विराटनगर । पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रीय गठबन्धनले लज्जास्पद निर्णय गरेपछि आफुहरु विपक्षी भएको बताएका छन्। प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि एमालेको तर्फबाट धारणा राख्दै निवर्तमान मुख्यमन्त�. . .
विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेशले मुख्यमन्त्री कार्कीले कुण्ठा पोख्दै भनेको नमानी युद्धमा सहभागी भएर घर फर्किएपछि काँग्रेसले स्वागत गरेको बताएका छन् । प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि नेपाली काँग्रेसको तर्फबाट छलफलमा सहभागी हुँदै पूर्वमुख्यमन्त्र�. . .
विराटनगर । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले जनादेशको विपरित विद्रोह गरेर गठबन्धनलाई धोका दिएर सरकार बनेको बताएका छन् । बुधबार प्रदेशसभाको बैठकमा बोल्दै राईले यस्तो बताएका हुन् । एमालेसँग गठबन्धन गरेर केदार कार्की मुख्यमन्त्री बन्ने कदम गलत भएको बताउदै उनल�. . .
विराटनगर । जसपाका संसदीय दलकी निर्मला लिम्बूले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएकी छिन् । उनले कोशी प्रदेशसभा बैठकमा बोल्दै उनले गठबन्धनको तर्फबाट आफ्नो दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको बताएकी हुन् । उनले कोशी नाम खोरज गरेर सम्भयता र इतिहासलाई नामेट नगरी न�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सुशासन कायम गर्दै जनमुखी प्रदेशमा समृद्धि हासिल गर्नुपर्ने पनि बताए । प्रदेशसभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले सांसदहरुले आफूलाई विश्वासको मत दिएर मध्यावधि निर्वाचनमा जान नदिने पनि बताए । ‘मध्यावधि निर्व. . .
विराटनगर । राप्रपाले काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेकाे छ । मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैछन् । सत्तारूढ गठबन्धन र नेकपा एमालेले भने विश्वासको मत दिने निर्णय गरेपछि राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेकाे हाे । प्रदेशमा विपक्षी चाहिन�. . .
विराटनगर । नेपाली कांग्रेस संसदीय दलकाे बैठकले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएर सत्तापक्षमा बस्ने निर्णय गरेकाे छ । बुधबार विहान प्रदेश पार्टी कार्यालयमा बसेकाे बैठकले केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीकाे उपस्थितिमा बसेकाे बैठकले विश्वासको मत दिएर सत्तापक्षमा बस्ने निर�. . .
काठमाडौँ । नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङ्कङ सहभागी भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै छ । काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले पहिलो खेल युएईसित खेल्ने भएको छ । टी–२० मा नेपाल र युएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ । नेपाल दु. . .
बेलबारी(मोरङ) । बिग्रेड ब्वाइज क्लब यहाँ जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार ब्रिगेड ब्वाइज क्लब काठमाडौँ र राजारानी क्लब धनकुटाले गोलरहित बराबरी खेलेका थिए । निर्धारित समयको खेल बराबरीमा रोकिएको थियो । त्यसपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्रा�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । मंगलबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले बुधबारको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यस�. . .
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई पराजित गर्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले लाओसलाई १–० गोलअन्तरले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा पुगेको हो । नेपालको जीतमा मनिष डाँगीले �. . .
सुजता लिम्बू विराटनगर। नेपालीहरुको महान चाँड विजय दशमी समुदाय र भूगोल अनुसार फरक तरिकाले मनाउने गरिन्छ । कतै नवदुर्गा भवानीको पुर्जा आरधाना गरेर बली चढाएर जमरा र टिका लगाएर दशैँ मनाउने गर्दछन् । कतिपय जनजाति समुदायले आफन्त भेटघाट र खानपिन मात्रै गरेर दशैँ मनाउने गर्दछन् । जनजाति समुदायमा नै कतिपय�. . .