Admin_OB

३० दलीय मोर्चाभित्रको विवाद चर्कियो

प्रबिन दाहाल/एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाभित्रको विवाद चर्किएको छ । एकीकृत माओवादी र सत्तारुढ दलहरु सहमति नजिक पुगेका बेला मधेसवादी र जनजाति पार्टीहरुले भने असन्तुष्टि जनाएका छन् । उनीहरुले छुट्टै मोर्चाबन्दी गरेर आन्दोलन गर्न छलफल थालेका छन् । यसअघि हिजो कांग्रेस, एमाले र एमाओवादीबीच �. . .


दमकमा नमुना सडक बनाउने उद्देश्यले निर्माण कार्य शुरु

झापाको दमक- ११ स्थित मुख्य बजार खण्डमा रहेको सडकलाई नमुना सडक बनाउने उद्देश्यले निर्माण कार्य शुरु भएको छ । दमक नगरपालिकाले उच्च महत्वका साथ सो सडकलाई नेपालकै नमुना सडकका रुपमा विकास गर्ने उद्देश्यले निर्माण शुरु गरेको हो । स्थानीय जनसहभागिता र दमक नगरपालिकाको गरी कूल ६० लाख रुपैयाँको लागतमा शंखधर स�. . .


आज वर्षकै सबैभन्दा पवित्र दिन

आज वर्षकै सबैभन्दा पवित्र दिन अर्थात अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाईंदैछ। आजको दिन खुदो र महको सर्वत तथा जौको सातु खानाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास छ। अक्षयको अर्थ कहिल्यै क्षय नभएर स्थायी रहने भन्ने हुन्छ। आजकै दिन बुढाबुढीलाई छाता, लौरो र कपडा. . .


केही खाको छैन – प्रेम ओलि

 पेट कटक्क काट्यो दिसा पनि फाट्यो छाती भटक्क गर्‍यो छोरो ठहरै पर्‍यो सरकारी मान्छे अहिलेसम्म कोही आको छैन म पनि बिमार छु औषधी पनि पाको छैन एक हप्ता भयो बाबु केही खाको छैन । गाउ नै बिमारी छ अज्ञात रोगको माहामारी छ कती मरे थाह छैन झाक्री लिन गाकी बुढी अहिलेसम्म आको छैन रेडियो त फुक्या फुकै�. . .


उजुरी दिएको २४ दिन बित्दासमेत प्रहरीले उजुरी दर्ता गरेन

करीब करोडको हाराहारीमा लेनदेन गरेर नफर्काउनेलाई बचाउन प्रहरी नै उद्दत छ । पीडितहरुले ठगीमा ठाडो उजुरी दिएको २४ दिन बित्दासमेत प्रहरीले उजुरी दर्ता गरेको छैन । प्रहरीको आलटाले प्रवृत्तिले पीडक भनिएकी धरान–७ शुक्रपथकी महालक्ष्मी विकको मनोबल बढ्दै गइरहेको छ । भएका प्रमाणहरुसमेत नष्ट गर्ने पर्याप्त �. . .


खानेपानीका बोतलहरूमा दूषित पदार्थ

खानेपानी उत्पादक कम्पनीहरूको लापरबाहीका कारण पछिल्लो समय बिक्रीका लागि तयार पारिएका खानेपानीका बोतलहरूमा दूषित पदार्थ भेटिने क्रम बढेको छ । सोमबार मात्र विराटनगर–१३ स्थित श्रीजल उद्योगले उत्पादन गरेको एक्वामरीन नामक पानीको वोतलमा फोहोरा भेटिएको छ ।  जिल्ला शिक्षा कार्यालय मोरङमा सोमबार बिहान मग. . .


पिछडा बर्गलाई तालिम

पिछडिएका समुदायका निम्ती रोजगारी प्रदान गर्ने उदेश्य ले बिराटनगरमा हाउस वाइरिङ्ग तालिम सुरु भएको छ । रोजगारीको अवसर सृजना गर्ने उदेश्यले सो तालिम आयोजना गरिएको आयोजकले बताएको छ ।. . .


कार्यक्षेत्रमा नजाने चिकित्सकहरुलाई कारवाही हुने

स्वास्थ्य मन्त्री खगराज अधिकारीले सरकारले दिएको अल्टिमेटमभित्र पनि आफ्नो कार्यक्षेत्रमा नजाने चिकित्सकलाई कारवाही गरेर नयाँ नियुक्ती गर्ने तयारीमा सरकार रहेको खुलासा गरेका छन । राजधानीमा सोमबार आयोजित साक्षात्कारमा उनले केही चिकित्सकहरु कार्यक्षेत्रमा नगएकोले उनीहरुलाई २४ घण्टाभित्र कार्य�. . .


क्रिकेट खेल्ने क्रममा खेलाडी अंकितकेसरीको निधन

क्रिकेट खेल्ने क्रममा चोट लागेर मैदानमा ढलेका एक भारतीय क्रिकेटरको सोमबार बिहान निधन भएकोछ । मैदानमाढलेर घाइते कोलकाताका क्रिकेट खेलाडी अंकितकेसरीको उपचारका क्रममा ज्यान गएको हो । शुक्रबार नै भवानीपुर क्लबको विरुद्धको खेलमा अंकित क्याच गर्ने कोशिस गर्दै गर्दा अर्का खेलाडी सौरभ मंडलसँग ठोक्किएका . . .


अख्तियारको केन्द्रिय र क्षेत्रिय स्वास्थ्य निकायमा एकसाथ छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रिय र क्षेत्रिय स्वास्थ्य निकायमा एकसाथ छापा मारेको छ । देशभरका स्वास्थ्य संस्थामा निशुल्क बाडिने औषधीको अभाव भएको तर केन्द्रिय स्तरबाट पर्याप्त औषधी बाडिएको भन्ने सूचना सार्वजनिक भएपछि अख्तियारले अनुगमन थालेको हो । अख्तियारले मन्त्रालय अन्तर्गतको आपू�. . .


इरान लाई ३–२ ले पराजित गर्दै नेपाल विजयी

आजदेखि काठमाडौंमा सुरु भएको १४ वर्ष मुनिको एएफसी क्षेत्रीय महिला फुटबल प्रतियोगितामा नेपालले सुखद सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत आज त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा इरानको १४ वर्ष मुनिको टोलीलाई ३–२ ले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । नेपालको जितमा खेलको २�. . .


आज दिल्ली डेयरडेभिल्स र कोलकत्ता नाईट राईडर्स भिड्ने

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज दिल्ली डेयरडेभिल्स र कोलकत्ता नाईट राईडर्स भिड्नेछन् । यसअघि हिजो भएको खेलमा मुम्बई इण्डियन्सले पहिलो जित हात पारेको छ । सुरुवाति चार खेल गुमाएको मुम्बईले गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई १८ रनले पराजित गरेको हो । चिन्ना स्वामी स्टेडियममा �. . .