झापा, १ असार । मोटरसाइकलले ठक्कर दिँदा मंगलबार दिउँसो मोरङ, उर्लाबारी–४ का डम्बर गुरुङको मृत्यु भएको छ । झापाको दमकबाट उर्लाबारीतर्फ गइरहेको मे ४ प ७१२० नम्बरको मोटरसाइकलले बाटो काटिरहेको अवस्थामा गुरुङलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गुरुङको विराटनगरस्थित न्युरो अ�. . .
सुनसरी,असार २/ अघिल्लो वर्षम्म काभ्रे मण्डन क्षेत्रका किसानले दिनभर गोरु जोतेको २ हजार ५ सय रुपैयाँसम्म तिर्थे । चर्को मूल्यमा बिउबिजनको पैसा तिरेर पनि उनीहरुले जेनतेन कृषि पेशालाई निरन्तरता दिएकै थिए । तर यतिबेला त्यस भेगका जनता अब मकै छर्ने कि नछर्ने भन्ने समस्यामा छन् । लामो खडेरीपछि पानी पर्दा �. . .
असार, जिल्लाको अमरपुरस्थित इलाका प्रहरी चौकी भालुचोकमा कार्यरत प्रहरी जवान दीपेश चौधरीलाई बलात्कार अभियोगमा नियन्त्रणमा लिइएको छ । स्थानीय ५७ वर्षीया एक महिलालाई बलात्कारको प्रयास गरेको अभियोगमा उनलाई प्रहरी नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख दीपक पोखरेलका अनुसार च�. . .
झापा, १ असार : झापाको धुलाबारीबाट पाँचजना युवतीसहित एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भूकम्पपीडित क्षेत्रका पाँचजना युवतीलाई राजधानीको एक गिरोहले काँकडभिट्टा नाका हुँदै भारत लैजान लागेको अवस्थामा सोमबार धुलाबारीस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो । किर्गिस्थान पु¥याएर रोजगारी लगाइदिने. . .
विराटनगर, १ असार : जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जेठ महिनामा सवारी दुर्घटनामा परी मोरङमा १६ जनाको मृत्यु भएको जनाएको छ । मोरङमा जेठ महिनामा ४५ वटा दुर्घटना हुँदा १६ जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै वैशाख महिनामा ३८ वटा दुर्घटना भएकोमा ८ जनाको मृत्यु भ�. . .
आज बिराटनगर लगायत पुर्वान्चलका बासिन्दाहरुकोलागि इ-रिक्सा (जसलाई सिटि रिक्सा वा विधुतीय रिक्सा पनि भनिन्छ) नौलो बिषय भने पक्कै होइन l बिगत ८ – ९ महिना अघिदेखि बिराटनगर साथै पुर्वान्चलका अन्य बिभिन्न सहरहरुमा यसको व्यापक प्रयोग हुदै आएकोछ, र दिनानुदिन यसको प्रयोग र माग बढ्दो क्रममा छ l यहि इ-रिक्सा प्रयो. . .
बिराटनगर जेठ ३२ , बिराटनगर रानी स्थित मलाया रोडमा साइकल र बाइक एक आपसमा जुध्दा ३ जना घाइते भएका छ । समान्य घाइते भएका उनिहरुलाई अस्पताल लागिएको छ ।. . .
भविष्यमा ठूलो मान्छे बन्ने सपना बोकेका सुर्खेत हरिहरपुर, तरंगा र तातापानीका विद्यार्थी ज्यानको बाजी लगाएर विद्यालय जाने गरेका छन्। बाढीले भेरी नदीको पुल बगाएपछि स्कुल पुग्न हरेक दिन काठको डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ उनीहरूलाई। गत वर्ष साउनमा भेरीमा आएको बाढीले बगाएका झोलुंगे�. . .
इनरुवा, ३१ जेठ : पहाडी जिल्लाहरूमा केही दिनदेखि परेको वर्षाका कारण सप्तकोसी नदीमा यो वर्षकै उच्च पानीको बहाव मापन गरिएको छ । सामान्य अवस्थामा प्रतिसेकेण्ड ५० देखि ८० हजार क्युसेक रहने पानीको बहाब आज १ लाख ५२ हजार ७ सय ५० क्युसेक मापन गरियो । तर दिउँसोबाट बहावमा कमी आएको छ । पानीको बहाव दिउँसो ९३ हजार क्यु. . .
३१ जेठ, काठमाडौं । टी-२० विश्वकप छनोटको तयारीका क्रममा भारत भ्रमणमा रहेको नेपालले पहिलो अभ्यास खेलमा हिमाञ्चल प्रदेशको टीमलाई ५ विकेटले पराजित गरेको छ । आइतबार भएको खेलमा हिमाञ्चल प्रदेशले प्रस्तुत गरेको १४४ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर भेट्टायो ।नेपालका लागि ओपनर सुवास खकुरेलले २९ र साग�. . .
प्रेम देवान विराटनगर, ३१ जेठ । कोबास कलेजमा अध्यनरत १९ औं ब्याजका ४ सय ५० जना विद्यार्थीहरुलाई आज एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । कोबास कलेजल आफ्नै भवन विराटनगरमा कक्षा १२ विज्ञान र ब्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई बिदाई गरेको हो । कार्यक्रममा कलेजको लिएको आन्तरीक परीक्षामा . . .
प्रबिन दाहाल काठमान्डौ आज बिहान भूकम्पको एउटा पराकम्प गएको छ । बिहान ५ बजेर ५९ मिनेटमा नुवाकोट केन्द्रविन्दु भएर ४ दशलमव २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि हिजो दोलखा केन्द्रविन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो । गत वैशाख १२ गते गएको भूकम्�. . .