विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका प्रतिष्ठानहरुले कार्यस्थलमा हुनसक्ने हिंसा र दुव्र्यवहार रोक्न कार्ययोजना बनाएर कार्यन्वयनमा ल्याउने प्रतिवद्धता जनाएका छन् । उद्योग प्रतिष्ठानहरुभित्र हुनसक्ने हिंसा र दुव्र्यवहारलाई निरुत्साहित गर्न औधोगिक क्षेत्रका ठुला उद्योग प्रतिष्ठान, व्यवसा. . .
नजिकीएको छ निर्वाचन । आगामी मंसिर ४ गतेको समय सीमामा नेपाली नागरिक, जो मतदाता छन् उनीहरुले मत दिएर पाँचवर्षका लागि जनप्रतिनिधि चुन्नेछन् । त्यसका लागि विचार र आस्थाका आधारमा संगठित भएका राजनीतिक दलका नेताहरु उमेदवार बनेर चुनावी प्रतिस्प्रर्धामा छन् । लोकतन्त्रमा बहुदलिय प्रतिस्प्रर्धाबाट नेतृत्व. . .
फुङ्लिङ । “माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो” (भगवान्को सोच लियौँ भने भगवान हुइन्छ । राम्रो सोचले राम्रो मन्छे हुइन्छ । नराम्रो सोचले आफैँ सकिन्छांँ) विचार दर्शन दिने दार्शनिक किराँत धर्मदर्शनका गुरु, महान् समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन जन्�. . .
विराटनगर । तराईको चर्को घाम होस वा झरी नै किन न होस, कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरो नै किन न होस ५३ वर्षीय तुलाराम मोची सडक पेटीमा सधैं आफ्नै काममा व्यस्त भेटिन्छन् । पुराना र फाटेका चुत्ता–चप्पल र छाता सिलाउन व्यस्त हुन्छन् । जस्तो सुकै दुःख पीडामा भएपनि उनी मुसुक्क मुस्कुराउदै आफ्. . .
सुजता लिम्बू विराटनगर । अक्सर नारीहरुको विवाहपछि जीवनको आधा समय घर भित्रको कार्य व्यस्ततामा बित्छ । जो देखिने गरि परिणाममा हुँदैन । त्यसमा पनि नेपाली समाजमा घरभित्रको कामलाई महत्व नदिने अर्थात भनौँ कामै नठान्ने प्रवृत्ति पनि जो छ । धेरै महिलाहरुको त्यो समयलाई महत्वविहीन ठान्नुले पनि केही गरौँ भन्�. . .
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औँ जयन्तीको अवसरमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं स. . .
विराटनगर । विराटनगरमा रहेको विराट नर्सिङ होम (विराटनगर अस्पताल) तिम्ल्याहा नवजात शिशुले जन्म लिएका छन् । सुनसरीको इटहरी २० तरहराकी ३० वर्षीय रमा चौहानले हस्पिटलमा जन्म दिएकी थिइन् । समय अगावै जन्मिएका शिशुहरुको हस्पिटलका वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ डा. दिपराज अधिकारीको नेतृत्वको १६ जनाको स्वा�. . .
विराटनगर । स्थानीय तहमा दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएर आएको सात महिना लाग्यो । तर, विराटनगर महानगरपालिकावासीको माग भने छ वर्ष अगाडी कै दोहोरिन्छन् । पहिलो कार्यकालमा निर्वाचित जनप्रनिधिसँग राखेका माग नै दोस्रो कार्यकालका लागि दोहो¥याउने गरिएको हो । विराटनगर महानगरपालिकाको समन�. . .
विराटनगर । विराटनगर–८ निवासी ८३ वर्षीय भीमबहादुर धिताल बिहीबार घरमै बसिरहनु भएको थियो । ज्येष्ठ नागरिक धितालको स्वास्थ्य जाँच गर्न स्वयम्सेवीका घरमै पुगेपछि उहाँ छक्क पर्नुभयो । त्यस्तै ९१ वर्षीया सुरेन्द्रकुमारी कोइरालाले समेत बिहीबार घरमै सुगर र प्रेसरको अवस्था घरमै थाहा पाउनुभयो । विराटनगर म. . .
विराटनगर । नेपालमा कुल जनसंख्याको ३२ दशमलव ९ प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको सामाजिक सुरक्षा कार्यक्रममा जोडिएका छन् । हालसम्म १७ हजार ५०० रोजगारदाता र ३ लाख ७५ हजार कामदार, कर्मचारी र श्रमिकहरु योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । तर, नेपालमा पहिलो पटक २०५१ सालमा सामाजिक सुर�. . .
विराटनगर । पछिल्लो समय प्राबिधिक विश्वविद्यालयमा ईन्जिनियर पढ्न चाहने बिद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । प्रदेश १ सरकारले मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा स्थापना गरेको मनमोहन प्राबिधिक विश्वविद्यालयको दोस्रो शैक्षिक सत्रमा भर्ना भएर ईन्जिनियरिङग विषय पढन चाहने बिद्यार्थीहरुको �. . .
काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआ�. . .