अन्यतिर बाट

नेपालमा रहेको भारु सटहीबारे भारतले यसै साता निर्णय लिने

काठमाडौं ७ मंसिर, नेपालमा भएको ५ सय र १ हजार दरका भारु सटहीबारे भारतले यसै साता निर्णय लिने भएको छ । भारतको विदेश मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त कमिटीले यसबारे लगातार छलफल गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेपछि भारतले अर्थ मन्त्रालयका अतिरिक्त सचिव �. . .


जम्मुकश्मीरको सीमामा भएको गोलाबारीमा धरानका २० वर्षीय बिमल तामाङको मृत्यु

१७ कात्तिक, काठमाडौं । जम्मु कश्मीरको सीमा रेखामा भएको गोलाबारीमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । जम्मूका भारतीय सेनाका प्रवक्ता मनिस मेहताका अनुसार सोमबार राजोउरीमा भएको गोलाबारीमा एक सैनिक र एक महिलाको मृत्यु भएको हो । मृत्यु हुने सैनिकमा गोर्खा राईफल्समा कार्यरत सुनसरी धरानका. . .


एमबिबिएस पास गराउन यसरी हुन्छ केयुका कलेजमा चलखेल

एमबिबिएसमा कमजोर विद्यार्थी पास गराउन काठमाडौं विश्वविद्यालय (केयु) अन्तर्गतका कलेजहरुले आफैं उत्तरपुस्तिका जाँच्न पाउनु पर्ने भन्दै विश्वविद्यालयका पदाधिकारीलाई दबाब दिन थालेका छन् । आफूखुसी उत्तरपुस्तिका जाँच्दै आएका कलेजहरुको मनपरी बिरुद्ध उजुरी परेपछि केयूले सन् २०१६ मार्च र अप्रिलमा भएको. . .


जम्मु काश्मिरको हन्द्यवाडामा रहेको भारतीय सेनाको क्याम्पमा बिद्रोहीको आक्रमण

भारत प्रशासित जम्मु–काश्मिरको हन्दवाडामा रहेको सेनाको क्याम्पमा आक्रमण भएको छ । समाचार संस्था पिटिआईले प्रहरीलाई उद्धृत गर्दै सेनाको क्याम्पमा बिद्रोहीले आक्रमण गरेको बताएको छ ।आक्रमणपछि गोली हानाहान भएको पिटिआईले जनाएको छ । बिद्रोहीले ३० राष्ट्रिय राइफल्सको क्याम्पमा बिहान पाँच बजे आक्रमण गरे. . .


विराटनगरका दुई कलेजका विद्यार्थीले विश्व रेकर्ड बनाएको दाबि गरेका छन्

विराटनगर, साउन २४ विराटनगरमा रहेको कोवास कलेजमा विज्ञान संकाय कक्षा–१२ मा अध्यनरत सुलिल हास्दाले ५७ दशमलव २७ सेकेन्डमा एक सय जनासँग हात मिलाएर नयाँ विश्व रेकर्ड बनाएको दाबि गरेका छन् । यस अघिको नर्थ अमेरीकाका इयरको फेन्टेसले सन २०१४ मा १ मिनेट ४५ सेकेन्ड विश्व रेकर्ड गरेका थिए । हामिले हात मिलाएर रेक�. . .


पाेर्चुगलकाे समुन्द्र किनारमा विराटनगरका युवाकाे शव भेटियाे

गत मे महिनाको ११ गते देखि सम्पर्कविहीन भएका एक नेपाली युवाको सव पाेर्चुगुलको समुन्द्री किनारमा फेला परेको छ। नेपालवाट बिधार्थी भिषामा नेदरल्याण्ड हुदै पोर्चुगल पुगेका सुरज आर्चायको मृत्यु भएको प्रहरीले प्रमाणित गरेको छ। डिएनए परिक्षणपछि सव अाचार्यको भएकाे प्रमाणित गरेकाे हाे। पांचथरबाट विराटनग�. . .


तालिबानकाे अाक्रमणमा परि १४ नेपालीकाे मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा अाज सोमबार भएको आत्मघाती बम बिस्फोटमा १४ नेपाली शुरक्षा गार्डकाे मृत्यु भएको छ। । यसै घटनामा अन्य अाठ नेपाली पनि घाइते भएकाे खबर छ । साब्रे सेक्युरिटी कम्पनीमा काम गर्ने ति नेपाली क्यानडियन राजदूतावासकाे सुरक्षामा कार्यमा अावद्ध थिए । जलालावादस्थित क्याम्पमा जानका ल�. . .


खोटाङमा चट्याङ लागेर दुई बिधार्थीसहित सात घाइते

खोटाङ,२ असार : खोटाङको दिक्तेल नगरपालिका ९ बाम्राङ्ग स्थित मेरिगोल्ड बोडिङ्ग स्कुलमा बुधबार दिउसो ४ बजे परेको चट्याङले सातजना घाइते भएका छन् । घाइते हुनेमा स्कुलका बिघार्थी खोटाङ दिक्तेल नगरपालिका ९ बस्ने ३ बर्षिय गौरब थापा,१० बर्षिया एलिजा थापा तथा शिक्षकहरु खोटाङ्ग याम्खा ८ बस्ने २२ बर्षिय सबिन क�. . .


आगलागीबाट चार लाखको क्षती

तेह्रथुम,११ जेष्ठ : तेह्रथुमकको लालीगुँरास नगरपालिका १० स्थित कमला कार्कीको घरमा आज बिहान आगलागीबाट चार लाख बराबरको क्षति भएको छ । कार्कीको घरमा बिहान करिब ३ बजे अचानक आगलागी भएको हो । आगलागीबाट कार्कीको फुस,ढुङा माटोले बनेको घर तथा घरभित्र रहेको नगद नब्बे हजार रुपैया जल्नुका साथै अन्य मालसामानहरु स�. . .


पहिरो पिडीत वालिकालाई सहयोग

ताप्लेजुङ चैत २७ गते : उठिवास मात्र होइन ,धेरैको ज्यान समेत लिएको पहिरोबाट आफन्त गुमाएकी एक बालिकालाई गन्तब्य नेपाल साउदी अरवले ५० हजार रुपैयाँ छात्रवृति प्रदान गरेको छ । पहिरोको पीडा भोगिरहेकी ताप्लेजुङको सान्थाक्रा ३ स्थित सिंहदेवी निमाविमा १ कक्षामा अध्ययनरत प्रतिष्ठा लिवाङलाई गन्तव्य नेपाल सा�. . .


वीरगन्जमा कफ्र्यु हट्यो

वीरगन्जमा २ घण्टा कफ्र्यु हटाइएको छ । बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म कफ्र्यु हटेपछि वीरगन्जमा चहलपहल बढेको थियो । स्थानीयबासिन्दा दैनिक उपभोग्य वस्तु खरिदका लागि घर बाहिर निस्किएका थिए । गएको १४ गतेदेखि कफ्र्यु लाग्दा वीरगन्जको जनजीवन कष्टकर बनेको छ ।. . .


बन्दले मधेसको जनजीवन थप कष्टकर

झण्डै एक महिनादेखि लगातारको बन्दका कारण मधेसको जनजीवन प्रभावित भएको छ । पश्चित तराईमा थरुहट र थारुवान संयुक्त संघर्ष समिति र तराईमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले २३ दिनदेखि लगातार बन्द गर्दै आएको छ । संविधानको विधेयकमा संशोधन दर्ता गर्ने समयमा पनि आफूहरुसँग सहमति नभएको भन्दै मधेस केन्द्रित स. . .