विराटनगर

विराटनगरकी पत्रकार इन्दिरा भट्टराईलाई जनार्दन मैनाली पत्रकारिता पुरस्कार

विराटनगर । यस बर्षको स्व. जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार विराटनगरकी पत्रकार इन्दिरा भट्टराईलाई प्रदान गरिएको छ । नेपाल प्रेस संगठन मोरङले विराटनगरमा एक कार्यक्रमको आयोजना गरि भट्टराईलाई नगद १५ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डित. . .


दशैँमा कालोपत्रे नपाएको विराटनगर हिलोमा रुमल्लीयो , मेयरको बाचा ‘आलाकाँचा’

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले केही महिना अगाडि मात्र आवर विराटनगर डट नेटसँगको कुराकानीमा विराटनगर महानगरपालिकाका सबै सडकहरु दशैसम्ममा पिच गर्ने दाबी गरेका थिए । तर दशैको आज दोश्रो दिनसम्म पनि कामले गति लिएको छैन । विराटनगरका मुख्य सडक तथा नालाहरु बनाई सक्ने अनि दशैमा घरम�. . .


हिन्दू धर्मसंस्कृतिका विकृति बारेको पुस्तक‘ओझेलका यार्थाथ’ विराटनगरमा मुख्यमन्त्रीले गरे विमोचन

कुमार लुईटेल । विराटनगर । प्राध्यापक डा. गणेश क्षेत्रीद्वारा लिखित पुस्तक ‘ओझेलका यथार्थहरु’ विमोचन गरिएको छ । विराटनगरमा सोमबार एक कार्यक्रमकाबीच प्रदेश १ मुख्यमन्त्री शेरधन राईले पुस्तकको विमोचन गरेका हुन् । राईले क्षेत्रीद्वारा लेखिएको पुस्तकले प्रगतिशील सांस्कृतिक चेतनाको विकास गराउन को�. . .


बिराटनगरमा एक्टिभ फिजियोथेरापी एण्ड वेलनेश सेन्टर खुल्यो

बिराटनगर असोज १३, बिराटनगरमा एक्टिभ फिजियोथेरापी एण्ड वेलनेश सेन्टर संचालनमा आएको छ । उक्त सेन्टरको आईतबार बिराटनगरका मेयर भिम पराजुलीले उद्घाटन गरेका थिए । बिराटनगरको तीनपैनी चोकमा रहेको उक्त सेन्टरमा फिजियोथेरापी समन्धी सम्पूर्ण सेवा उपलब्ध हुने सेन्टरका संचालक डा. प्रजित पौडेलले जानकारी दिए �. . .


सेन्ट्रल मलको पहिलो बम्पर बिजेता बने क्रितु ,पाए यामाहाको मोटरसाइकल (बिजेताको नामावली)

विराटनगर  असोज । सेन्ट्रल मलले उपभोक्ता लक्षित उपहार योजनाको पहिलो बम्पर उपहार घोषणा गरेको छ । एकजना भाग्यमानी बिजेताले मोटरसाइकल जितेका छन् । आइतबार गरिएको बम्पर उपहारमा क्रितु आरकेले यामाहाको मोटरसाइकल जित्न सफल भएका छन् । मलमा नेपालीहरूको महान् पर्व दसैं–तिहारको उपलक्ष्यमा मलमा खरिद गर्ने ग्र. . .


बिराटनगरको नोबेलमा देशभरका ७० डाक्टरलाई ईकोकार्डियोग्राफी प्रशिक्षण

बिराटनगर, १३ असोज । नोबेल शिक्षण अस्पतालमा देशभरका ७० जना डाक्टरलाई ईकोकार्डियोग्राफी प्रशिक्षण दिईएको छ । ईण्डियन एकेडेमी अफ कार्डियोग्राफीसँग सहकार्य गरेर नोबेल शिक्षण अस्पतालले दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा देशभरका १५ अस्पतालमा कार्यरत ७० जना डाक्टर सहभागि थिए । �. . .


विराटनगरको पुष्पलाल चोक–गछिया सडक स्तरोन्नति, लालबाबुले गरे सिलान्यास

विराटनगर- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले विकासका कामलाई तीव्रता दिएको बताएका छन् । [caption id="attachment_96789" align="alignnone" width="1800"] मोरङको कोयलपुरस्थित २७ किलोमिटर लामो विराटनगर–पुष्पलाल चोक–गछिया सडक कालोपत्र स्तरोन्नति कार्यको आइतबार शिलान्यास गर्दै उनले सङ्घीयता कार्यान्वयनसँग�. . .


मोरङको रंगेलीमा लक्ष्मी बैंकको शाखा सञ्चालनमा

रंगेली । लक्ष्मी बैंकले मोरङको पुरानो सदरमुकाम रंगेलीमा शाखा सञ्चालनमा ल्याएको छ । आइतवार बैंकले विशेष कार्यक्रम गरी रंगेली नगरपालिकाका मेयर दिलिप वगडीयाबाट शाखाको उद्घाटन गरेको हो । ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथ साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥य�. . .


मोरङ जिल्ला डोरीतान संघको आयोजनामा दशैं शुभकामना आदान प्रदान

भूमिका पाख्रिन विराटनगर । मोरङ जिल्ला डोरीतान संघको आयोजनामा बुढिगंगा गाँउपालिकास्थित मनमोहन स्मृति प्रतिष्ठानमा नेपालीहरुको महान चाड विजया दशमीको अबसर पारेर शुभकामना आदान प्रदान गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थाइल्. . .


सुन्दर हरैँचामा टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा आज दिउँसो टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको �. . .


सुनसरीमा हतियार र लागु औषध सहित दुईजना पक्राउ

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका ३ अमडुवाबाट पेस्तोल र लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह तथा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले दुईजनालाई पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा मोरङको सुन्दरह�. . .


विराटनगरको मुनालपथमा आज २० मिनेटको फरकमा दुईवटा सवारी दुर्घटना

विराटनगर असोज १२ । विराटनगरको मुनालपथमा आज दिउसो २० मिनेटको फरकमा दुईवटा सवारी दुर्घटना भएको छ । सर्वसाधारण बोकेको बस र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना गम्भीर घाइते भएका छन् । उक्त घटनामा घाइते हुनेमा पाँचथर फिदिम निवासी अन्दाजी २० वर्षीय धनबहादुर तामाङ र २१ वर्षीय सञ्जय तामाङ रहेको जिल्ला प्रहरी �. . .