जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित हुनुभएको छ । केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोर्नुपरेको हो । जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षी�. . .
जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकि छिन । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकि हुन् । सो क्रममा उनले पहिलो सिर�. . .
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रक�. . .
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको बताउनुभएको छ । असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा तथा व्यास दिवसका अवसरमा उहाँले एक सन्देशमार्फत आफ्ना गुरु र सम्पूर्ण गुरुहरुप्रति नमन गर्दै शुमकामना व्यक्त गर्नुभएको छ । ज्ञ�. . .
विराटनगर । पेट्रोलियम पर्दाथमा भएको मुल्यवृद्धिका कारण आजित बनेका जनता हाल संस्थागत रुपमै भईरहेको इन्धन ठगी र कालो बजारीबाट आक्रान्त बन्न थालेका छन् । यसको जलन्त उदाहण शुक्रबार विराटनगरमा २ जना सेवाग्राहीले दुख भोगेका छन् । त्यति मात्र हैन पानी मिसाएर हालिएको पेट्रोलले २ वटा कार समेत बिग्रीएको उनी�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १३१ जनाको पीसीआर परीक्षणबाट ४८३ र १ हजार ३५५ जनाको एन्टिजेन परीक्षणबाट ३६४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १८७, मोरङमा १४७, सुनसरी�. . .
विराटनगर । मौद्रिक नीतिमा बैंकको स्प्रेड दरलाई ३.५ प्रतिशत कायम गराउन पूर्वका उद्योगी–व्यवसायीले अर्थमन्त्रीसँग आग्रह गरेका छन् । अर्थमन्त्री जनार्दन शर्मासँग उद्योग वाणिज्य संघ मोरङको टोलिले भेटेर यस्तो सुझाव दिएको हो । संघका अध्यक्ष प्रकाश मुन्दडाले बैंकिङ्ग क्षेत्रको स्प्रेडदर अधिकतम ३.५ प्र. . .
विराटनगर विद्युतको समस्या झेल्दै आएका विराटनगरका उद्योगी व्यवसायीले समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नयाँ नियुक्त भएर आएकी मन्त्री पम्फा भुषाललाई भेट्दै विराटनगरका व्यापारीले तत्काल बिद्युत समस्या समाधानमा ध्यान दिन आग्रह गरेका हुन् । मोरङ व्यापार संघको अगुवाईमा भएको �. . .
काठमाडौँ संघीय संसद प्रतिनिधिसभा बैठक आज (शुक्रबार) बस्दै छ । बैठक दिउँसो १ बजे बैठक बस्ने छ । आजको बैठकमा नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गर. . .
काठमाडौँ नेपाली काँग्रेसको १४औँ महाधिवेशनको आन्तरिक कार्यतालिका केही साता पर सारिने भएको छ । क्रियाशील सदस्यता विवादको निकास तथा अन्य आन्तरिक तयारी पूरा हुन नसकेपछि वडा, नगर र क्षेत्र अधिवेशनको कार्यतालिका परिमार्जन गरिने भएको हो । पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको केन्द्रीय �. . .
बिराटनगर । प्रदेश १ प्रहरी कार्यालय र १४ जिल्ला अन्तर्गतका मातहत प्रहरी कार्यालयहरुमा एकवर्षको अवधीमा ७ हजार ३८४ मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७७÷२०७८ मा प्रहरीले मात्रै ४० करोड भन्दा बढी राजश्व संकलन गरेको छ । समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५८ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ६१२ जनाको पीसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । ९९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३२० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २०७, मो�. . .