खेलकुद

आज जर्मनी र मेक्सिकोबच प्रतिष्पर्धा हुँदै, हेड टु हेड यस्तो छ प्रतिस्पर्दा !

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ को खेलमा आज जर्मनी र मेक्सिकोबच प्रतिष्पर्धा हुँदैछ ।  विश्वकप विजेता जर्मनी र मेक्सिकोबीचको खेल मोस्कोस्थित लुज्निकी रंगशालामा हुनेछ । नेपाली समयअनुसार आज बेलुकी पौने ९ बजे दुवै टोलीबीच प्रतिष्पर्धा हुँदैछ । ४ पटकको विश्वकप विजेता जर्मनी सम�. . .


पेनाल्टीमा चुकेपछि मेस्सीको प्रतिक्रिया : ‘म टुटेको छु’

काठमाडौं, ३ असार– आइसल्याण्डविरुद्धको शनिबारको खेलमा पेनाल्टीमा गोल गर्न नसकेपछि अर्जेन्टिनी कप्तान तथा स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल गर्न चुक्दा आफू टुटेको प्रतिक्रिया दिएका छन् । मेस्सीले अघि भने, ‘पक्कै पनि पेनाल्टीमा चुक्दा म टुटेको छु, दुःख लागेको छ ।’ आइसल्याण्डको रणनीतिका कारण निकै �. . .


आत्माघाती गोलले नाइजेरियालाई पाखा लगाउँदै क्रोएसियाले विजयी

३ असार ।  रसिया विश्वकपमा क्रोएसियाले विजयी सुरुवात गरेको छ । अफ्रिकी पावरहाउस नाइजेरियालाई २–० ले हराउँदै क्रोएसियाले तीन अंक जोडेको छ । कालिनइनगार्ड मैदानमा भएको खेलमा एक गोल आत्मघाती भएको थियो भने अर्को गोलमा लुका मोड्रिचको योगदान थियो । ३२औं मिनेटमा ओगेनेकारोले इटेबोले लुका मोड्रिचले गरेको प. . .


डेनमार्कको विश्वकप यात्रा पेरुलाई हराउँदै सुरु

३ असार । डेनमार्कले आफ्नो विश्वकप यात्रा पेरु विरुद्धको कठिन जितबाट सुरु गरेको छ । पहिलो हाफमा पेनाल्टीको अवसर खेर फालेको पेरुलाई १–० ले हराउँदै डेनमार्कले समूह सीमा तीन  अंक जोडेको छ । पहिलो हाफको इन्ज्युरी समयमा क्रिष्टियन कुयभामाथि फल भएपछि पेनाल्टी दिइएको थियो । भिडियो एसिस्टेन्ट रेफ्रीमार्फत �. . .


स्टार खेलाडी लियोनेल मेस्सीको गल्तीले अर्जेन्टिनालाई सुरुवातमै झड्का

काठमाडौं, २ असार ।  स्टार खेलाडी लियोनेल मेस्सीको गल्तीले अर्जेन्टिनालाई सुरुवातमै झड्का लागेको छ ।  रसियामा जारी विश्वकपको  प्रवल दाबेदारको रुपमा हेरिएको  साविक उपविजेता अर्जेन्टिनाले आइसल्याण्डसँग १–१ को बराबरी खेलेको छ ।  अर्जेन्टिनाले खेलको ६४ औं मिनेटमा पाएको  पेनाल्टीको अवसर  मेस्सीले  मिस �. . .


विश्वकप खेल्न आफ्नै विमानमा रुस पुग्ने यी खेलाडीहरुका आफ्नै विमान

रुसमा अहिले २१ औं संस्करणको विश्वकप फुटबल जारी छ । विश्वभर नै विश्वकपको चर्चा भइरहेको छ । करोडौं दर्शकले विश्वकप फुटबललाई हेरिरहेका छन् । खेलाडीका फ्यानहरुले आफूलाई मन पर्ने खेलाडीको जस्तै हेयर स्टाइल, ट्याटु बनाउन थालेका छन् । विश्वका करोडौं दर्शकले पछ्याउने यस्ता खेलाडीको जीवन शैली कस्तो होला भन�. . .


आइसल्याण्डले फर्कायो बराबरी गोल

विश्वकप फुटवलमा अर्जेण्टिनासँग खेलिरहेको आइसल्याण्डले बराबरी गोल फर्काएको छ । १९ औ मिनेटमा गोल खाँदै पछि परेको आइसल्याण्डले  त्यसको ४ मिनेटपछि गोल फर्काएको हो । आइसल्याण्डका जोहानवर्गको क्रसमा अल्फ्रेड फिनबोगासेनले गोल फर्काएका हुन् । अर्जेण्टिनाका लागि सर्जियो अगुइरोले गोल गरेका थिए ।. . .


विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौं, २ असार।   विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज समूह ‘सी’ र ‘डी’का पहिलो चरणका खेलहरू हुन लागेका हुन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा फ्रान्स र अस्ट्रेलिया भिड्नेछन् भने साँझ पौने ७ बजे अर्जेन्टिनाले आईसल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । दुई पटकको विश्वकप विजेता अर्. . .


रोनाल्डोमाथि २ वर्षको जेल सजाय, अब के हुन्छ ?

काठमाडौं, २ असार ।    चर्चित फुटबलर क्रिष्टयानो रोनाल्डोमाथि कर छलीको अभियोगमा २ वर्ष जेल सजाय हुने भएको छ ।   रोनाल्डोमाथि दुई वर्ष जेल सजाय र १८ दशमलव ८ मिलियन युरो तिराइने भएको खुलासा स्पेनिस पत्रिका इल मुन्डोले शुक्रबार गरेको छ । रोनाल्डो पोर्चुगाली राष्ट्रिय टोलीका कप्तान हुन् भने रियल म्याड्रिड�. . .


पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किए , स्पेनसँग ३-३ काे बराबरी (तस्बिरसहित)

काठमाडौं, २ असार । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को शनिबार बिहान सम्पन्न पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै स्पेन ३-३ काे बराबरीमा रोकिन बाध्य भएकाे छ ।पोर्चुगलको  कप्तान समेत रहेका  क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरे । ह्याट्रिक . . .


विश्वकपमा अाज राति ठुलो खेल : पोर्चुगल र स्पेन आमनेसामने हुँदै

रसिया विश्वकपमा अाज राति युरोपका दुई ठूला राष्ट्र युरोकप विजेता पोर्चुगल र स्पेन आमनेसामने हुँदै छन् । खेल नेपाली समयानुसार शुक्रबार राति ११ बजेर ४५ मिनेटपछि फिस्ट स्टेडियम सोचीमा हुनेछ । समूह ‘बी’मा स्पेन र पोर्चुगलबीचको खेललाई हेभिवेट भिडन्तका रूपमा हेरिएको छ । स्पेनसँग स्टार खेलाडीहरूको साथ �. . .


उद्घाटन खेलमा रसियाले गर्यो गोलको वर्षा, साउदी ५–० ले पराजित

काठमाडौं  १ असार ।  फिफा विश्वकप–२०१८ अन्तर्गत उद्घाटन  खेलमा आयोजक रसियाले साउदी अरबविरुद्ध गोलको वर्षा गरेको छ ।  मस्कोस्थित लुजिन्की रंगशालामा  बिहिबार अबेर सम्पन्न खेलमा रसियाले साउदीलाई ५–०ले पराजित गरेको हो ।  खेलको अधिकांश समय साउदी अरबयाविरुद्ध हाबी भएको रसियाका लागि १२ औं मिनेटमा युरी गान�. . .