विराटनगर । विराटनगर विमानस्थलको ब्यवस्थापनको सवालमा तीन तहको सरकारका बिचमा समन्वय नहुँदा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थल निर्माण र विमानस्थलको आन्तरिक सुधारमा प्रभाव परेको छ । यी समस्या समाधान गरि बिमानस्थल ब्यवस्थापनमा तीन तहको सरकारको समन्वय गर्न संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रश. . .
विराटनगर । नोबेल शिक्षण अस्पतालमा जटिल शल्यक्रिया गरी अत्यन्तै दुर्लभ ट्यूमर सफलतापूर्वक निकालिएको छ । ईलामको चुलाचुली गाउँपालिका–४ पेल्टिमारीकी ३६ बर्षीया लंकाशोभा राईको शरीरबाट दुर्लभ ट्यूमर निकालेको हो । नोबेल शिक्षण अस्पतालका यूरोलोजिष्ट डा.रामसागर शाह नेतृत्वको चिकित्सकहरुको टोलीले राईक. . .
विराटनगर । सार्वजनिक लेखा समितिले प्रदेश १ को सामाजिक विकास मन्त्रालयको रु. एक करोड र अखिल नेपाल फुटबल संघ (एन्फा) को रु. ३३ लाख रुपैयाँको बजेटमा ‘असारे झरीमा हतारमा सम्पन्न गरिएको’ मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको बिल भर्पाइअनुसार सम्बन्धित ठाउँमा खर्च भए नभएको ‘क्रसचेक’ गर्ने निर्णय गरेको छ �. . .
विराटनगर । लामो समयसम्म विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको भुमिका निर्वाह गर्दैै आएका मदन भुजेलले जिल्ला प्रशासन कार्यालय मोरङको कार्यभार सम्हालेका छन् । नेपाल सरकारका सह–सचिव भुजेलले बिहीबारबाट जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्व सम्हालेका हुन् । यसअघिका प्रमुख जिल्ला अधिकारी रमेशक�. . .
विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजनाको गरेको विद्यालय नाट्य महोत्सव २०७६ शुक्रबारबाट सुरुभएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा सुरु भएको नाटक महोत्सवको उद्घाटन प्रदेश १ का प्रमुख प्रा. डा. गोविन्द बहादुर तुम्बाहाङले गरे । विराटनगरमा रहेका विभिन्न विद्यालयले कक्षा १२ सम्मका विद्यार�. . .
विराटनगर। सिई ग्रुपले विराटनगरमा पनि इन्डिभिज्युल होम(भिल्ला)बनाउने भएको छ। समूहले विराटनगर वडा नम्बर ७ सरस्वती टोलमा एक अर्ब लगानीमा ३१ वटा घर बनाउने भएको हो।सिई ग्रुपका व्यापारिक साझेदार सुरेश राठीका अनुसार कोलोनी निर्माणका लागि २३ कट्ठा जमिन खरिद भइसकेको छ र नक्सा निर्माण भइरहेको छ। ‘दुई हप्त�. . .
विराटनगर । सवारी सम्वन्धी कसुर र त्यसमा हुने दण्ड सजायका सम्वन्धमा स्पष्ट व्यवस्था गर्न र दस्तुर असुली सम्वन्धी अधिकांश प्रावधान हटाउन प्रदेशसभा सदस्यहरुले माग गरेका छन् । प्रदेश सवारी तथा यातायातका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि छलफल गर्दै प्रदेशसभा सदस्यहरुले सवारी सम्वन्धी धे�. . .
विराटनगर । रानी–विराटनगर-इटहरी-धरानको ४९ किलोमिटर सडक विस्तार योजनाको काम अहिले पनि धमाधम चलिरहेको छ। ६ वर्ष अगाडि निर्माण सुरु भएको यो सडक २०७६ सालभित्र सक्नुपर्ने समायावधि हो। तर, विद्युत् पोलदेखि विभिन्न समस्याले साइड क्लियर नहुँदा समयमा काम सकिने छाँट अझै देखिएको छैन। सडक निर्माणसँग सम्बन्धित �. . .
विराटनगर । पुष्पलाल चोकमा कार्यररत प्रहरी सहायक निरीक्षक (असई) गणेश दाहाल साउन महिनाको उत्कृष्ट प्रहरी बनेका छन् । विभागीय नीति अनुसार व्यवसायिक रुपमा लगनशिल, कर्तव्यनिष्ठ एवंम जिम्मेवारी पुर्वक कार्य गरेको भन्दै साउन महिनाको पुलिस अफ द मन्थ घोषणा भएका हुन् । उनले सवारी दुर्घटना न्यूनिकरणमा प्रभाव. . .
विराटनगर १९ भदौ । विराटनगर १६ रानी भट्टिमोडमा पहिचान नखुलेका एक युवकको अत्याधिक मादक पदार्थ सेवन गरी ज्यान गएको छ । तराई मुलको देखिने अन्दाजी २५ बर्षको उमेरका युवकको बिहिबार दिउसो मादक पदार्थ सेवनबाट मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । युवकले अत्याधिक मादक सेवन पदार्थ सेवन गरेका कारण ज्यान गएक. . .
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कार्यसम्पादन सम्झौता अनुसार काम नगरेर कार्वाही गर्ने चेतावनी दिएका छन् । बिराटनगरमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले सेवा प्रवाहमा लापरवाही गरेलाई दण्डित गर्ने बताएका हुन् । कर्मचारी समायोजन गर्ने बारेमा समिति नै खार. . .
रबिन्द्र बराल रंगेली–कानेपोखरी सडक सन् २०११ को मार्चमा भारतीय ठेकदार कम्पनी जिभिआर इन्फ्राप्रोजेक्ट लिमिटेड चाईनाले सो सडक बनाउने जिम्मा पाएको थियो । भारतबाटै हाईवा ट्रिपर तथा ट्याक्टरलगायतका सवारी साधन ल्याएर काम सुरु गरेको थियोे । सो कम्पनीले १८ महिना काम गरेर कम्पनी भागे पछि उनिहरुले प्रयोग ग�. . .