पुर्व

कोरोनाबाट बच्न सुनसरीका बिभिन्न ठाउँमा अपरिचितलाई गाउँ पस्न निषेध

इनरुवा, चैत २३ गते । सुनसरीको विभिन्न गाउँपालिका र नगरपालिकाले आआफ्नो गाउँगाउँ टोलटोलमा कोरोना विरुद्धको लकडाउनमा बास तेर्साएर घेराबेला लगाएको छ । आईतबार लकडाउनमा अर्को गाउँका मानिस प्रवेश गर्न नपाओस भनेर सदरमुकाम इनरुवा २ को गाउँगाउँ टोलटोलमा सहित १२ वटै स्थानीय तहको भित्रि गाउँटोलमा समेत बास त�. . .


झापाको सुकुम्बासी बस्तीमा आगलागी , तीन घर जलेर नष्ट

कनकाई, चैत २३ गते ।  झापाको कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिबार बेलुकी आगलागी हँुदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट सुकुम्वासी बस्तीमा रहेको झकडबहादुर दर्जीको खाली घर, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पूर्णरूपमा नष्ट भएको हो । �. . .


मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच दोहोरो गोली हानहान

मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच शुक्रबार दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वनका कर्मचारीबीच शुक्रबार अपराह्न साढे तीन बजे गोली हानाहान भएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल . . .


ओखलढुंगामा आईसोलेशनमा रहेका दुई युवतीको रिपोर्ट काेराेना नेगेटिभ

रामहरि श्रेष्ठ ओखलढुंगा, २२ चैत्र । आईसोलेशनमा रहेका ओखलढुंगाका दुई युवतीको रिपोर्ट काेराेना नेगेटिभ आएको छ । भारतबाट आएका ती युवतीहरुमा एक हप्तापछि समान्य ज्वरो र खोकीको लक्षण देखिएपछि गत बुधबारबाट ओखलढुंगा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको हो । उनीहरुहरुको कोरोना संक्रमणको आशंकामा बिह. . .


पाँचथरमा ३ सय ७७ जना मजदुरको उद्धार

पाँचथर । कोरोना भाइरसको कारण पाँचथरका विभिन्न आयोजनामा काम गर्ने अलपत्र परेका मजदुरहरुको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले अहिलेसम्म ३ सय ७७ जना मजदुरको उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिए । उनले अलपत्र परेपछि उनीहरुलाई गाडीको व्यवस्था गरेर घर�. . .


मोरङको दर्बेशामा लकडाउनले श्रमिक मर्कामा : एउटै कोठामा २९ जना बस्न बाध्य

रबिन्द्र बराल बिश्वभरी काेराेना भाईरसकाे प्रकाेप बढ्न थालेपछि त्यसको नियन्त्रणका लागि नेपाल सरकारले दुई सात देखि देशभर लागू गरेको लकडाउन गरेपछि मजदुरहरु घर जान पाएका छैनन् । माेरङकाे धनपालथान ५ कदमाहा चाेक देखि उत्तर हुदै गडिघाट्टा , फुटानि चाेक र रंगेली नगरपालिका ८ दर्बेशा भएर हुलाकी सडकमा जाेडि�. . .


झापामा उपचारक्रममा फिदिमका वडाध्यक्षको मृत्यु, कारण मस्तिष्काघात

भद्रपुर । झापाको विर्तामोडस्थित बी एन्ड सी हस्पिटलमा उपचाररत फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्वापोको निधन भएको छ । तेत्तीस वर्षीय तुम्वापोको शुक्रबार मस्तिष्काघातबाट निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । बिहीबार घरमै बेहोस् भएपछि उनलाई उपचारका लागि हेलिकप्टरमार�. . .


सुनसरीको इनरुवाको घटना : पतिद्वारा पत्नीमाथि आगजनी ,दुई छोरी पनि घाइते

जयकृष्ण यादव इनरुवा, चैत २१ गते । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका ८ डुम्राहाकी २६ वर्षीया कमला कुमारी उराँवलाई उहाँका पति २९ वर्षीय सियालाल उराँवले आगजनी गरी गम्भिर घाईते बनाईदिएको छ । पत्नीलाई जलाउने प्रयास स्वरुप पेट्रोल छर्केर आगो लगाउँदा दुई छोरी समेत भाईते भएका छन् । आगोले पोलेर घाईते हुने�. . .


नेपाली युवा उद्यमी मंच विराटनगरद्वारा महानगरलाई खाद्य सामाग्री हस्तान्तरण

सुभाष भण्डारी ,बिराटनगर कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक काम गरेर खाने मजदुर तथा बिपन्न बर्ग भोकै बस्नु परेको छ । यस्तो असहज अबस्थामा त्यस वर्गको जीवनयापनमा सहजता प्रदान गर्न युवा उद्यमीहरुको छाता सङ्गठनको रुपमा रहेको नेपाली युवा उद्यमी मंच विराटनगरले विराट�. . .


लकडाउनका कारण अभाव सिर्जना भएपछी नेता भट्टराईको वृद्धा आश्रमलाई सहयोग

राष्ट्रिय युवा संघ नेपालका नेता किशोर भट्टराईले बुढिगंगा-१ पूष्पलाल चौकस्थित महिला जागृति वृद्धा आश्रममा पुगेर सहयोग गरेका छन् । कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले जारी गरेको लकडाउनका कारण अभाव सिर्जना भएको जानकारी पाएसँगै भट्टराईले वृद्धा आश्रमलाई नगद २७ हजार सहयोग गरेका हुन् । संस्थाकी अध्य�. . .


मोरंङको धनपालथानमा कोरोना सचेतनामा युवाहरु सक्रिय बने

विराटनगर चैत्र २१ , मोरंङको धनपालथान गाउपलिका वडा नम्बर २ का युवाहरुद्वारा ललियाका विभिन्न टोलका एक सय घरमा कोरोनाबाट सुरक्षित हुने चाहिने सामान हस्तान्तरण गरेका छन् । युवाहरुले एक व्यक्ति एक मास्क तथा एक घर एक साबुन बितरण साथै कोरोन बिरुद्ध सचेतना कार्यक्रम गरेको हो। साथै , युवाहरुले चोकहरुमा ड्�. . .


ताप्लेजुङमा मापदण्डको उल्लंघन : मापदण्ड विपरित तीन जनालाई नौ दिनमै घर पठाइयो

ताप्लेजुङ । क्वारेन्टाइनमा राखिएकालाई कम्तिमा १४ दिन निगरानीमा राख्नुपर्ने मापदण्ड विपरित तीन जनालाई नौ दिनमै घर पठाइएको छ । फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी कोरोना संक्रमित १९ वर्षीय महिलासंगै जहाजमा आएका १ जनालाई परिवारसहित क्वारेन्टाईनमा राखिएको थियो । सदरमुकामस्थित क्वारेन्टाईन�. . .