१. नेपाल सरकारले आन्तरिक हवाई सेवा कहिले देखि सुचारु गरेको छ ? ~ २०७७ असोज ०५ २. नेपाल सरकारले संविधान दिवसको अवसरमा ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ मानपदवीबाट कसलाई सम्मान गरेको छ ? ~ डा. सन्दुक रुइत [संविधान दिवसको अवसरमा नेपाल सरकारले ५९४ जनालाई मानपदवी(४५३ जना), अलंकार (११४जना) र पदक(२७ जना)बाट सम्. . .
१. नेपाल सरकारले करिब ६ महिना पछी मध्यम तथा लामो दुरीको सवारी साधन कहिले देखि खुल्ला गरेको छ ? ~ २०७७ आश्विन १ गते देखि २. एसियाली मुलुक कजाकिस्तानको राजधानीको नाम परिवर्तन गरेर नयाँ नाम के राखियो? ~ नुर सुल्तान [सन् २०१९ मार्च २० देखि कजाकिस्तानको राजधानी अस्टनाको नाम परिवर्तन गरेर नुर सुल्तान राखिएको] . . .
एनआईसी एशिया बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल ग्रुपका उपाध्यक्ष एवम् उद्योगी व्यवसायी श्री तुलसीराम अग्रवालले ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित हुनु हुने भएको छ । संविधान दिवस २०७७ को अवसरमा उहाँलाई सम्मान गरिने घोषणा भएको हो । उक्त सम्मान राष्ट्रपतिबाट प्रत्येक वर्ष प्रदान हुने गर�. . .
विराटनगर । अनलाईन फुड डेलिभरी सेवाको रुपमा संचालनमा आएको क्विकर फुडले आफ्नो पहिलो बार्षिक उत्सव सप्ताहव्यापी कार्यक्रम गरी मनाएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोजना गरेको एक अनलाईन प्रतियोगिताको बम्पर विजेताले एक बर्षसम्म नि:शुल्क खाना र ईन्टरनेटको सुविधा प्राप्त गरेको क्विकर फुडका संचा. . .
विराटनगर । एक बर्ष अगाडी विराटनगर ७ मिलनचौकमा संचालनमा आएको म्याजिक वासर लन्ड्री एण्ड सर्भिसेज प्रालिले बार्षिक उत्सवको अवसरमा पुर्वाञ्चल बाल सेवा आश्रममा रहेका बालबालिकालाई निशुल्क खाना वितरण कार्यक्रम गरेको छ । लन्ड्रीले विराटनगर १३ मा रहेको आश्रममा रहेका बालबालिका तथा वृद्धवृद्धालाई निशुल्क . . .
१. राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रियस्तरको आइएसओ प्रमाणपत्र कहिले प्राप्त गर्यो ? ~ बि.स. २०७४ असार २० २. नेपालको ‘हरित सहर’ भनेर हेटौडालाई चिनिन्छ भने ‘गुलावी सहर’ भनेर कुन ठाउँलाई चिनिन्छ ? ~ वालिंग (स्यांग्जा जिल्ला) ३. नेपालमा कुन जनगणनामा पहिलोपटक कम्प्युटरको प्रयोग गरिए�. . .
१. भर्खरै सम्पन्न ‘यु.एस. ओपन २०२०’को पुरुष एकलको उपाधि कसले जिते ? ~ डोमिनिक थीम, अस्ट्रिया [थीमले जर्मनीका एलेक्जेन्डर भ्रेबलाई ३-२ सेटको अन्तरले हराएर पहिलो ग्राण्डस्लाम जितेका] २. बिश्व स्वास्थ्य संगठन (WHO)ले कहिले कोरोना भाइरस संक्रमणलाई लिई स्वस्थ संकटकाल घोषणा गरेको थियो ? ~ सन् २०२० जनवरी २० [कोरोन�. . .
१. ‘बिचित्र गुफा’ नेपालको कुन जिल्लामा पर्दछ ? ~ गुल्मी २. नेपालमा ८५०० मि. अग्लो हिमालहरु कतिवटा छन् ? ~ ३ वटा [सगरमाथा – ८८४८ मि, कंचनजंघा – ८५८६ मि र लोत्से – ८५१६ मि] ३. खानेपानी तथा ढल व्यवस्थापन बिभागमा पहिलो पटक महिला महानिर्देशकको रुपमा को नियुक्त हुनुभयो ? ~ मिना श्रेष्ठ [बि.स. २०७७ भाद्र २७ गते] ४. ‘पा�. . .
१. सबैभन्दा ठुलो फुल पार्ने चरा अस्ट्रिच हो भने सबैभन्दा धेरै अण्डा पार्ने चरा कुन हो? ~ तित्रा २. प्रथम विश्वकप फुटबल १९३०मा कहाँ सम्पन्न भएको थियो र सो प्रतियोगीताको बिजेता र उपविजेता रास्ट्र कुन थियो ? ~ सम्पन्न भएको: उरुग्वे, बिजेता: उरुग्वे र उपविजेता: अर्जेन्टिना ३. कागतीको रसमा कुन एसिड पाइन्छ ? ~ Citric . . .
१. सेप्टेम्बर १० मा सम्पन्न क्यारेबियन प्रिमियर लिग (सी.पी.एल)को उपाधि कुन टिमले जितेको छ ? ~ ट्रीबान्गो नाइट राइडर्स २. ‘नास्ट टेक्नोलोजी सम्मान २०७६’ बाट को सम्मानित भए ? ~ कुलमान घिसिंग [१ लाख पुरस्कार राशीको यस पुरस्कार बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंगले प्राप्त गरेका] ३. पहिलो प�. . .
१. नेपालको सबैभन्दा धेरै पानी पर्ने ठाउँ कुन हो ? ~ कास्कीको लुम्ले २. बिश्व बैंकको प्रदान कार्यालय वाशिंगटन डी.सी.मा अवस्थित छ भने एसियाली बिकास बैंकको प्रदान कार्यालय कहाँ अवस्थित छ ? ~ फिलिपिन्सको मनिला ३. नेपाली सिनेजगतका चर्चित निर्देशक एवं लेखक छेतन गुरुङको कहिले निधन भयो ? ~ २०७७ भाद्र २४ गते ४. से�. . .
१. तेलेगूका चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन कहिले भयो ? ~ सेप्टेम्बर ८ २०२० २. हलो जस्तो आकार भएको नेपालको जिल्ला कुन हो ? ~ रामेछाप ३. सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७६ बाट कसलाई सम्मानित गरिने भएको छ ? ~ पत्रकार इन्द्र पौडेललाई [पुरस्कार रकम २०,५०० रहेको यस पुरस्कार भाद्र ३० गते प्रदान गरिनेछ. . .