विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १४, १८ र १७ को भित्री भेगमा रहेका सडकमा सुकाउन राखिएका मकै महानगरपालीले उठाउन थालेको छ । सडकमा सवारी कुदाउनको लागी भनिएता पनि अहिले सो क्षेत्रका अधिकास स्थानियवासीले मकै सडकमा सुकाउन थालेपछि महानगरले उठाउन थालेको छ । विच सडकमा मकै सुकाएका कारण दुर्घटना बढ�. . .
विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-२ मेहेताटोल स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ११ बजे छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई करेन्ट लागि स्थानीय ४० बर्षीय जिवानन्द मेहेता गम्भिर घाईते भएका थिए । घाईते मेहेतालाई उपचारको ल. . .
विराटनगर । सुनसरीको इटहरी-१२ स्थित शुभारम्भ पार्टी प्यालेस अगाडि भएको दुर्घटनामा परी २ जना घाईते भएका छन् । विपरीत दिशाबाट आईरहेको मोटरसाईकल र कार एकापसमा जुध्दा मोटरसाईकल चालक र मोटरसाइकलमा सवार एकजना घाईते भएका हुन् । घाईते हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी-१ बस्ने वर्ष २० का प्रविण लिम्बू र �. . .
विराटनगर । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालयको परिसरमा नवनिर्मित पलाञ्चोक भगवती मन्दिरको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बिहान कार्यालयको परिसरमा सम्पन्न एक विशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महा�. . .
विराटनगर । मोरङ र झापाबाट प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका-७ का २३ बर्षीय दिपक चौधरी, झापा भद्रपुर नगरपालिका-८ का २१ बर्षीय पवन बासफोर र २४ बर्षीय आशिष राजबंशी रहेका छन् । बिहीबार बेलुका करिब ४ बजे लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प�. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १३ को वडा कार्यलय नजिकै रहेको एक घरमा चोरी भएको छ ।बिहीबार दिउसो घरमा कोही नभएको मौका छोपी स्थानिय राजकुमार आचर्यको घरमा चोरी भएको हो ।घरको ताल्चा फोडेर घरमा रहेका नगद तथा जिन्सी सामाग्री गरेर अन्दाजी ३ लाख भन्दा बढीको चोरी भएको ईलाका प्रहरी काकर्यलय रानी वि�. . .
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विराटनगर महानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरूलाई शुभकामना तथा सम्मान गरेको छ । हस्पिटलले बिहीबार एक कार्यक्रमको बिच विराटनगरको मेयर नागेश कोईराला र उपमेयर शिल्पा निराला कार्कीसहित निर्वाचित वडाअध्यक्षहरुलाई शुभकामना तथा सम्मान गरेका हो ।नवनिर�. . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको चार वटा पालिकाका सर्वसाधरणलाई गाउँघरमै निःशुल्क उपचार सेवा उपलब्ध गराइरहेका छन् । डा.शर्माले मोरङको बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र कानेपोखरीका सर्वसाधरणको उपचारका लागि डाक्टरसहितको टोली गाउँ–गा. . .
विराटनगर । स्वतन्त्र पत्रकार संघ नेपाल, मोरङ शाखाको बिहीबार भएको भेलाले अग्रज पत्रकार ऋतुवर्ण पराजुलीलाई अध्यक्षमा चयन गरेको छ । पाँच सदस्यीय समितिको सचिवमा डीपी ढुंगेल, कोषाध्यक्षमा केशन ढकाल र सदस्यद्वयमा चेतन खड्का र सुमन पोख्रेल छन् ।स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सल्लाहकार मोहन भण्. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ६ सय २८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ६३ हजार ३ सय ८५ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय सं�. . .
विराटनगर । विराटनगर-५ का नवनिर्वाचित अध्यक्ष सन्तोष न्यौपानेले महानगरबाट प्राप्त सवारी सुविधा नलिने निर्णय गरेका छन् । बिहिबार वडासमितिमा कार्यभार सम्माल्दै उनले पहिलो निर्णय गरेका छन् । महानगरले प्रत्येक वडाध्यक्षलाई १ मोटरसाइकल र प्रतिमहिना इन्धनबापत २५ लिटर पेट्रोल उपलब्ध गराउँदै आएको छ । न�. . .
विराटनगर । झापामा सुन्दरी प्रतियोगिता जिताउने प्रलोभन देखाएर किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ‘मिस्टर एण्ड मिस कलेज २०२२’ को आयोजक संस्था शंकर आर्ट्स फाउन्डेसनका निर्देशक समेत रहेका लालबहादुर शंकर प्रहरीले पक्राउ गरेको छ । झापाको दमकमा घर भएकी १७ वर्षीया किशोरीको उजुरीपछि शंकरलाई प्रहर�. . .