Admin_OB

विराटनगरमा फोनिजको रेडियो उद्घोषण तालिम शुरु

  प्रेम देवान विराटनगर असार ४ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज मोरङको आयोजनामा शुक्रबाट विराटनगरमा दुई दिने रेडियो तथा स्टेज उद्घोषण तालिम शुरु भएको छ । जिल्ला विकास समितिको आर्थिक सहयोगमा भएको तालिमा मोरङ जिल्लाका करिब ३० जना आदिवासी जनजाति युवायुवतिको सहभागिता रहेको छ । तालिमको उ�. . .


राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने

  प्रेम देवान विराटनगर, ४ असार । वन तथा भु–संरक्षण मन्त्रि महेश आचार्यले संविधानसभाबाट संविधान जारीभएपछि त्यसको कार्यान्वयन गर्नकालागि राष्ट्रिय सहमतिको सरकार बन्नु आवश्यक रहेको बताउनुभएको छ । प्रेस यूनियन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आचार्यले यस. . .


नोवेल मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरहरूको आन्दोलन चरम रुप

विराटनगर, ४ असार : नोवेल मेडिकल कलेजमा अध्ययनरत प्रशिक्षार्थी डाक्टरहरूको आन्दोलनले चरम रुप लिएको छ ।  श्रमको उचित पारिश्रमिक दिनुपर्ने र भर्ना हुँदा कलेजमा बुझाएको ५० हजार धरौटी फिर्ता हुनुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका उनीहरूलाई अस्पताल प्रशासनले छात्रवास र अस्पताल प्रशासनमा रो�. . .


एसएलसी नतिजा सार्वजनिक , ४७.४३ प्रतिशत विद्यार्थी उत्तिर्ण

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ को प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले कार्यालय भवनमा क्षति पुर्‍याएका कारण केही दिन ढिलो भएको हो । यसवर्षको एसएलसीमा ४७.४३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । २०७१ चैतमा भएको परिक्षाम. . .


राष्ट्रपति र प्रधानमन्त्री बिच आज भेटबार्ता

प्रबिन दाहाल काठ्मान्डौ राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइराला बिच आज भेटबार्ता भएको छ । शीतल निवास पुगेर प्रधानमन्त्री कोइरालाले पुनःनिर्माण प्राधिकरण गठनको अध्यादेशका बारेमा राष्ट्रपति डा. यादवसँग छलफल गर्नुभएको हो । सरकारले आह्वान गरेको दाता सम्मेलन अगावै पुनःनिर्माण प्र�. . .


विद्यालयमा करेन्ट लागेर एक जनाको मृत्यु

 प्रबिन दाहाल काठ्मान्डौ महोत्तरीको धमौरा गाविसस्थित एक विद्यालयमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार घर भई जनता माध्यमिक विद्यालय धमौरामा मिस्त्रीको काम गर्दै आएका २२ वर्षीय विनोद पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मिस्त्री पासवानले आ�. . .


बाढीका कारण पूर्व पश्चिम राजमार्गको बर्दिबास खण्ड अवरुद्ध

 प्रबिन दाहाल काठ्मान्डौ महोत्तरीको रातु नदीमा आएको बाढीका कारण पूर्व पश्चिम राजमार्गको बर्दिबास खण्ड अवरुद्ध भएको छ । महोत्तरी र सिन्धुलीको चुरे क्षेत्रमा राती परेको पानीले नदीमा बाढी आउँदा रातु पुल मुनीको ड्राइभर्सनबाट गाडी चलाउन समस्या भएको हो । बाढीले पाँच घण्टादेखि गाडी चल्न नसक्दा महोत्तर. . .


खोलामा डुबेर एक जनाको मृत्यु

  इन्द्र बजगाँई, ताप्लेजुङ, ३ असार, खोलामा डुबेर ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वी थुम्बेदिन गाविस वडा नम्बर ५ बस्ने १४ वर्षीय दिवस खापुङको बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । काबेली खोला र इन्द्रावती खोलाको दोभानमा उनी पौडी खेल्न गएका थिए । आज बालकको शव पोष्टमा�. . .


सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या  गर्ने पक्राउ 

  आफ्नै महिला साथीको फेशबुकको प्रोफाईल ह्याक गरी विभिन्न अश्लिल तस्विरहरु पिडितको आफन्त तथा साथीहरुलाई पोष्ट गरी धम्कीपूर्ण Message समेत पठाई मानसिक यातना दिई डरत्रास देखाई व्यक्तिगत मान मार्यादामा आँच आउने किसिमको कार्य गर्ने जिल्ला रामेछाप साँघुटार-१ वस्ने वर्ष २७ को जिवन भन्ने अरविन्द श्रेष्ठलाई . . .


बर्षा लागेपछी फेरी जलमग्न हुँदै बिराटनगर ! (फोटो फिचर)

बिराटनगर १३ मा रहेको धाराम बहादुर सडक खण्ड मा हिजो को बर्षाले पारेको क्षति । विराटनगरमा  चलिरहेको नाला निर्माणको काम बर्खा लागेको बहानामा रोकिएको छ । मझौला तथा एकिकृत सहरी वातावरणीय सुधार परियोजना अन्र्तगत संचालित नाला निर्माणको काम रोकिएको हो. (फोटो फिचर) Photo: Himal Sapkota/ourbiratnagar. . .


मलाई तिमी नहुनुभन्दा हुनु ठिक रहेछ (कविता) -सुरज सुवेदी

महशुस गर्दैछु नहुनुभन्दा हुनु ठिक रहेछ अझै थपुँ? मलाई तिमि नहुनुभन्दा हुनु ठिक रहेछ । म खुशी हुँदोरहेछु, रमाउदो रहेछु हरेक गानाले कुत्कुति लगाएझै लागेर नाच्दो पनि रहेछु हावा चलेपछि जसरि हल्लिन्छ रूख त्यसरिनै । तिमि त हावा पो रहेछौ । म थाहा पाउदो रहेछु छातीभित्र सानोसानो भुकम्प गएको , वाढि आएको, र आ�. . .


विराटनगरमा चलिरहेको नाला निर्माणको काम रोकियो

विराटनगर, ।  विराटनगरमा  चलिरहेको नाला निर्माणको काम बर्खा लागेको बहानामा रोकिएको छ । मझौला तथा एकिकृत सहरी वातावरणीय सुधार परियोजना अन्र्तगत संचालित नाला निर्माणको काम रोकिएको हो । परियोजनाको काम सुरु भएपछि जताततै खाल्डाखुल्डी बनेको विराटनगरका सडक यो बर्ष बर्षात सुरु नहुदै हिलाम्मे बनेको छ । नाला. . .