विराटनगर । काठमाण्डौंबाट जन्म जिल्ला भोजपुर फर्कनु भएका प्रतिनिधिसभाका सांसद सुदन किराँती क्वारेन्टीनमा बस्नु भएको छ । सांसद किराँतीलाई रामप्रसाद राई गाउँपालिकाले निर्माण गरिएको क्वारेन्टीनमा राखिएको हो । जिल्ला बाहिरबाट आएका सबै नागरिकलाई सम्बन्धित स्थानीय तहले निर्माण गरेको क्वारेन्टीनमा ब. . .
काठमाण्डौं प्रवेशमा रोक लगाइएको भन्दै प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेश १ संसदको बैठक सोमबारको अवरुद्ध गरेको छ । संसदमा प्रतिपक्षी काँग्रेसको माग थियो–काठमाडौबाट बाहिर बस्ने नागरिकलाई प्रवेशमा रोक लगाउने संघीय सरकारसँग प्रदेश सरकार बोल्न डरायो । संसद अवरोधका लागि बैठक सुरु हुनासाथ कांग्रेसक�. . .
विराटनगर । एकवर्ष अगाडीसम्म सामुदायिक विद्यालय र त्यहाँ अध्यापन गराउने शिक्षकप्रति धेरैको सोच कमजोर अंग्रेजी भाषा र प्रविधिको जानकारीविहीन भएको रुपमा बुझ्ने गरिन्थ्यो । कमजोर शिक्षण सिकाई हुने थलोको रुपमा चिनिने सामुदायिक विद्यालय र कमजोर ज्ञान आर्जन भएका शिक्षकको संज्ञा पाउने गरेको सामुदायिक व. . .
विराटनगर । सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज पनि तोलामा ४ सय रुपैयाले बढेर प्रतितोला ९१ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ५ सय ६५ रुपैय�. . .
प्रेम देवान विराटनगर । विराटनगर–२ का लेखा परीक्षक प्रवल घिमिरेको रहस्यम मृत्युको घटनाले विराटनगरबासीलाई लामो समयसम्म अन्यौल बनायो । मृतक घिमिरे विराटनगरका साना तथा ठूला औद्योगिक घरानाको व्यवसायिक कारोबारको लेखा परीक्षणको काम गर्दै आएका थिए । धेरैका लागि चिनिएका उनको मृत्यु कसरी भयो भन्ने विराटन�. . .
प्रेम देवान विराटनगर । बिद्युत प्राधिकरणले समयमा नै बिजुलीको पोल नसार्दा नाला बनाउन समस्या परेको स्थानीयवासीले गुनासो गरेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ८ स्थित हाम्रो चौक पूर्व रहेको छाँयामार्गमा बन्दै गरेको एस सेभन नाला निर्माणमा समस्या परेको हो । बिजुलीका पोलहरु समयमै नसारिएपछि लकड�. . .
विराटनगर । सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन प्याब्सन र एन–प्याब्सनले अभिभावकसँग आग्रह गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) शुल्क संयुक्त रुपमा आइतबार आग्रह गरेका हुन् । प्याब्स�. . .
एन्जु शिवाकोटी विराटनगर । कोरोना भाइरससँग नडराएका विराटनगरवासी खण्डग्रास सूर्यग्रहणसँग डर लागेपछि घरबाहिर निस्कन सकेनन् । आइतवार १०ः५० बजेदेखि स्पर्श गरेको खण्डग्रास सूर्यग्रहण १२ः३८ बजे मध्य हँुदै २ः२३ मोक्ष (समाप्त) भएको थियो । नेपाली समाजमा ग्रहण लाग्दा बाहिर निस्कदा अनिष्ट हुन्छ भन्ने मान्य. . .
विराटनगर । सुनसरीको कोशी गाउपालिका–७ हरिपुरस्थित भित्रीसडक खण्डबाट दुई जना भारतिय नागरिक लागुऔषध सहित पक्राउ परेका छन । नेपालतर्फ लागुऔषध बोकेर प्रवेश गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीाट गस्तीमा खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत सुपौल ग्राम पञ्चायत–१ का २० ब�. . .
विराटनगर मोरङको बुढीगंगा–५ दिपुटोल बस्ने २५ बर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार दिउँसो साढे १ बजे बिराटनगर–६ स्थित स्ट्रन कोल्ड स्टोरमा वाइल्डिङ गर्ने क्रममा महतोलाई करेन्ट लागेको हो । करेन्ट लागेर बेहोस उनलाई तत्काल उपचारार्थ बिराट नर्सिङहोम भर्ना गरिएको थियो । उपचारकै क्रम�. . .
विराटनगर । प्रदेश १ मा थप १५ जना कोरोना संक्रमित थपिएका छन् । तराईका चार जिल्ला सुनसरी, मोरङ, उदयपुर र झापामा ४ जना महिलासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताका अनुसार कोशी अस्पताल प्रयोगशालामा ११ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरम. . .
विराटनगर । देशभरमा आइतबार थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिए अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको हो । देशभरमा संक्रमित जिल्ला ७५ जना पुगेको छ । एकजना गुल्मीका पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण न�. . .