दमक मंसिर२७ । दमक नगर पालिकाबाट ५ महिना अवधिमा १ सय २२ जनाले भुकम्प प्रतिरोधी घर निर्माणका लागि अनुमति लिएका छन । नगर पालिकाको घर नक्सापास शाखाको तथ्याङ अनुसार हिजो सम्म घरको भुइतला देखि टाइबिम सम्मको पहिलो चरणको निर्माणको इजाजत लिएको हो । टाइबिम देखि माथि को दोश्रो चरणको निर्माणको इजाजत ९२ जनाले लिएक. . .
दमक मंसिर२७ । अपाङता भएका महिलाहरुको भेलाले आज पार्वता श्रेष्ठको अध्यक्षतामा राष्टिय अपाङ महिला महासंघ झापा गठन गरेको छ । दमक अपाङ सहयोग समिति दमकको आयोजनामा चन्द्रगढीमा भएको भेलाले समितिको उपाध्यक्षमा मुनीवती कार्की, सचिवमा लक्ष्मी भटराई, सहसचिवमा पबित्रा निरौला र कोषध्यक्षमा अम्विका पोखरेल चयन �. . .
दमक मंसिर२७ । तालिम लिइरहेका जवानले चलाएको गोलीबाट मारिएका सुरेश राईका परिवारलाई राहत नदिए राहत उपलब्ध गराउन गठित संघर्ष समितिले आन्दोलन गर्ने चेतावनी दिएको छ । दमकमा आज समितिले पत्रकार सम्मेलन गरी सरकारले राईका परिवारलाई १० लाख रुपैया क्षेतीपुर्ति पुष ११ गते सम्म नदिएमा सडक बन्द गर्ने जस्ता कडा सं�. . .
३ जनाको समुहले आज बिहान धनकुटामा ट्रिपर चालकलाई कुटपिट गरि घाईते बनाएको छ । मुर्तीढुङा ९ बाट निगाले सिमेन्ट फ्याक्ट्रीको कच्चा पदार्थ लिएर आउँदै गरेको को १ ख ३६३८ नम्बरको ट्रिपरलाई मुर्तीढुङा ५ मा रोकी त्यसका चालक सोही ठाउँमा बस्ने २७ बर्षिय सुर्यप्रसाद धितालमाथि कुटपिट भएको हो । ढुङाले टाउकोमा लाग्. . .
विराटनगर मंसीर २७ । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त तथा मानवअधिकारकर्मी सुवोध प्याकुरेलले एमाओवादी जसरी पनि संविधान सभामा जानुपर्ने बताउनुभएको छ । पांचथरको फिदिममा आज लोकतान्त्रिक स्वतन्त्रता तथा मानवअधिकार संस्था डिफ्रीको आयोजना तथा हुकुडेक नेपालको संयोजनमा गरिएको अन्तरक्रिया कार्�. . .
२५ मंसिर । इटहरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरा र जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको संयुक्त आयोजनामा आज मोरङको इटहरामा नि शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शिविरमा महिलाहरुको आङ खस्ने, तल्लोपेट दुख्ने, यौनरोग र दात सम्बन्धी रोगहरुको उपचार गराइएको थियो । शिविरमा इटहरा गाबिसका साथै राजघ�. . .
ताप्लेजुङमा सालनालसहितको एक शिशु मृत अवस्थामा फेला परेको छ । सदरमुकाम नजिकैको अलैची बगानमा स्थानियवासीले मृतक शिशु फेला पारेको समाचार आजको जनविद्रोह दैनिकले छापेको छ । फुङलिङ ७ शेर्पा टोल नजिकै रहेको भिम गुरुङको अलैचि बगानमा घाँस काट्ने क्रममा उक्त मृत शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्ले. . .
पथरी, ५ मंसिर । पूर्वी नेपालमा बसोबास गर्ने अल्प संख्यक आदिवासी धिमालहरुले मोरङको पथरीस्थित धिमाल महाराज राज ग्राम थान स्थापनाको सय वर्ष पुगेको अवसरमा विविध कार्यक्रम गरी मनाएका छन् । विहीबार पथरी–१ मन्दिर लाइनमा रहेको ग्राम थानमा उनीहरुले हर्सोल्लासका साथ स्थापना दिवस मनाएका हुन् । वि.सं. १९७० मा म�. . .
विराटनगर ,१८ असोज । संविधान सभा निर्वाचनको प्रत्यक्ष तर्फ बारा क्षेत्र नंबर ४ वाट उम्मेदवारी दर्ता गराउनु भएका एमाले नेता महमुद आलममाथि अज्ञात समूहले गरेको गोली प्रहार प्रति युवा संघ मोरङले आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ । हिजो मात्र उम्मेदवारी दर्ता गराउनु भएका आलम माथि भएको गोली प्रहारको . . .
बयरवन, १६ असोज । बयरवन ८ मा रहेको सुनकोसी वचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १४ औं वार्षिक साधारणसभाको अवसरमा पत्रकार अनिल श्रेष्ठलाई सम्मान गरेको छ । बुधवार सम्पन्न साधारणसभामा संस्थाले वर्षभरी उत्कृष्ठ कार्य गरेवापत पत्रकार श्रेष्ठलाई सम्मान गरिएको हो । सो अवसरमा ६७ वर्षिया मनमाया र ७ ५ वर्षिय र. . .
१४ औ अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर मोरङको निमुवास्थित मनमोहन चौकमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा परिचालन नेपाल को आयोजना तथा युथ फर ब्लडको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा २३ पिन्ट रगत संकलन भएको छ । युवा परिचालन नेपालका अध्यक्ष विश्व पराजुलिका अनुसार युवाहरूलाई सामाजिक सेवाप. . .
विराटनगर, ९ बैशाख ÷ जनचेतनको कमीले गर्दा ग्रामिण भेगको स्वास्थ्य चौकीमा सेवाग्रावी नजाने गरेको एक कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् । मोरङको बैजनाथपुरमा सोमबार मानव अधिकार निगरानी समूहले आयोजना गरेको स्थानिय तहमा शिक्षा स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी प्रावधनहरुको कार्यन्यवन सम्बन्धी . . .