पुर्व

बेलबारीमा सडक सचेतना कार्यक्रम सम्पन्न

बिराटनगर पुस २६ , मोरंगको बेलबारीमा बेलबारी जेसिसको आयोजनामा सनिबार सडक सचेतना कार्यक्रम सम्पन्न भएको छ  । उक्त कार्यक्रममा "मदिरा सेवन गरी सवारी नचलाऔँ,ओभरटेक नगरौ,ट्राफिक नियम पालना गरौ,सडक सफा गरौ लगायतका दर्जनौ नाराहरु लेखिएका प्ले कार्ड बोकेर युवाहरु सडकमा बसेका थिए ।    केही साता अघि मात्र बे. . .


फिदिममा आज बाट कृषि तथा औद्योगिक मेला प्रर्दशनी

पाँचथर,२६ पौष – कृषकले उत्पादन गरेको कृषिजन्य उत्पादनलाई प्रर्वद्दन गर्ने उदेश्यले पाँचथरको फिदिममा आज बाट कृषि तथा औद्योगिक मेला प्रर्दशनी ०७२ शुरु भएको छ । आर्थिक विकाशको मूल आधार,कृषि,पर्यटन उद्योग र ब्यापार भन्ने मूलनाराका साथ ३ दिन सम्म संचालन हुने मेलामा कृषि,जडिबुटी,घरेलुजन्य गरी २४ वटा स्टलह. . .


ईटहरीबाट दुर्लभ पंक्षी हुच्चील सहित दुई जना पक्राउ

बिराटनगर पुस २६ ईटहरीमा दुर्लभ पंक्षी हुच्चील सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीले अबैध रुपमा चोरी सिकारी भई ल्याईएका ६ थान हुच्चील सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले इटहरी पूर्व बस स्टेनमा मोरङ्गको उर्लाबारीबाट धरान तर्फ लादै गरेको अबस्थामा को १�. . .


आफुलाई प्रहरी भन्दै लुटपाट गर्ने युवा पक्राउ

बिराटनगर पुस २६ आफुलाई सादा पोसाकमा काम गर्ने “अनुसन्धान विभागको प्रहरी हुँ” भन्दै लुटपाट गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ गरेको छ । गत मङ्सीर ११ गते पोखराको लभ्ली डाँडामा घुम्न गएका दुई युवालाई डर धम्की दिई उनीहरुका साथमा रहेको आइफोन र रु तीन ह�. . .


खेटाङ्ग जिल्लाको बोपुङवासी सात महिनादेखि अन्धकारमा

बिराटनगर पुस २६ खेटाङ्ग जिल्लाको दक्षिणी गाविस बोपुङवासी सात महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । गत असारमा गएको पहिरोले क्षति पु¥याएको लघुजलविद्युत् योजना आर्थिक अभावका कारण मर्मत गर्न नसक्दा बोपुङका २५० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका हुन् । विसं २०७० मा स्थानीय बुवाँखोलाबाट उत्पादन गर. . .


साहित्यकार झमक घिमिरेलाई दोस्रो लैनसिंह बाङ्देल पुरस्कार

रबिन कटेल धनकुटा २५ पुस । मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेलाई ‘दोस्रो लैनसिंह बाङ्देल पुरस्कार’ प्रदान गरिएको छ । बाङ्देलको ९१ औँ जन्म जयन्तीको अवसरमा शनिवार धनकुटामा एक कार्यक्रमको अयोजना गरी भारतको कोलकत्ता स्थित लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठानले घिमिरेलाई पुरस्कृत गरेको हो । क. . .


बेलबारी मेला ५ दिन थप

बिराटनगर पुस २६ , मोरंगको बेलबारीमा लागिरहेको युनेस्को मेला थप पाच दिनका लागि थप गरिएको आयोजकले जनाएको छ । मेलामा राष्ट्रिय कलाकारले हरेक दिन आफ्नो प्रस्तुति दिदै आएका छन् । स्थानीयले मेला समय बढाउन आग्रह गरेपछि थपिएको आयोजकले जानकारी दिए ।. . .


बयरबनमा सिलिण्डर विष्फोट , एकतले पक्की घर पूर्णरुपमा ध्वस्त

उर्लाबारी,पुस २४ गते । मोरङको बयरबन ८ रमाइलो स्थित दिवाकर कोइरालाको घरमा भण्डारण गरी राखिएको सिलिण्डर ग्यास बिहीबार राति १० वजे विष्फोट भएको छ । विष्फोटपछि आगलागी समेत भएको थियो । आगलागीबाट एकतले पक्की घर पूर्णरुपमा ध्वस्त भएको छ। विष्फोटमा परी ३५ वर्षीय नवीन पौडेल गम्भीर घाइते भएका छन् । घर धनी ५५ व�. . .


भारत गएका १७ युवती सम्पर्कविहीन

बिराटनगर पुस २४ दलालको प्रलोभनमा परी एक वर्षको अवधिमा पूर्वी नाकाबाट रोजगारीका सिलसिलामा भारत गएका १७ युवतीमध्ये ११ जना अझै फेला परेका छैनन् । माइती नेपाल पशुपतिनगर आवधिक गृहले दिएको जानकारीअनुसार सन् २०१५ मा भारतमा हराएका भनी १७ जनाको निवेदन परेपछि खोजी गरी छजनालाई आफन्तको जिम्मा लगाइएको र ११ जना . . .


भरुवा बन्दुक पड्किएर एक गम्भीर घाइते

बिराटनगर पुस २४ भरुवा बन्दुक पड्किएर मोरङको सुन्दरदुलारीका एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाका अनुसार गएराति स्थानीय सामुदायिक वनमा सिकार खेल्न गएका सुन्दरदुलारी–३ का ४० वर्षीय दिनेश श्रेष्ठ आफँैले बोकेको भरुवा बन्दुक पड्किएर घाइते भएका ह. . .


लागु औषध मुद्धाका फरार प्रतिवादी ११ बर्ष पछी पक्राउ

पाँचथर, पौष २४ पाँचथरमा लागुऔषध बेचबिखन तथा ओसार पसार मुद्धामा कैद सजाय फैसला भएका एक जना फरार प्रतिवादीलाई प्रहरीले ११ वर्ष पछि बिहिबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर शिवा गाविस २ बस्ने गंगाराम मुखिया रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरीले बिशेष सुचनाका आधारमा फिदिम बज. . .


पिकअपको ठक्करबाट ईटहरीमा बालकको मृत्यु

सुनसरी, पौष २४ सुनसरी जिल्लाको ईटहरीमा पिकअपको ठक्करबाट बिहिबार बालकको मृत्यु भएको छ। को. १ च ६५३० नम्बरको पिकअप भ्यानले ठक्कर दिंदा ईटहरी नगरपालिका २ का अन्दाजी नौ वर्षिय बालक उज्वल भुजेलको घटनास्थलमै मृत्यु भएको हो। बिहिबार दिउँसो करिब ४ बजेतिर ईटहरी बाट धरान तर्फ जाँदै गरेको को १ च ६५३० नं. पिकअ�. . .