विराटनगरको समाचार

प्रयोगशाला गुणस्तर ब्यवस्थापन सम्बन्धि तालिम विराटनगरमा शुरु

विराटनगर, २१ असोज । प्रयोगशाला गुणस्तर ब्यवस्थापन सम्बन्धि ३ दिने तालिम बिराटनगरमा शुरु भएको छ । मोरङ व्यापार संघ परिसरमा रहेको नेपाल वातावरणीय सेवा केन्द्रले तालिमको आयोजना गेको हो । मोरङ व्यापार संघ, विराटनगर महानगरपालिका, जिल्ला समन्वय समिति मोरङ, सुनसरी र झापा सरोकार निकायको सहकार्यमा तालिम आयो�. . .


प्याब्सन विराटनगरको नयाँ नेतृत्वले जिम्मेवारी लियाे, विभेदकारी शिक्षा निती सच्याउन माग

विराटनगर, २० असोज । प्याब्सन नगर विराटनगरको प्रथम अधिबेशनबाट कार्यसमितिमा निर्वाचित भएका नयाँ पदाधिकारीहरूले पदस्थापन गरिएको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरि निर्वाचित भएका नयाँ पदाधिकारीहरूको पदस्थापन गरिएको हो । समितिको अध्यक्षमा निर्वाचित भएका इन्द्रकुमार राईको नयाँ नेतृत्वको ट. . .


रुखले थिचेर एक जना घाईते

सोलुखुम्बु, २० अासाेज । सोलुखुकाे सोताङ गाउँपालिका-५  खरिदोमा रुखले किचेर शनिवार १ जना घाईते भएका छन् । बिहान ११ बजे रुख काट्ने क्रममा रुख लडेर आँफैलाई किच्दा सोही स्थान बस्ने बर्ष ४५ को राम बहादुर राई घाईते भएका हुन् । रुखले किचेर गम्भीर घाईते भएका राईलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ. . .


विराटनगर र धरानमा यसरी भएकाे थियाे अागलागी, १४ लाखको क्षति (भिडियाे सहित)

विराटनगर, २० असाेज । एक नम्बर प्रदेश अन्तर्गत मोरङ र सुनसरीमा आगलागी हुदाँ १४ लाख १० हजार मूल्य बराबरको क्षति भएको छ । राती पौने १२ बजे मोरङको बिराटनगर महानगरपालिका-६ स्थित सरोचिया बस्ने शंकर सहनीको कवाडी गोदाममा अचानक आगलागी हुँदा नजिकै रहेको अमृत कामतको चिया पसलमा समेत आगलागी भएको थियो । आगलागीबाट स�. . .


विराटनगरमै भेटियो जंगली धान, संरक्षणकोलागि जीन बैंक लगियो

विराटनगर, २० असोज । विराटनगर महानगरपालिकामा हराउन लागेको जंगली धान फेला परेपछि बैज्ञानिकहरुले त्यसको उद्दार गरेका छन् । जंगली धान पहिला कोशी टप्पुमा पाउँदै आएकोमा त्यहाँको धान हराएपछि पुर्बमा जंगली धान पाउनै मुस्किल थियो । तर बिराटनगर महानगरपालिका वडा नम्बर १९ को बैजनाथपुरमा जंगली धानको ३ प्रजाती �. . .


विराटनगरमा पहिलो पटक म्युजिक खबर म्युजिक अवार्ड सम्पन्न , कसले जिते कुन अवार्ड !

बिराटनगर असोज २० । सांगितिक क्षेत्रलाई प्रर्बद्धन गर्ने उद्धेश्यले आयोजना हुंदै आएको म्युजिक खबर म्युजिक अवार्ड पहिलो पटक विराटनगरमा सम्पन्न भएको छ । सातौं म्युजिक खबर म्युजिक अवाडको सातौं संस्करण शुक्रबार विराटनगरमा सम्पन्न भएको हो  ।  प्रदेश नं १ बाट सुरु भएको यो यात्राले प्रदेश नं ७ सम्म अवार्ड�. . .


