पुर्व

मोरङ फेरी अर्को घटना : आमाको हत्या गरि छोराद्धारा शरिरभरी छुरा प्रहार गरि आत्महत्या

विराटनगर । मोरङको बेलबारीमा एक युवकले आफ्नै आमाको हत्या गरि आफुले पनि आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका वडा नम्बर ४ बुधबारेका ३१ वर्षिय काले भनिने जिवन लिम्बुले आफनै आमा ६१ वर्षिया देवीकुमारी लिम्बुलाई विहिबार विहान १० बजेतिर घरमै इँटाले टाउकोमा प्रहार गरेर हत्या गरेका हुन् । आमाको हत्या गरेप. . .


बेलबारीमा लोहोन्द्रा खाेलाबाट खोलाजन्य सामाग्री उत्खनन तथा ओसारपसारमा रोक

लोहोन्द्रा खाेलाबाट टिपर र स्काभेटरको प्रयोग गरेर खोलाजन्य सामाग्री उत्खनन तथा ओसारपसारमा बेलबारी नगरपालिकाले रोक लगाएको छ । ठेक्का लिने सयपत्री मल्टीपल कम्पनीले बेलबारी वाड नं. १ स्थित लोहोन्द्रा खोलामा मापदण्ड विपरीत उत्खनन गरेको कारण मंगलबारबाट नगरपालिकाले रोक लगाएको हो । बेलबारी नगरपालिकाक�. . .


खोटाङमा प्रधानध्यापकसहित तिन जना मृत फेला

रामधन राई,खोटाङ । ६ दिनदेखि सम्पर्क बिहिन बनेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित वालिङ्खा प्राविका प्रधानध्यापक उदयपुरमा मृत फेला परेका छन् । प्रअ श्रेष्ठ त्रियुगा नगरपालिका–१३ मा पर्ने भुसुने सामुदायिक बनस्थित भुसुने खानेपानी योजनाको ट्याङ्की नजिकै झुण्डिएको अवस्थामा फेला प�. . .


झापामा सुक्यो चैते धानको बाला, किसानमा चिन्ता थपियो

टीकाराम उप्रेती झापा, जेठ १३ गते । झापाको गौरादह नगरपालिका–४, मजुवाकी किसान बालिका दाहालले एक बिघा क्षेत्रफलमा चैते धान लगाउनुभएको छ । रोपिएको धानको बाला लपक्क नुहिएको पनि थियो । फलाइ हेर्दा धान राम्रो हुने आशा थियो तर नुहेको बाला अचानक सुक्न थाल्यो । पहिलो दिन एक÷दुईवटा मात्र बालामा यस्तो समस्या आएक. . .


झापामा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा मृत्यु

दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास�. . .


झापामा किसान सूर्यमुखी फूलखेतीतर्फ आकर्षित, गर्न सजिलो र राम्रो आम्दानी

बनियानी । खेती गर्न सजिलो र उत्पादन राम्रो हुने भएपछि झापाका कृषकहरु पछिल्लो समय सूर्यमुखी फूलखेतीतर्फ आकर्षित हुन थालेका छन् ।  अहिले  कतै सूर्यमुखी ढकमक्क फुलेको छ त कतै कतिपय बाली उठाउने बेला भएको छ । विर्तामोड नगरपालिका–१० स्थित अन्नपूर्ण कृषि समूह र विशाल कृषि समूहका ६० कृषकले २० बिघाभन्दा बढी �. . .


मोरङको कानेपोखरीमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

मोरङ, जेष्ठ १२ गते । मोरङको कानेपोखरी गाउँपालिका-५ मा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ । आज बिहान सवा ९ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को २ त २४५९ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय २७ बर्षीय प्रबिण राई अचानक ट्याक्टरबाट लडेर घाईते भएका थिए । घाईत�. . .


बेलबारीमा युवाहरुद्वारा बिपन्नलाइ राहत अभियान सञ्चालन गर्दै 

बेलबारी जेठ ११, लगातारको लकडाउनले समस्यामा परेका मानिसलाई बेलबारीका युवाहरुले सहयोग कार्यक्रम सुरु गर्नेे भएका छन् । बेलबारी वडा नम्बर ८ मा पहिलो चरणमा अति बिपन्न घरपरिवार छनौट गरि १०० घर परिवारलाइ राहत स्वरुप ८ केेेजीका दरले चामल , १ लि. तेल , १ प्याकेट नुन उपलब्ध गराउन लागिएको अभियानका युवा अभियन्त�. . .


आज थप भएका एक संक्रमित मोरङको नभई झापाका

विराटनगर जेठ ११ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा मोरङका भनिएका संक्रमित झापाको भएको खुलेको छ । मन्त्रालयको ब्रिफिङमा संक्रमित व्यक्तिको जिल्ला गलत सम्प्रेषण भएको कारण मोरङका भनिएको थियो । झापाको बाह्रदशीमा थप १ जनामा कोरोना पुष्टि भएको छ । बाह्रदशी ३ का एक पुरुषमा स�. . .


धरानमा लागुऔषध सहित ३ जना पक्राउ परे

सुनसरी, जेष्ठ ११ गते । सुनसरीको धरान उप-महानगरपालिका-१३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र लागुऔषध ट्याब्लेट सहित ३ जना परेका छन् । धरान-१३ को एक घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१३ की २६ बर्षीया समिया लिम्बु, धरान-१३ क�. . .


इलामको पशुपतिनगर नाकाबाट नेपाल भित्रिनेहरूलाई आजबाट नेपाल ल्याइने

प्रेम अधिकारी पशुपतीनगर(इलाम) जेठ ११ गते । भारतमा रहेर इलामको पशुपतिनगर नाकाबाट नेपाल भित्रिनेहरूलाई आजबाट नेपाल ल्याइने भएको छ । इलामको सीमावर्ती पशुपतिनगरको नाकामा सबै व्यवस्थापन गरिएपछि भारतमा रोकिएका नेपालीलाई प्रवेश गराउन लागिएको हो । भारतमा अलपत्र दुई सय नेपालीलाई पहिलो चरणमा इलाम ल्याइन�. . .


झापाको गौरीगञ्जबाट बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापाको गौरीगञ्जबाट शनिबार एक जना पक्राउ परेका छन् । गौरीगञ्ज महाभाराकी अन्दाजी १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा स्थानीयवासी अन्दाजी ४५ वर्षीय श्रीप्रसाद झालाई प्रहरीले पक्राउ गरेको प्रहरी चौकी कुन्जीबारीका इन्चार्ज दीपक कँडेलले जानकारी दि. . .