विराटनगर

विराटनगरको प्लाटिनम राउण्ड टेवलद्वारा वृक्षारोपण

विराटनगर, २२ साउन । राउण्ड टेवल नेपाल डे को अवसरमा मोरङका विभिन्न विद्यालय र स्वास्थ्य संस्थाहरुमा वृक्षारोपण गरिएको छ । सो क्रममा विराटनगर प्लाटिनम राउण्ड टेवल एलेभनले बूढीगंगा गाउँपालिका ५ हात्तीमुडास्थित राउण्ड टेबल बालबालिका प्राथमिक उपचार केन्द्रमा वृक्षारोपण गरेको छ । प्लाटिनम आबद्ध पदाधि. . .


विराटनगरको ६ लेन सडकमा सामाग्री नहटाउदाँ दुर्घटना बढ्दो, निरिह प्रशासन-लापरवाह ठेकेदार

प्रेम देवान । विराटनगर, २२ साउन । विराटनगरमा पछिल्लो समयमा विकासले गति लिएको भनिन्छ । तर बिराटनगरको बरगाछि देखि रोडशेष चोकसम्मको सडकको अबस्था निक्कै नै भयाबह देखिएको छ । निर्माण भएको सडक महिना दिन नपुग्दै भत्किन थालेको छ भने निर्माण सामाग्री सडकमा नै छाड्दा दुर्घटनाको दर पनि बढेको छ । घटना १ धनकुटा . . .


हिमालय दर्शन कलेजका विद्यार्थीले बुझाए ‘रिर्सच वेष्ट भिजिट’ को रिर्पोट, विजेताले पायो नगद पुरस्कार

विराटनगर २१ साउन । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरुले धनकुटामा पुगेर गरिएको ‘रिर्सच वेष्ट भिजिट’ को रिर्पोट बुधबार प्रस्तुत गरेका छन् । विद्यार्थीहरुले कलेजमा एक कार्यक्रम आयोजना गरी गत साउन १६ गते धनकुटा जिल्लामा पुगेर आईटीको पहुच के कस्तो छ भन्ने विषयमा तयार पारिएक�. . .


डुब्न लागेको घामको विराटनगरवाट खिचिएकाे पाँचवटा तस्वीर हेर्नुहोस, (फोटो फिचर)

विराटनगर २२ साउन । मंगलबार विहानैदेखि विराटनगरमा टन्टलापुर घाम लाग्याे । दिनभरी सहनै नसक्ने घाम लागेकोले बाहिर निस्कन आम नागरिकलाई निकै सकस देखिन्थ्यो । तर मंगलवार साँझ भने अस्ताउँदाे सुर्यको दृंश्य निक्कै मनमाेहक थियाे । मौसमले परिवर्तन ल्यायो । धेरैले दिनभरीको चर्काे घामको शितलता महशुस गरे कारण . . .


प्लाटिनम राउण्ड टेवलद्वारा मोरङका विभिन्न विद्यालय र स्वास्थ्य संस्थाहरुमा वृक्षारोपण

विराटनगर, २२ साउन । राउण्ड टेवल नेपाल डे को अवसरमा मोरङका विभिन्न विद्यालय र स्वास्थ्य संस्थाहरुमा वृक्षारोपण गरिएको छ । सो क्रममा विराटनगर प्लाटिनम राउण्ड टेवल एलेभनले बूढीगंगा गाउँपालिका ५ हात्तीमुडास्थित राउण्ड टेबल बालबालिका प्राथमिक उपचार केन्द्रमा वृक्षारोपण गरेको छ । प्लाटिनम आबद्ध पदाध�. . .


आज पूर्वका नौ जिल्ला बन्द आह्वान , बिराटनगरमा बन्दको असर शुन्य

बिराटनगर साउन 22 । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज आह्वान गरेको वन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । वन्दको प्रभाव बिहानैबाट परेको छ । परिषदको बन्दका कारण पूर्वका पाँचथर, ताप्लेजुङ, ईलाम, झापा, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लामा याताय�. . .


कामलाई पारदर्शी, राम्रो र उन्नतशील बनाउनु पर्छ : मन्त्री कुसियत

विराटनगर, साउन २२ गते । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गएको आर्थिक वर्षमा ८० प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्रालयले सङ्घीय सरकारबाट स्वीकृत बजेट रु एक अर्ब २९ करोड ४७ लाख ३५ हजारमा रु एक अर्ब चार करोड नौ लाख ६० हजार खर्च गरी ८०।४० प्रतिशत प्रगति गरेको छ भने प्रदेश सरकारबाट स�. . .


विराटनगरका व्यापारीको हत्या गर्न आएका भारतीय ‘सार्पसुटर’सहित तीनजना पक्राउ

विराटनगर,२१ साउन । विराटनगरका एक व्यापारीको हत्या योजनासहित नेपाल आएका सार्पसुटरसहित योजनाकार पक्राउ परेका छन् । हाटखोलाका जितु भनिने जितेन्द्र रायलाई हत्या योजनासाथ आएका सार्पसुटरसहित तीन जनलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनीहरु भारतमा योजना बनाई हत्याको सुपारी लिएर विराटनगर आएका थ�. . .


विराटनगरमा मदिरा खोज्दै बखरी पुगेको प्रहरीले मान्छे नभएको घर फोडेपछि…

विराटनगर, २१ साउन । विराटनगर महानगरपालिका वडा नम्बर १२ बखरी मंगलवारेकी मिना श्रेष्ठले मंगलवार बिहानै करिब ७ बजेतिर अत्तालिँदै फोन गर्नि मेरो घरमा डाका लागेछ, आईदिनु पर्यो । उनको घर महेन्द्र मोरङ कलेको पछाडी मंगलवारेमा अबस्थित छ । खासै केही हैन होला भन्ने लागेर चासो दिईएन । फेरी फोन आयो, तपाईले ओबीको को. . .


विराटनगरकै उद्योगमा गुणस्तरहिन खाद्यबस्तु, क्वालिटी थाईफुडलाई दुई सहित ३४उद्योग बिरुद्ध मुद्दा

विराटनगर, २१ साउन । आम नागरिकको स्वास्थ्यसँग जोडिएको खाद्यान्नको गुणस्तरमा ध्यान नदिएका ३४ उद्योग बिरुद्ध मुद्दा चलाईएको छ । खाद्यमा स्वाच्छता नभएको पाईएको तथा गुणस्तरहिन उत्पादन गर्ने उद्योग तथा कम्पनीलाई मुद्दा दायर गरिएको हो । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरका अनुसार क्वालि�. . .


सार्वजनिक निजी साझेदारी लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा पेश

विराटनगर, २१ साउन । प्रदेशसभा १ को बैठकमा सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पेश भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले मंगलबार विधेयक टेबुल गराएका हुन् । मन्त्री कार्कीले सदनमा विधेयक प्रस्तुत गदै प्रदेशको सार्वजनिक निजी साझ�. . .


अब बिराटनगर देखि धरान र काकडभिट्टा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारी

विराटनगर साउन २१ , नेपालमै पहिलो पटक काठमाडांैमा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको सुन्दर यातायात प्रालिले प्रदेश नम्बर १ मा पनि विद्युतीय बस सञ्चालन गर्ने प्रस्ताव गरेको छ । प्रदेश १ सरकारको समन्वयमा बस सञ्चालन गर्न सो प्रालिले मुख्यमन्त्री शेरधन राईसँग छलफल गरी सहयोगको आग्रहसमेत �. . .