कटहरी–बथनाहा रेलमार्ग निर्माण : नेपाल पक्षले असहयोग गरेको निर्माण कम्पनीको आरोप

विराटनगर, २० असोज । कटहरी–बथनाहा रेलमार्गको प्रगतिबारे रेल विभागले जानकारी लिएको छ । रेल विभागको प्रमुख बलराम मिश्रसहितको टोलीले उक्त रेलमार्गबारे भारतीय पक्षका ठेकेदार कम्पनीसँग जानकारी लिएको हो । जानकारीका क्रममा भारतीय पक्षले रेल निर्माणका क्रममा सुरक्षा चुनौति रहेको, विद्युतको लाइनको प्रबन्. . .


मोडल लक्ष्मी आर्चय भन्छिन्, ‘मलाई त छोटा कपडा नै लगाउन मन पर्छ’

विराटनगर, २० असोज । अघिल्लो शुक्रवार नागरिक शुक्रबारको साप्ताहिक पत्रिकामा मोडल लक्ष्मी आचर्यको हट तस्वीर छापियो । पत्रिका फोटो आएसंगै सामाजिक संञ्जालमा टिका टिप्पणी हुन थाल्यो । उनको फोटो सेयर गर्दै स्वयम महिलाहरुले समेत विरोध जनाए । उनले एउटा घरपालुवा जनवारलाई समाएर नाङ्गिएको अवस्थामा फोटो खिचा�. . .


विराटनगरमा आइसिटी एक्स्पो २०१८ आयोजना हुँदै

विराटनगर, २० असोज । टेक्नोलोजी, इनोभेसन र फ्युचर स्लोगन सहित बिराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले आगामी पुस पहिलो साता विराटनगरमा आइसिटी प्रडक्ट, एजुकेशन, सर्भिस र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने हिसाबले आइसिटी एक्स्पोको आयोजना गर्ने भएको छ । नेपालमा प्रविध. . .


शनिवारीय विशेष : ‘छक्का पन्जा ३’ले साेचेजस्ताे छलाङ्ग मार्ला त ? पर्खाईमा दर्शक

प्रेम देवान । विराटनगर, २० असोज । पछिल्लो समय चलचित्र क्षेत्रमा एक छुट्टै छलाङ्ग मार्दै आएको ‘छक्का पन्जा’ टिम आफैमा एउटा ब्रांन्ड बनाउन सफल भएको छ । केही समय ओरालो लागेको नेपाली चलचित्र जगतमा एउटा पुस्ताले नेपाली सिने जगतलाई कमेडियन शैलीको फिल्म ल्याएर नयाँ मोड दिलाउन सफल भएको छ । कुनै बेला राजेश हमा. . .


“क्यामेरा संचालन तथा समाचार सम्प्रेषण” सम्बन्धि अनुशिक्षण तालिम सम्पन्न

बिराटनगर, १९ असाेज । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आयोजना  गरेको 'क्यामेरा संचालन तथा समाचार सम्प्रेषण' सम्बन्धि २ दिने अनुशिक्षण तालिम समापन भएको छ । १ नम्बर प्रदेशको १४ जिल्लामा प्रहरीले गरेको काम कारवाहीलाई संचार माध्यम मार्फत प्रकाशन तथा प्रसारण गरि सूचनाको पहुँच नागरिक समक्ष पुर्‍�. . .


विराटनगर स्थायी राजधानी हुने यस्ता अाधार प्रस्तुत (भिडियाे सहित)

विराटनगर, १९ असाेज । एक नम्वर प्रदेशकाे अस्थायी राजधानी विराटनगरबाट अन्यत्रै लग्न लागिएकाे भन्दै अावाजहरु उठी रहेकाे  छ । विराटनगरका उद्याेगी ब्यवसायीले स्थायी राजधानी विराटनगर हुनु पर्ने भन्दै ज्ञापन पत्र पनि बुझाईएकाे छ छ । ब्यवस्थापिका र कार्यपालिका फरक फरक स्थानमा राख्ने कुराले साम्सदहरु रुष�. . .