विशेष

मेलम्चीमा बाढी आएपछि मेलम्ची आयोजना प्रभावित

काठमाडौँ सोमबारदेखिको निरन्तर अविरल वर्षाका कारण मेलम्ची खोलामा बाढी आएपछि मेलम्ची आयोजना प्रभावित भएको छ । आयोजनाको क्याम्पमा बसेका केही मजदुर सम्पर्कविहीन भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आयोजना निर्माणस्थलमा बुधबार हेलिकप्टरबाट केही मजदुरको उद्धार गरिएको छ । समितिका सूचना अध�. . .


सुनकोशीमा तीन शव फेला

सुनकोशी नदीअन्तर्गत सिन्धुली जिल्लामा तीन शव भेटिएका छन् । आज साँझसम्म पानीको सतहमा तैरँदै गरेका अवस्थामा शव भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका –५ मूलकोट, सुनकोसी –६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका –६ रत्न. . .


मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन

वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ । निर्माणस्थलमा रह�. . .


कोशी अस्पताललाई पोर्टवल भेन्टिलेटर सहयोग

विराटनगर । गोर्खा सेमेस्ट्री ट्रष्ट नेपालद्धारा विराटनगरमा रहेको कोशी अस्पताललाई ४ थान पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । करिब ४ लाख बराबर मुल्य पर्ने ४ थान पोर्टेवल भेन्टीलेटर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासलाई गोर्खा सेमेस्ट्री ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र कुमार �. . .


प्रदेश १ मा आज संक्रमणमुक्त हुनेको संख्या संक्रमितभन्दा निक्कै बढि

प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र आज ५६३ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७५ पुगेको छ । प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४१, मोरङमा १२५, �. . .


राठीकोलद्वारा नि:शुल्क एम्बुलेन्स सेवा सुरु

विराटनगर । कोरोना महामारीको समयलाई मध्यनजर गर्दै राठीकोलले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । विराटनगर ७ स्थित हाटखोलामा रहेको राठी एडेशिभ ईन्डष्ट्रिजले कोभिड १९ को माहामारीको अवस्थालाई मध्यनजर गर्दै “द बोण्ड अफ होप ” भन्ने कार्यक्रम अन्र्तगत मोरङ जिल्लाभरी निशुल्क एमुलेन्स सेवा ल्याएको हो । . . .


विषाक्त मदिरा सेवनबाट एकै गाउँमा आठको मृत्यु

विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विनोद सा�. . .


बाढीले मनाङको तीन स्थानीय तह पूर्ण क्षतिग्रस्त

लगातार परेको वर्षाका कारण मनाङमा बाढी आएपछि तीन वटा स्थानीय तहमा पूर्णरुपमा क्षति पुर्याएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बाढीले चामे, नासो र ङिस्याङ गाउँपालिकाका अधिकांश स्थानमा क्षति पुगेको हो । जिल्लाको नासोँ र चामे गाउँपालिका सबैभन्दा बढी बाढीबाट प्रभावित बनेको छ । विभिन्न स्थानी�. . .


वर्षाको प्रभाव : नदी आसपासका बस्ती उच्च जोखिममा

लगातारको वर्षाका कारण लुम्बिनी प्रदेशका नदीमा पानीको बहाव उच्च हुँदा आसपासका बस्ती असुरक्षित भएका छन् । लगातारको वर्षाले तराईका जिल्लामा डुबान शुरु भएको छ भने बाढी र पहिराले विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् । वर्षाले गुल्मीको काली गण्डकी नदी, बढीघाट खोला, रुपन्देहीको तिनाउ नदीमा जल सतह बढेका�. . .


दुई दिनदेखि अवरुद्ध राजमार्ग खुलाउन समस्या

सडक माथिबाट पहिरो खस्दा दुई दिनदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलाउन समस्या भएको छ । बैतडीको खोड्पेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध बनेको थियो । लगातारको वर्षाका कारण सडक खुलाउन समस्या भएको ज�. . .


मोरङमा दशवर्षमा १७ हजार घरपरिवार बाढी तथा डुबानबाट प्रभावित

गतवर्ष ४५ को मृत्यु, जोखिम मानिएको यसवर्ष कुन–कुन क्षेत्रमा अपनाउने सावधानी ? पूर्वतयारी तथा प्रतिकार्य योजना के छ ? विराटनगर । मोरङमा वर्षेनी धनजनको क्षति पु¥याउनेमा बाढी तथा डुबान पहिलोस्तरको प्रकोपमा पर्दछ । भूकम्प बाहेक जिल्लाभरमा क्षति गर्ने १२ प्रकारका प्रकोपमध्ये बाढी तथा डुबानले वर्षेनी सब. . .


अस्पतालबाट नेता खनालको सन्देश : ‘पार्टी मिलाउनुस् कमरेड…’

थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गर्नुभएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गर्नुभएको थियो । ‘‘पार्टी मिलाउनुस् कमरे�. . .