोरोना भाईरस (कोभिड–१९) परास्त गर्नेको संख्या दैनिक जस्तो बृद्धि हुँदै गएको छ । प्रदेश १ मा हालसम्म ४३० संक्रमितमध्ये २३४ जनाले उपचारपछि आराम भएर घर फर्किसकेका छन् । यो समग्र संक्रमितको ५४.४१ प्रतिशत छ । प्रदेश सरकारको व्यवस्थिति उपचार प्रणाली, क्यारेन्टीन व्यवस्थापनका कारण समुदायस्तर�. . .
विराटनगर । अत्याधुनिक भनिएको विराटनगर बुधनगरको एकीकृत जाँच चौकी(आईसीपी) को गोदाम घर उद्घाटन भएको छ महिना नबित्दै चुहिन थालेपछि निर्माण कम्पनिको कामप्रति प्रश्न उब्जिएको छ । उद्घाटन भएपछि सञ्चालनमा आएको छ महिना नबित्दै वर्षात्को प्रारम्भमै गोदाम चुहिएको हो । भारत सरकारले दिनेशचन्द्र आर अग्रवाल इ�. . .
विराटनगर । मोरङको बुढीगंगा गाँउपालिकाका एक जनामा कोरोना पोजेटिभ देखा परेको छ । एक साता अगाडी भारतको हरियानाबाट आएका बुढीगंगा गाँउपालिका ४ का १७ बर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो । स्थानीय क्वारेन्टीनमा बसेकामध्ये ३५ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये एकजनामा पोजेटिभ देखिएको बुढीगं. . .