विशेष

ब्याजदर घटाउँदै बैंक

काठमाडौँ । वाणिज्य बैंकहरुले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो । आगामी चैत १ गतेदेखि निक्षेपमा शुन्य दशमलव चार प्. . .


विराटनगर १५ रानीमा एक पुरुषको शव फेला, पहिचान खुलेन

विराटनगर । विराटनगर १५ रानी हुलास चौकस्थित एक पुरुषको वेवारिसे शव फेला परेको छ । बिहिबार बिहान रानी हुलास चौक नजिकै रहेको नालामा वेवारिसे शव फेला परेको हो । स्थानियवासीले नालामा लडिरहेको देखेपछि नजिकै रहेको प्रहरीलाई खबर गरेका थिए । भेटिएको वेवरिसे शव कसको हो भन्ने अहिलेसम्म पहिचान खुल्न नसकेको ई�. . .


इन्धन ‘लोडेड’ ट्याङकर बिना सुरक्षा जताततै पार्किङ

विराटनगर । विराटनगर–३ कन्चरबारीस्थित नेपाल आयल निगमको पार्किङस्थलबाट चारवटा ट्याङकरको ब्याट्री बिहीबार राती चोरी भएका छन् । ढुवानी व्यवसायी पुजा ठकुरीको ना ७ ख ४६२९, ना ४ ख १९६०, ना ४ ख ३९३७ र को १ ख ६०५९ नम्बरको ट्याङकरको आठ थान ब्याट्री र फायर बोतल चोरी भएको हो । खुल्ला स्थानमा राखिएका ट्याङ्करबाट स�. . .


विराटनगर–३ स्थित आयल निगमको पार्किङस्थलमा रोकिएका ट्याङ्करका आठ ब्याट्री चोरी

विराटनगर । विराटनगर–३ कन्चरबारीस्थित नेपाल आयल निगमको पार्किङस्थलबाट चारवटा इन्धन ट्याङकरको ब्याट्री तथा फायल बोतल चोरी भएका छन् । पार्किङस्थलमा राखिएका ट्याङकरका आठवटा ब्याट्री र फायल बोतल बिहीबार राती चोरी भएका हुन् । ढुवानी व्यवसायी पुजा ठकुरीको नाममा रहेको ट्याङकर नेपाल आयल निगमले भाडामा �. . .


नगर बसका लागि विराटनगरमा दोस्रो पटक रुट परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याउन लागेको नगर बसका लागि दोस्रो पटक रुट परीक्षण (ट्रायल) गरिएको छ । महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा आज बिहीबार रुट परीक्षण गरिएको हो । कम्पनीकै गाडीमार्फत रुट परीक्षण गरिएको थियो । कुन रुटमा कति क्षमता र साइजका बस सञ्चालन गर्न सहज हुन्�. . .


राष्ट्रपतिका उम्मेदवार नेम्वाङद्वारा मतदान

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको मतदान केन्द्रमा उहाँले केहीबेर अघि मतदान गर्नुभएको हो । नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले आफू राष्ट्रपतिमा निर्वा�. . .


राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु

काठमाडौं । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान सुरु भएको हो । सङ्घीय सांसदतर्फ राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले तथा प्रदेशसभातर्फ बागम�. . .


यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचनको इतिहास

काठमाडौँ । मुलुकमा २०६२-६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो । संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था भएबमोजिम गरिएको उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका पाँच सय ९४ सदस्य मतदाता थिए । . . .


राष्ट्रपतिका लागि आज मतदान हुँदै

काठमाडौँ । आगामी नयाँ राष्ट्रपतिका लागि आज मतदान हुँदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी. . .


खेल क्षेत्रको विकासका लागि महानगर गम्भीर छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबै खेलको विकासका लागि महानगरपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको बताउनु भएको छ । उहाँले खेलकुदका माध्यमबाट शारीरिक स्वास्थ्यसँगै मानिसलाई अनुशासित हुन सिकाउने बताउनुभयो । नेपाल क्रिकेट फाउण्डेशनले आयोजना गरेको क्रिकेट प्रतियोगिताको �. . .


कानुनमा व्यवस्था छ तर अधिकारबाट बञ्चित छन् महिला

(सन्दर्भ : ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस) –कालिका खड्का/सुशील दर्नाल/रासस काठमाडौँ । संविधान र कानुनले महिलाको हक अधिकारका लागि राम्रो व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा महिला आफ्नो हक अधिकारबाट बञ्चित छन् । कानुनमा व्यवस्था गर्ने, राजनीतिक दलले लोकप्रियताका लागि घोषणापत�. . .


‘लक’ लगाउँदै विराटनगरमा गुड्छ ट्राफिक सिटी

विराटनगर । विराटनगरमा अहिले एउटा सिटी गुड्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सिटी गस्ती शहरका सबै गल्लीमा पुगिरहेको हुन्छ । सडक पार्किङ निषेध क्षेत्रमा कुनै सवारी रोकेर राखेको भए तुरुन्तै लक लगाएर फर्कन्छ । एक पटक लक लगाउँदै पुग्छ, अर्को पटक लक खोल्न । जिल्ला ट्राफिक प्रहरी कार्यालयको यो सिट�. . .