विराटनगर

पैसा तिर्न नसक्दा सुत्केरी महिला विराटनगर अस्पतालमै बन्दी, डिस्चार्ज गर्न भिख माग्दै श्रीमान !

विराटनगर । सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका तोपाकी ललितादेवी मण्डलले उपचार रकम तिर्न नसक्दा विराटनगरस्थित विराटनगर अस्पतालमा बन्दक बनेकी छिन् । एक महिना अघि विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा जुम्ल्याहा छोरी जन्माएपछि ललितालाई विराटनगर अस्पताल पु–याइएको थियो । उनका परिवार�. . .


विराटनगरका प्रजातन्त्र सेनानी रमाप्रसाद रिजालले ल्याए, ‘कथा एउटा आँगनकाे’

मोरङ ।  प्रजातन्त्र सेनानी एवं कवि रमाप्रसाद रिजाल अज्ञातद्वारा लिखित कृति विमोचन गरिएको छ। विराटनगरमा शनिबार आयोजित कार्यक्रममा ९२ वर्षीय कवि रिजालद्वारा लिखित कविता संग्रह ‘कथा एउटा आँगनको’ विमोचन गरिएको हो। त्यसैगरि कार्यक्रममा लेखिका लक्ष्मी श्रेष्ठद्वारा लेखिएको हाइकु संग्रह ‘मनका तरङहर�. . .


विराटनगरमा जारी प्याब्सन फूटबल टुर्नामेन्टमा १४ स्कूल विजयी

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा विराटनगरमा जारी प्याब्सन विराट कप फूटबल टुर्नामेन्टमा १४ विद्यालय विजयी भएका छन् । विराटनगरमा शनिबार भएको दुई वटा खेल मैदानमा १४ वटा स्कूल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो । विराटनगरस्थित सहिद मैदानमा भएको खेलमा बि�. . .


विराटनगरको आरोहरण गुरुकुलमा सुरु भयो ‘छिंडीभरिको आकाश’

विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा प्रसिद्ध आख्यानकार परशु प्रधानको कथामा आधारित ‘छिडीभरिको आकाश’ नाटक मञ्चन सुरु भएको छ । नाटक मञ्चन शुभारम्भको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरे । विराट आदर्श साहित्य मञ्चको आयोजनामा सुरु भएको नाटकमा कुलतमा फसेको परिवारको चित्रण गर्न. . .


विराटनगरको भाटभटेनीमा क्युएफएक्स सिनेमा हल सञ्चालनमा

विराटनगर । विराटनगरको भाटभटेनीमा क्युएफएक्स सिनेमा हल सञ्चालनमा आएको छ । झण्डै दुई बर्ष पहिला धरान रोडमा संचालनमा आएको भाटभटेनीले सुबिधा सम्पन्न क्युएफएक्स सिनेमा हल संचालनमा ल्याएको हो । झण्डै १६ करोडको लगानीमा आजदेखि औपचारिक रुपमा सिनेमा हल सञ्चालनमा आएको हो । ४ सय २४ जना दर्शक अटाउन सक्ने सिट क्�. . .


प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५४ औ बार्षीकोत्सव, उत्कृष्ठ हुने प्रहरी पुरस्कृत

बिराटनगर । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको ५४ औं वार्षिकोत्सव बिविध कार्यक्रमको आयोजना गरी भव्यताका साथ सम्पन्न भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको खेलमैदानमा शुक्रबार आयोजित एक बिश�. . .


पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दिक्षान्त

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दिक्षान्त समारोहमा दुई हजार ४३ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भारतको गुहाटी विश्वविद्यालय आसामका उपकुलपति प्रो प्रतापज्योति. . .


हिउँदो बर्षाका कारण चिसो बढ्यो, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

विराटनगर । पुर्बमा शुक्रबार साँझदेखि सुरू भएको वर्षाका कारण चिसो बढेको छ। पुर्बमा सामान्य बर्षा रातभरी नै भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर अहिले पनि सामान्यदेखि पूर्ण बदली रही पश्चिममा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा र मध्य तथा पू्र्वमा हल्का वर्षा भ�. . .


धनुषाको महेन्द्रनगरमा शक्तिशाली बम बिस्फोट : बाबु-छाेराकाे मृत्यु, इन्सपेक्टर सहित ५ जना घाइते

धनुषा । धनुषाको महेन्द्र नगरमा बम विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित ५ जना घाइते भएका छन् । प्रदेश नं. २ अस्थायी राजधानी जनकपुरदेखि केही दुरीमा रहेको धनुषाको महेन्द्रनगरमा बम विस्फोट भएकाे र २ जनाको मृत्यु भएको धनुषाका प्रमुख जिल्ल्ला अधिकारी प्रदीप कडेलले पुष्�. . .


विराटनगरमा प्याब्सन विराट कप फूटबल टुर्नामेन्ट सुरु , उद्घाटनमा चार स्कूलको विजयी

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा प्याब्सन विराट कप फूटबल टुर्नामेन्ट सुरु भएको छ । विराटनगरस्थित सहिद रङ्गशालमा शुक्रबारदेखि फुटबल टुर्नामेन्ट सुरु भएको हो । पहिलो दिन चार वटा स्कूल विजयी भएको छ । विराटनगरस्थित सेन्टजोसेफ, गोदावरी, डान र जनक मेमोरियल . . .


विराटनगरको हिमालय दर्शन कलेजमा होटल मेनेजमेण्ट सम्बन्धी अन्र्तक्रिया

विराटनगर । प्रदेश नम्बर एक मै फरक शैलीको कलेजको उपमा पाएको हिमालय दर्शन कलेज विराटनगरले व्याचलर अफ होटल मेनेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुसँग अन्र्तक्रिया गरेको छ । कलेजले बिहिबार कलेज सभाहलमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा म्यारीओट होटल काठमान्डौका मल्टि प्रोपर्टी डाईरेक्टर अफ लनिङ �. . .


मिक्लाजुङमा रुखबाट लडेर एकजनाको मृत्यु

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ८५ बर्षीय बेद प्रसाद लिम्बुको रुखबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको टाँकीको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर घाईते भएका बृद्धलाई घरमा ल्याई राखिएकोमा घरमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भ�. . .