खेलकुद

इण्डियन प्रिमियर लिग आईपीएलमा चेन्नई सुपर किङ्स विजयी

चैत २८ – इण्डियन प्रिमियर लिग आईपीएलमा गएराति चेन्नई सुपर किङ्स विजयी भएको छ । कोलकाता नाइट राइडर्सले दिएको २ सय ३ रनको लक्ष्य चेन्नइले १ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो । चेन्नइका लागि साम बिलिङ्सले ५६ रनको योगदान गरे । सेन वाट्सनले ४२, अम्बाती रायडुले ३९ तथा महेन्द्रसिंह धोनीले २४ रन बनाए �. . .


डीपीएल – काठमाडौंलाई हराएर धनगढी डीपीएल–२ को फाइनलमा

काठमाडौं । टिम चौराह धनगढी सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै धनगढी फाइनलमा प्रवेश गरेको हो । १२८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको धनगढीले १ बल बाँकी छदा ९ विकेटको क्षत�. . .


विराटनगरको खेलकुद व्यापारीको हातमा, यसरी भयो विराट गोल्डकपमा ब्यापार

सुमन /प्रेम विराटनगर, २७ चैत ।  विराट गोेल्डकपको जारी सिजनको खेल सकिएको छ । २०७२ सालमा भएको विराटगोल्ड कप २०७३ सालमा हुनै सकेन र २०७४ मा एक भब्य र आतसवाजी सहित प्रतियोगिता गएराती सम्पन्न गरिएको छ । प्रतियोगिताको फाईनल खेलमा त्रिभुवन आर्मी क्लवले ३–० गोल अन्तरले हार ब्यहोरेको भएपनि बिराट गोल्डकपको यो स�. . .


आईपीएल : राजस्थान रोयल्समाथी ९ विकेटको शानदार जित निकाल्दै सनराइजर्स विजयी

एजेन्सी । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ  । सोमबार राति भएको आफ्नो पहिलो खेलमा राजस्थान रोयल्समाथी ९ विकेटको शानदार जित निकाल्दै सनराइजर्सले विजयी सुरुवात गरेको हो । राजिब गान्धी क्रिकेट स्टेडियममा राजस्थानले दिएको १२६ रनको लक्ष्य घरेलु टोली सनर�. . .


विराट गोल्डकपको उपाधि थ्री स्टारले जित्दा विमल बने नायक

ललितपुरे क्लब रुस्लान थ्री स्टार क्लबले विराट गोल्डकप फुटबलको उपाधि जितेको छ । सोमबार राति भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै थ्री स्टारले उपाधि जितेको हो । विराटनगरस्थित सहिद रंगशालामा भएको फाइनलमा थ्री स्टारलाई उपाधि दिलाउन विमल घर्ती मगरले दुई गोल गरे । यस्तै अनन्त त. . .


धनगढी प्रिमियर लिग : फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्स र धनगढी टिम चौराहाबीच प्रतिस्पर्धा हुँदै

कैलाली,  २७ चैत । धनगढी प्रिमियर लिग अन्तर्गत आज फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्स र धनगढी टिम चौराहाबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा अपराजित एक्लो टिम काठमाडौं गोल्डेन्सले घरेलु टिमविरुद्ध जित निकालेमा फाइनलमा स्थान बनाउनेछ । यदि साविक विजेता चौराहा विजयी भएमा लगातार दोस्रो पटक उपाध�. . .


विराट गोल्डकपको फाईनल खेलमा थ्री स्टारको अग्रता कायमै, त्रिभुवन आर्मी शुन्य र थ्री स्टार तीन गोल

विराटनगर २६ चैत ।विराट गोल्डकपको फाईनल खेलमा थ्री स्टारको अग्रता कायमै, त्रिभुवन आर्मी शुन्य र थ्री स्टार तीन गोल गरेको छ । फ्लडलाइटमा भइरहेको डे–नाइट प्रतियोगिताको पाँचौ संस्करणको उपाधि रक्षाका लागि विराटनगरको सहिद रंगशालामा सोमबार दुबै टिम आम्नेसाम्ने हुन लागेका हुन् । आर्मी सिजनमा आठौं उपाधि �. . .


फ्लडलाइट म्याचमा दर्शकको आकर्षण [विराट गोल्डकप फुटबल]

विराटनगर २५ चैत । प्रतिक्षित विराट गोल्डकप दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगितामा दर्शकको उपस्थिती र आकर्षण बढेको छ । विगतमा जस्तो दर्शकको खडेरी यस पटक गोल्डकप आयोजकले भोग्न परेन । गोल्डकप आयोजना गरिए पनि दर्शक उपस्थिती न्यून रहने विगत थियो । यस पटक फ्लडलाइट जडान गर्दै रात्रिकालीन समयमा प्रतियो. . .


अाइपिएलमा दिल्लीकाे खेल हुदै, सन्दिप लामिछाने परेनन् प्लेइगं इलेवेनमा

भारतमा हिजाे शनिवारबाट सूरू भएकाे इन्डियन प्रिमियर लिग (अाइपिएल) काे दाेश्राे खेलकाे रूपमा अहिले माेहालीमा दिल्लि डेयरडेभिल्स र किंग्स इलेभेन पंजावकाे विच खेल सुरू हुन लागेकाे छ । तर दिल्लिकाे पहिलाे खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने परेका छैनन । गाैतम गम्भिरकाे कप्तानीमा खेलिरहेकाे देल्लीले बल. . .


संकटालाई फराकिलो अन्तरले पाखा लगाउँदै थ्रीस्टार फाईनलमा, नेपाल अार्मीसँग उपाधीका लागि भिड्ने

विराटनगर २५ चैत । संकटा क्लब विरुद्ध सानदार जित निकाल्दै थ्रीस्टार क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सहिद रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा संकटालाई ४–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै थ्रीस्टार उपाधि नजिक पुगेको हो । थ्रीस्टारले उपाधि . . .


झापालाई हराउँदै आर्मी फाइनल प्रवेश, दोस्रो सेमिफाइनल संकटा क्लब र थ्रीस्टारबीच हुने

विराटनगर , २४ चैत । विभागिय टिम त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झापा ११ लाई १–० गोल अन्तरले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । उपाधिका लागि आर्मीले आगामी सोमबार संकटा क्लब र थ्रीस्टारबीच�. . .


विराटगोल्डकपको पहिलो सेमिफाईनल खेलमा झापा ११ र त्रिभुवन आर्मी भिड्ने

विराटनगर २३ चैत । मनाङ मस्र्याङ्दी क्लबलाई स्तब्ध बनाउँदै थ्री स्टार क्बल विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा गएराती भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै थ्री स्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफ सम्म १–० �. . .