Admin_OB

बिराटनगरमा पनि अन्तर्राष्ट्रिय प्रथम योगदिवस २०७२ सम्पन्न

विराटनगर, । अन्तर्राष्ट्रिय प्रथम योगदिवस २०७२ का सन्दर्भमा नेपाल भारत मैत्री संघ, विराटनगर र भारतीय राजदूतावास क्याम्प अफिस विराटनगरको संयुक्त आयोजनामा जीवनमा योगको महत्व र योगको प्राचीनता र आधुनिकता विषयमा चर्चा गरिएको छ । पुनरावेदन अदालत, विराटनगरका मुख्य न्यायाधिश आनन्दमोहन भट्टराईको प्रमुख. . .


दुई दृष्टिविहीन परीक्षार्थीले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण

पाँचथर, ६ असार । फिदिमको गढी माविका दुई जना दृष्टिविहीन परीक्षार्थीले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका छन् । विद्यालयका सहायक प्रधानाध्यापक राजकुमार योक्पाङ्देनले दिएको जानकारीअनुसार प्रकाश लम्जेल र प्रकाश लावतीले प्रथम श्रेणीमा परीक्षा उत्तीर्ण गरेका हुन् । परीक्षामा अन्य चार जना सामान�. . .


नोवेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरहरुले आन्दोलनलाई थप सशक्त बनाए

विराटनगर, ६ असार : श्रम शोषण गरेको भन्दै आन्दोलनरत नोवेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरहरुले आन्दोलनलाई थप सशक्त बनाएका छन् । कलेज प्रशासनले श्रमशोषण गरेको भन्दै एमवीवीएस पास भएर इन्टर्न गरिरहेका प्रशिक्षार्थी डाक्टरहरु असार १ गतेदेखि शान्तिपूर्ण आन्दोलन गर्दै आएका थिए ।  तर कलेज प्रशासनले मा�. . .


ताप्लेजुङको सुकेटार विमानस्थलको स्तरोन्नति तीव्र रुपमा

ताप्लेजुङ, ६ असार : ताप्लेजुङको सुकेटार विमानस्थलको स्तरोन्नति तीव्र रुपमा भइरहेको छ । निर्माणको ४४ वर्षपछि गौरी पार्वती याक्थुहाङ् एस्एपी जेभी कन्ट्रक्सनले जिल्लाको एकमात्रै विमानस्थलको स्तरोन्नति गरिरहेको छ । विमानस्थलको नाली बनाउनेलगायतका काम यसअघि सम्पन्न भइसकेको छ । हाल धमाधम कालोपत्रेको क�. . .


पाँच सय रुपैयाँबाट कपाल काट्ने पसल खोलेर लखपति

  तेजन खड्का पवन हेयर सैलुन मोरङ उर्लाबारीको यो निकै चर्चित सैलुन हो । यहाँ कपाल काट्नका लागि पालो कुरिरहेका ग्राहकहरूको लाइन देख्दा लाग्छ, सहरमा अर्को कुनै सैलुन छैन। उर्लाबारीमात्र होईन,दमक पथरी र इटहराबाट पनि कपाल काट्न आउने को लर्को लाग्ने गर्छ उनकोमा । यो सैलुन चलाउने युवा हुन्,उर्लाबारी—४ �. . .


पूर्व क्षेत्रमा आशलाग्दो एसएलसी नतिजा

  पूर्वमा ३८.२८, सुनसरीमा ४५.७६ प्रतिशत उर्तीण, एक्जाम्टेडतर्फ पूर्वमा ९.१० प्रतिशत मात्रै उर्तिण गतवर्षको तुलनामा यसवर्षको प्रवेशिका (एसएलसी) परीक्षामा पूर्वको परीक्षाफल केही आशलाग्दो देखिएको छ । यसवर्ष पूर्व क्षेत्रमा ३८ दशमलव २८ प्रतिशत विद्यार्थी उर्तीण भएको क्षेत्रीय शिक्षा निर्देशनालय धन�. . .


सिरहाको गोलबजारमा आगलागी हुँदा झण्डै तीन करोड रुपैंयाको मालसामान जलेर नष्ट

सिरहा असार ५ । सिरहाको गोलबजारमा एक मोटर पार्टस् ग्यारेजमा आगलागी हुँदा झण्डै तीन करोड रुपैंयाको मालसामान जलेर नष्ट भएको छ । गोलबजार ३ मा रहेको आयुष मोटरपार्टस् ग्यारेजमा गएराती २ बजे आगलागी हुदा दुई लाख नगद सहित दुई करोड ९७ लाख ९३ हजारको सबारीका पार्टपुर्जा जलेर नष्ट भएको हो । विद्युत सर्ट भएर आगो लाग. . .


झापा–११ लाई सहिद भीमनारायण आमन्त्रण गोल्डकप उपाधि

धनकुटा, ५ असार : धनकुटामा सम्पन्न सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार सम्पन्न फाइनल खेलमा ब्वाइज युनियन क्लब काठमाडांैलाई २–० गोल अन्तरले हराउँदै झापाले–११ गोल्डकपको उपाधि जितेको हो । झापाले . . .


एसएलसीको पुरक परीक्षा आउँदो साउन २० गतेदेखि

प्रबिन दाहाल असार ५ काठमान्डौ एसएलसीको पुरक परीक्षा आउँदो साउन २० गतेदेखि हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले दुई विषयसम्म अनुत्तीर्ण भएका परीक्षार्थीका लागि साउन २० गतेदेखि २७ गतेसम्म मौका परीक्षा सञ्चालन गर्ने भएको हो । हिजो सार्वजनिक भएको एसएलसीको नतिजा अनुसार नियमिततर्फ ४७ दशमलव चार �. . .


आज अन्तर्राष्ट्रिय शरणार्थी दिवस

असार ५ काठमान्डौ आज जुन २० तारिख अन्तर्राष्ट्रिय शरणार्थी दिवस, शरणार्थीको हकअधिकारका लागि काम गर्ने विभिन्न संघसंथा र नेपालमा रहेका शरणार्थीले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । दिवसमा शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग युएनएचसीआरले द्वन्द्वका कारण धेरै मान्छे विस्थापित हुने गरेको भन्�. . .


आवर बिराटनगरमा समाचार पढेपछि गोपाल रेग्मीले यसो भने !!

बिराटनगर ५ असार  , बिराटनगरको अनलाईन पत्रीका आवर बिराटनगर डट नेट मा आज बिहान 'बिराटनगरका अस्पतालहरु भवन निर्माण नक्सा पास गराउन दौडधुप" शीर्षकको समाचार हेरेर बिराटनगर उप महानगरपालिका का कार्यकारी अधिकृट गोपाल रेग्मीले बिराटनगरका केहि अस्पतालले कानुनको पालना नगरेको पाइएकोले कारवाही प्रकृया अगाडी ब�. . .


एसएलसी परिक्षामा मोरङवाट ४९ दशमलव २९ प्रतिशत विद्यार्थी उत्तीर्ण

विराटनगर, ४ असार । एसएलसी परिक्षामा मोरङवाट ४९ दशमलव २९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । जिल्ला शिक्षा कार्यालय मोरङले दिएको प्रारम्भीक जानकारी अनुसार विशिष्ट श्रेणीमा ६ सय ५१ , प्रथम श्रेणीमा ४ हजार ३ सय २ , द्धितिय श्रेणीमाा २ हजार ७ सय ९५ र तृतिय श्रेणीमा १ सय ५० जना गरि ७ हजार ८ सय ९८ विद्यार्थी उत. . .