विराटनगर । विराटनगर महानगरपालिकामा एनआईसी एसिया बैंकको काउण्टरमा अब एटिएम बुथ संचालनमा शुरु भएको छ । कर तिर्न आउने सेवाग्राहीको लागि सहजताको लागि काउण्टर सञ्चालनमा भएकोमा अब एटिएम बुथ संचालनमा आएको हो । बिहिबार बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले संचालनमा आएको एटिएम बुथको उद्घाटन गरे । मे. . .
विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१२ का किसान कमल पौडेलले यसपालि १५ कट्ठा जमीनमा हिउँदे मकै लगाएका थिए । व्यावसायिक मकै खेतीबाट मनग्गे आम्दानी गर्दै आएका उनले यस वर्ष पनि राम्रो कमाइ गर्ने आशा गरेका थिए । तर, अलिकति मात्र ठूलो भएको मकैलाई फौजी कीराले नष्ट पारेपछि उनको चिन्ता बढाएको छ । सोही कारण थप ज�. . .
विराटनगर । यूट्युब च्यानलको माध्यमबाट विभिन्न सन्देश मुलुक जानकारी गराउदै आएको विराटनगरको एक युट्युब च्यानलले सिल्भर प्ले बटन प्राप्त गरेको छ । विराटनगरमा रहेको टेक्नो के.डी. युट्युब च्यानलले विगत २ बर्ष यता विभिन्न जानकारी मुलुक युटुबबाट सन्देश दिदै आएका खुर्सीद बेगले यूट्युबको सिल्भर प्ले बटन. . .
विराटनगर । विराटनगरको प्रमुख तीन चोकमा महानगरले आकाशे पुल निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा ग्राफिक डिजाइन स्वीकृतिका लागि सडक विभागमा पठाइएको छ । केही दिनभित्रै निर्माणका लागि बोलपत्र आह्वान हुँदैछ । विराटनगर–धरान सडक खण्ड अन्तर्गत पर्ने कञ्चनबार. . .
विराटनगर । विराटनगर २ सौगात मार्गमा सुविधा सम्पन्न प्राकृतिक उपचार केन्द्र संचालनमा आउने भएको छ । कुनै पनि नसर्ने रोगहरूको उपचार गर्न ओम वेलनेस हस्पिटलको स्थापना गरिएको हो । रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउने उद्देश्यले ७ करोड ५० लाखको लगानीमा अस्पताल स्थापना गरेको अध्यक्ष शिवा उपाध्यायल�. . .
विराटनगर । विराटनगर, १४ मा रहेको साउथ एशियन स्कुलअफ होटल म्यानेजमेन्ट कलेज (सास्थम)ले विद्यार्थीका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरको रत्ना होटलमा आयोजित अभिमुखिकरण कार्यक्रममा कलेजमा अध्ययनरत व्याचलर अफ होटल म्यानेजमेन्ट र व्यचलर अफ विजनेश एडमिनिस्ट्रेशनका विद्यार्थीहरू सह. . .
विराटनगर । परीक्षा प्रणाली सुधारको माग गर्दै पूर्वाञ्चल विश्व विद्यालयका विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालय तोडफोड गरेका छन् । दुई दिनदेखि धर्ना दिएर नाराबाजी गर्दै आएका विद्यार्थीहरुले विराटनगर शनिबाहाटमा रहेको विश्व विद्यालयको परीक्षण नियन्त्रण कार्यालय घेराउ गरी तोडफोड गरेका हुन् �. . .
विराटनगर । बुढीगंगा गाउँपालिकामा रहेको स्मृति इङलिस बोर्डिङ्ग स्कुलको आयोजनामा जिल्ला स्तरीय वादविवाद प्रतियोगिता हुने भएको छ । यही मङ्सिर २० गते शुक्रबार मोरङ जिल्ला स्तरीय अन्तर स्कुल बादबिवाद प्रतियोगिता हुन लगेको हो । निजि तथा सरकारी गरी कुल १३० वटा विद्यालयलाई पत्र पठाइएकोले ति बिद्यालयहरु म�. . .
विराटनगर । विराटनगरको मंगलादेवी विशालबजार भित्र रहेको जय लक्ष्मी ईलेक्ट्रोनिकले फेरी आफ्नो ग्राहकहरुका लागी मोबाइल एक्चेन्ज अफर ल्याएको छ । एक्चेन्ज अफरमा ईलेक्ट्रोनिकले जुनसुकै कम्पनीका मोवाईल एक्सचेन्ज गर्ने जनाएको छ । मोबाइल एक्सचेन्जका साथै अब मोबाइल ईन्स्योरेन्स गर्ने तथा मोबाइल किन्दा व�. . .
बिराटनगर । भारतको हैदरावादमा बलात्कार पछि जलाएर हत्या गरिएको डा. प्रियंका रेड्डीको दोषीलाई कडा कार्वाहीको माग गर्दै बिराटनगरमा मैनबत्ती जुलुस निकालेको छ। विराटनगरको देवकोटा चोक, ट्राफिक चोक हुँदै निकालिएको जुलुस बजार परिक्रमा गरि बि प्लटमा पुगेर कोणसभामा परिणत भएको थियो। सिमाञ्चल मैत्री समूह, जन�. . .
विराटनगर । बुद्ध एयरले विराटनगरबाट पोखरा सिधा उडान गर्ने भएको छ । क्षेत्रीय उडान बिस्तारका रुपमा बिराटनगर–पोखरा सिधा उडानको तयारी गरेको हो । बुद्ध एयरले केही दिन अगाडी बिराटनगरमा पत्रकार सम्मेलन गरी बिराटनगर र भद्रपुरबाट पोखराको लागि ट्रान्जीट उडान गर्ने बारेमा पत्रकार सम्मेलन गरेको थियो । ३ महिन�. . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरको महेन्द्र चोकदेखी बरगाछीसम्म नयाँ नियम लागु गरेको छ । त्यो हो यो सडक क्षेत्रमा पस्चिम साईड नो पार्किङ स्थल । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले एक साता अगाडीदेखी नै महेन्द्र चोकदेखी बरगाछी सम्मको पस्चिम तर्फ नो पार्किङ गर्ने भनेर प्रचार �. . .