- गणेश तिमल्सिना आमा ढलेकै दिन छाेरा मुग्लान गयाे , टाेपी शिरमै छ बाकाे स्वाभिमान गयाे । मन्दिरमा लेखिएको थियाे सेवा नै धर्म , तर मन्दिर भित्रै निर्दाेषकाे ज्यान गयाे । राहत सँगै गयाे, दाल ,चामल , तरकारी , पाक्दा पाक्दै कसाैडी र ओदान गयाे । ऊखु गयाे, श्रम गयाे चिनी कारखानामा , पसिना थाप्न माइती मन्डेलाम. . .
-गोमा भट्टराई जिन्दगीमा शान्तिको एक श्वास कमाउन सकुँ हाँसीहाँसी मृत्यु समीप जीवन उभ्याउन सकुँ जिन्दगी दिनेलाई जिन्दगी दिन सक्छु मैले, बस् , बैगुनीहरूलाई पनि गुन लगाउन सकुँ सिदुर बनेर तिमी यो तक्दिरमा आएका छौँ, म खुसी बनेर तिम्रो हर सफरमा आउन सकुँ मेरो मुहारको चमक देखेर सङ्गिले सोधुन्, इमान्दारित. . .
-राजनप्रसाद न्यौपाने श्रीयम ओहो ! कस्तो दिन आज घनघोर पानी परेको छ मानौ, अदृश्य पीडाले आकाशको हृदय जलेको छ मन भतभति पोलेको छ आँशु वादललाई छिचोलेर पृथ्वीमा झरेका छन् सूर्य वादलभित्र लुकेर समवेदना दिइरहेछ पीडाको घुम्टो खोलेर आकाशलाई मुस्कुराउन भनिरहेछ । त्यहि सौर्य मण्डलका ग्रह, नक्षत्र, ताराहरूले. . .
-विन्दु ओझा(शीत) सपना देख्नुस कालाञ्तरमा पूरा हुनसक्छ हरेश नखानु होस कहिले अधुरा हुनसक्छ विश्वास कसैलाई पनि नगर्नुहोस् यहाँ बाहिर कठै ! बरा भित्र भित्रै छुरा हुनसक्छ भन्दै थियो तिमी बिना बाच्न सक्दिन प्रिय त्यो त उसको फसाउने ठुलो कुरा हुनसक्छ मुग्लान नपस्नुस न प्रिय यो हाम्रो मायाको निसानि कतै फ�. . .
-विनोद विवश सत्य कुरा सत्य हुन्न ?आँखाले देखेर पनि तिमी बाँच्नुपर्छ टाउकोले धर्ती टेकेर पनि बिर्सनेलाई भुल्न गाह्रो रहेछ जिन्दगीमा नरौं भन्छु रुन्छन् आँखा तिमी सम्झेर पनि निधि खोजी कति कति गर्लान् यो समाजले बाँची रहेछन् मान्छे भित्र भित्र मरेर पनि मान्छेको स्वाभाब नै यस्तो डाहा गर्नै तम्सिने �. . .
-दिपक कटुवाल थाकेको हैन बस थकान मेटदै छु एक घुट्की प्यास मेटाउन जिउँदै छु देख्नेले त यहाँ सधै हासी खुशी नै देख्छन उसकै लागि मेहनतको श्रम पसिनामा साट्दै छु सपना ठुला होलान सबैको महलमा रमाउने खै किन हो म त आफ्नै झुपडीलाइ सिङ्गार्दै छु आँसु सगै लतपतिएका छन विश्वासघातहरु तर पनि खुशी भएर जिउने हिम्मत बट. . .
-टिङ्कु भट्टराई नगद तान्ने सातै `अ´ को चिनारी यो पाको इलाम मेहेनत र लगनशीलले अर्गानिक भै आको इलाम जता हेर्नुस् त्यतै राम्रो हरियाली सदाबहार हरेक श्रष्ठा, सर्जकले गीत गजलमा गाको इलाम देवास्थल, पोखरी र झरनाको शीतलतामा फिक्कल पुगी ललिपप र चाम्रो छुर्पी खाको इलाम सबै जात जाति धर्म ,संस्कृतिले भरिपूर्ण. . .
-केशव रिजाल आमा आफैंभित्रको एउटा ग्रन्थि जसले उत्पादन गर्दो रहेछ आवरणदेखि आत्मासम्म सररर सिंच्ने अमृत रस अविरल ! उर्जा, ओज, शक्ति, कान्ति, सुरक्षा, स्नेह, प्रत्येक पल उत्सव झैं अपार खुसी, स्वर्गीय आनन्द आदि के के हो के के ? र सम्पूर्ण जीवन रसहरू कलकल शितल झरना जस्तै! अचानक यो ग्रन्थि हराउदो रहे. . .
- पार्वती अधिकारी पारु खुशी कम ज्यादा गम भएर मात्रै यो जीन्दगी छ मलम भएर मात्रै दुख्दैन यो मन पत्थर मानिसक्थें मुस्कानमा अझै दम भएर मात्रै हजार छ लाख दिने भेटिन्छ कति छ औकात अनुपम भएर मात्रै रमाउने बाटो अनेक लोभ्याउने आमा ! संस्कारी कदम भएर मात्रै जवानीले अन्धो बनायो अमिरलाई गुम्यो स्वाभिमा�. . .
-अरूण खड्का छौँ सुन्दरी अचाक्ली दामी पियारी, गाउँशहरमा छौअति नामि पियारी। सपनीमा बर्बराउने बनायौ तिमीले, त्यो जवानीको रापले डामी पियारी। बेचैनीले पोलिरा`छ जलेर यो मुट, सुम्सुम्याइदेउ स्नेहले छामी पियारी। चंचल बनी भवँराझैं बागमा नडुल्नु, दुनियाँ छ हेर साहृै हरामी पियारी। अग्नी साँक्षी राखी हे�. . .
- कान्ता भट्टराई दिन बेग्लै थियो हामी भेट्दा रात बेग्लै थियो आँखा जुदाई लाजाउँदा को बात बेग्लै थियो रोकिन्छ झैं भयो धड्कन हर्षित भएर मन त्यो एकान्तमा जवानीको मात बेग्लै थियो धोकेवाज मरे हुन्थ्यो भन्छौ अरे अचेल तिमी रुँदा नरोउ भन्दै आँशु पुछ्ने हात बेग्लै थियो सातै जुनी तिम्रो भनी गरिएको वाचा कसम व. . .
-प्रकृति देवकोटा (स्नेही) सकेसम्म यहि प्रगती गर्नु है बनी देशकै छायाँ गए पनि अन्त राखे है आफ्नो मनमा देशको माया यहीँको हो म नभन्नु है हिँड्दा विदेशी चिल्लो बाटोमा प्रगती गर्न यो देशको जन्मेका हौँ नेपाली माटोमा बोल्न जानेनी अनेक भाषा नबिर्से है नेपाली बोली भन्दै गर्नु है उखान टुक्का लोप हुन नदिन भोलि. . .