विराटनगर /हरी अधिकारी बर्षेनी फ्रिज हुदै आएको विराटनगर चक्रपथ निर्माणमा छुटयाइएको बजेट फिर्ता जाने भएको छ । विराटनगर चक्रपथ निर्माणकालागि यो बर्ष छुटयाइएको बजेट मध्ये यो बर्ष आधा रकम फिर्ता जान लागेको हो । विराटनगर उपमहानगरपालिकाको बढदो सवारी चापलाई न्युनिकरण गर्न भन्दै वाइपास रोडको रुपमा डेढ द�. . .
विराटनगर, २९ जेठ । स–साना बालबालिकाको लागि सरसफाईमा ध्यान केन्द्रीत गराउनको लागि बिराटनगरका एक सामुदायिक बिद्यालयका बालबालिकालाई निशुल्क सरसफाईका सामान बितरण गरिएको छ । दाँत तथा मुखको सरसफाईमा ध्यान दिन सके ब्यक्ती स्वच्छ रहने भन्दै पर्फेक्ट डेण्टल केयर एण्ड मल्टी स्पेशियालिटी सेन्टर विराटनगरल. . .
गत वैशाख १२ गते गएकोे शक्तिशाली भूकम्पपछिका पराकम्पन जानेक्रम अझै रोकिएको छैन । आज मात्रै बिहान ११ बजेसम्म ४ रेक्टर स्केलका दुईओटा पराकम्पन मापन भएका छन् । बिहान १० बजेर १९ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव ४ म्याग्निच्यूडको पराकम्पन आएको छ । यसअघि, बिहानै १ बजेर २२ मिनेटमा गोरखा केन्द्रबिन्दू . . .
खै के सुर चढेर हो कुन्नि ! आफ्नो गाउँलाई मुटुभित्र बोकेर हिंडेको थिएँ, आजभन्दा धेरै पहिले । त्यो बेला थाहा थिएन मलाई, मेरो गन्तव्य कहाँ पुगेर टुंगिन्छ । हिंड्दाहिंड्दै म विराटनगरमा आएर थचारिन पुगें । मैले पनि त्यो समयमा आफ्ना भावनाहरूलाई पंक्तिबद्ध कविताको मालामा उनेर विद्रोहको भाषा बोल्ने चेष्टा गर्�. . .
प्रेम देवान जेठ, २९ शुक्रवार ,सुनसरी दुहवी–भलुवा नगरपालिका अधिकृतले वार्ड २ मा बस्ने एक स्थानिय वासीलाई दुव्र्यवहार गरेका छन् । सुनसरी दुहवी–भलुवा नगरपालिका वार्ड २ स्थित भइरहेको वाटो विस्तारको जानकारी लिन खोज्दा नगरपालिकाका कार्यकारी अधिकृत तेजनारायण यादवले आफूलाई दुव्र्यवहार गरेको स्थान�. . .
तपाईले विराटनगरको कुनै पनि सार्वजनिक सम्पत्तीको अवस्था हेर्नु भयो भने तस्विरमा देखिए जस्तै पाउनु हुन्छ । कि त ति सफा छैनन् , कि भत्केका र पुननिर्माणको अवस्थामा छन् कि यसरी नै पोस्टरहरु टाँसिएर कुरुप बनाईएका छन् । तस्विरमा देखिएको स्थान रोडसेष चौक बिचको स्तम्भ र पार्कको हो । यहाँ पहिले श्रीपेच थियो जसल. . .
बैशाख १२ गते आएको महा भूकम्प र त्यसपछीका धेरै पराकम्पनले जनमानसमा अझै पनि त्रास कायम नै छ । आठ हजार भन्दा बढिको ज्यान लिने भुकम्पले सबै क्षेत्रमा गम्भिर असर पारेको छ । नेपाली अर्थतन्त्रमा बैशाख १२ को भुकम्पले धेरै उथल ल्याएको छ । बिशेष गरेर घर जग्गा ब्यवशाही , बिमा कम्पनी , कृषी क्षेत्रका साथै शिक्षिक क�. . .
बिराटनगर २९ जेठ । बिराटनगर-रङेली सडक छेउमा एक बृदको शव भेटिएको छ । अन्दाजी ७०-७५ बर्ष उमेरका मानिसको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । शवको पहिचान हुन भने सकेको छैन ।. . .
दशरथ शाह ,विराटनगर जेष्ठ ः वातावरण दिवसको अवसरमा विराटनगर १५ का महिला तथा बालबालिकाहरुलाई सिप सिकाएका छन् । बातावरण जोगाउन फालिएका फोहोर, काजका टुक्रा, पानीका बोतल जस्ता सामग्रीहरुबाट विभिन्न किसिमका खेलौना,सजावटका सामग्री, खुत्रुके, बस्ने पृक्रा आदि जस्ता सामग्री बनाउन सिकाएको हो । यस कार्यक्र�. . .
विराटनगर–७ स्थित २ विघा जग्गामा वसोवास गरेका २ सय घरपरिवारलाई उठाउन भूमाफियाले चलखेल गरेका छन् । राससका अनुसार विराटनगर–७ रामपुर (झरना पश्चिम ) टोलमा वसोवास गर्ने २ सय घरपरिवारको नम्वरी जग्गामा भूमाफियाले मोहि कायम गर्न वडा समिति–७ मार्फत सिफारिश गर्ने कार्य गरेकोमा स्थानीयवासी आन्दोलित भएका छन् । . . .
विराटनगरमा सय वर्षको उत्सव मनाउने भन्दै ठूलो आर्थिक चलखेल भएको छ । ५० लाखभन्दा बढी रकमको बजेट दुरूपयोग भएको छ । यसबारे लिखित रुपमा अख्तियारमा उजुरी परेको छ । अख्तियार केन्द्रीय मुख्यालय सूत्रले न्यू सृष्टि दैनिकलाई दिएको जानकारीअनुसार सतवार्षिकी खर्च दुरूपयोगबारे प्रमुख आयुक्त लोकमानसिंह कार्कील. . .
प्रबिन दाहाल काठमन्डौ जेठ २९ काठमाडौंमा अज्ञात रोगका विरामी देखिएका छन् । विरामीमा रक्तस्राव, ज्वरो आउने, आँखा दुख्ने, जोर्नी दुख्ने, वाकवाक लाग्ने जस्ता लक्षण देखिएको छ । तर परीक्षणका क्रममा रोग पत्ता नलागेको चिकित्सकले बताएको छ । विरामीलाई एन्टिबायोटिक औषधी दिने गरे पनि रोग पत्ता नलाग्दा उपचारमा �. . .