उर्लाबारी, २० साउन । मोरङको उर्लाबारी–७ स्थित पाथिभरा मन्दिरमा बस्दै आएका जङ्गी बाबा यतिबेला चर्चामा छन् । २ सय भन्दा बढी योग आशन गर्ने जङ्गी बाबा यतिबेला मिडियाको नजरमा परेका हुन् । अहिले दैनिक जसो आधा दर्जन मिडिया तथा यूट्यूब च्यानलहरुलाई अन्तरवार्ता दिँनैमा उनी ब्यस्त हुन्छन् । बि. सं. २०३३ सालको ज. . .
विराटनगर,२० साउन । कांग्रेसले प्रदेश १ संसदमा दर्ता गराएको विशेष सार्वजनिक महत्वको प्रस्तावमाथि सोमबारको प्रदेशसभा बैठकमा छलफल भएको छ । असार २६ र त्यसपछिको लगातार वर्षापछि आएका बाढी तथा पहिरोबाट प्रभावितहरुका लागि सरकारले चालेका कदम पर्याप्त नभएको भन्दै कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव दर�. . .
विराटनगर २० साउन । विराटनगरको उत्तरी भेग रहेको मोर्डन एरा कलेजले कक्षा–११ मा भर्ना भएका नयाँ विद्यर्थाीहरुलाई आज सोमबार एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ । कलेजमा भर्ना भएका ७ औं ब्याचमा विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृष्ट नजिता ल्याएर उत्कृट हुन स�. . .
प्रेम देवान विराटनगर २० साउन । नर्सरीको विरुवा बोकेको पिकअप गाडीले एक बालकलाई ठक्कर दिएको भन्दै विराटनगर १८ मा सडक अवरुद्ध गरी विरोध प्रर्दशन गरेका छन् । विराटनगर १८ का हर्सियाल साहका १३ बर्षिय छोरा अभिषेक कुमार साहलाई लावाघाट स्थित आईपी जाने बाटोमा आईतबार बेलुकी पिकअप भ्यानले ठक्कर दिएर गम्भिर घ�. . .
विराटनगर २० साउन । विराटनगरमा हुन गईरहेको तेस्रो संस्करणको ‘विराटनगर लिटल आइकन २०१९ ’ को पहिलो अडिसनमा २४ जनाले अडिसन दिएका छन् । विराटनगरमा रहेको भाइरल डान्स स्टूडियोले आयोजना गर्न लागेको तेस्रो संस्करणको पडिसनमा २४ जना बालबालिकाहरुले अडिसन दिएका थिए । स्कूल अध्ययरत बालवालिकाहरूको नेतृत्व विक�. . .
विराटनगर, १९ साउन । भोजपरमा प्रतिबन्धित विप्लव समूहका ओखलढुंगा इञ्चार्ज र नेपाल प्रहरीको मृत्यु भएपछि विप्लव समुहका केही नेता नेकपा फर्किएका छन् । नेकपाको विप्लव समूहबाट नेकपा फर्किएका एकराज घिमिरेलाई आइतबार मुख्यमन्त्री शेरधन राई र नेकपा प्रदेश १ अध्यक्ष देवराज घिमिरेले पार्टी प्रवेश गराएका छन�. . .
विराटनगर, १९ साउन । प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी छलफल प्रदेश १ का सांसदहरूले प्रदेश लोकसेवा आयोग गठन गरेर तत्काल कर्मचारी भर्ना सुरु गर्नुपर्नेमा जोड दिएका छन्। आइतबार संचालन भएको प्रदेशसभामा पेश भएको प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै सांसदहरूले यस्तो बताएका हुन्। उ�. . .
विराटनगर, १९ साउन । प्रहरीले विभिन्न समयमा बरामद गरेका सामान आइतबार आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार भारतबाट भन्सार छल्दै तस्करी गरेर ल्याइएका सामान नियन्त्रणमा लिएर भन्सार बुझाइएको हो । गत बिहीबार विराटनगर महानगर�. . .
विराटनगर,१९ साउन । डिसेम्बर १ देखि १० सम्म नेपालमा हुन लागेको १३ औं साग गेमको लागि भएको कराँते बन्द प्रशिक्षणमा मोरङ विराटनगरका राम लिम्बू छनोट भएका छन् । लिम्बु सन् २००६ मा श्रीलंकामा भएको १० औं साग गेममा रजत पदक विजेता खेलाडी पनि हुन् । १३ औं साग गेममा पुनः स्वर्ण जित्ने लक्ष्यकासाथ लिम्बू बन्द प्रश�. . .
प्रेम देवान विराटनगर, १९ साउन । मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने दुई चालकलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । अस्पतालमा विरामी पुर्याएर फर्कदै गरेका एम्बुलेन्सका २ चालकलाई विराटनगर कंचनबारी चोकबाट पक्राउ गरेको हो । प्रहरीले विरामी नभएको एम्बुलेन्स चर्को स्वरमा हर्न बजाउदै जथाभावी चला�. . .
विराटनगर, १९ साउन । ताप्लेजुङ र पाँचथरको सिमानामा उच्च पहाडी भेगमा रहेको तिम्बुङ पोखरीकै अस्तित्व संकटमा पार्ने गरी मन्दिर निर्माण गरिएको भन्दै प्रदेश १ सरकारको ध्यानाकर्षण गर्दै यसको कार्यको विरोध भएको छ । उच्च भेगमा जैविकि विविधताले भरिएको पोखरीको अस्तित्व संकटमा पार्ने गरी मानव वस्तीसमेत नरहे�. . .
रबिन्द्र बराल रंगेली, १९ साउन । २०२५ असार ११ गते बुबा मानध्वज बस्नेत तथा माता स्व. जसुमाया बस्नेतको कोखबाट दोस्रो सुपुत्रको रुपमा संखुवासभा मकालुमा जन्मिएका हुन् । बलवहादुर बस्नेत एक गरिव परिवरमा जन्मिएर हुर्किएका ब्यक्ति हुन् । सानैमा उनी बुबाआमा सँगै मधेश झरे । सुनवर्सी माध्यमिक बिद्यालय गोबिन्द. . .