विराटनगरमा चक्रपथ बनाउने , धरानसम्मको सडक ६ लेनको बनाउने तथा दुइ तले बसपार्क पनि निर्माण गर्ने भनेर योजना बनाएको धेरै भयो । तर तिनको काम आधा अधुरा अनि कागजमै सिमित रहेको छ । यसै विच विराटनगर उपमहानगरपालिकाले धरान रोडको मुख्य भागमा पर्ने जनआन्दोलन चौक, जिल्ला प्रशासन चौक र सिमाक्षेत्रमा पर्ने रानीमा पा. . .
-समिर क्षेत्री सहयोगको लागि निकै आग्रह आउने गर्दछ तर यो ब्लगले मलाई लेखन बाध्य नै गर्यो। डक बहादुर पुन एक १८ बर्षे युवा जो आफ्नो दुबै मृगौलाले काम गर्न छोडि सकेको हुनाले अस्पतालको शैयामा मृत्यु र जिवन बिचको लडाई लड्दैछन। मृत्यु निस्च्य पनि अटल छ तर जिवन अमुल्य छ। जिवनको सहि अर्थ पनि बुझेका छैनन् होला यि . . .
विराटनगर नजिकैको राजमार्गमा खुल्लारुपमा लडाँइ गर्दै चौपाया । खुल्लारुपमा छाडिने यस्ता चौपायाको कारण सडक दुर्घटनामा बृद्धि हुने गरेको छ । तस्विर : सुरज सुवेदी तलको बाकसमा दिइएको जानकारी पढ्नुहोस. . .
शशांक पौडेल बिराटनगर असोज ४ , कक्षा ४ सम्मका विद्यार्थीलाई निरन्तर सिकाई मुल्यांकन विधिवाट बालबालीकाको मुल्यांकन गर्नु पर्ने भए पनि मोरङमा अझै लागू हुन सकेको छैन । पाठ्यक्रममा निर्धारण भए अनुसार कक्षा ४ सम्मका विद्यार्थीलाई निरन्तर मुल्यांन बिधिवाट ५० र लिखित ५० प्रतिशत गरि विद्यार्थीको शैक्षीक�. . .
नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले दशहजार रकम लिंदै नया“ कर्मचारी नियुक्ति गर्न थालेको छ । क्षमता र प्रतिष्पर्धालाई लत्याई आफन्त र कार्यकर्ता भर्ती गर्दै आएको रेडक्रस मोरङले अब उनिहरूसंग प्रतिव्यक्ति दश हजार जम्मा गरेपछि मात्र नियुक्ति दिन सुरु गरेको हो । हालै सुनसरी रामगञ्ज वेलगछियाका विनोद उराउ�. . .
इटहरी खडक खण्ड अन्गर्त विराटनगर १४ स्थीत बसको ढक्करले मरेको गाई । विराटनगर उपमाहनगरपालिकाले मरेको ३ दिन बितिसक्दा समेत उठाउने कुनै वेवस्था नगर्दा नगरनै दुर्गन्धीत भएको हो । फोटो : अनिल श्रेष्ठ. . .
आफनो भविष्यमाथि खेलवाड भएको भन्दै पूर्वाञ्चल विश्व विद्यालयका अन्र्तगतका आङगिक कलेका विद्यार्थी आन्दोलित भएका छन् । पाठयक्रम पुरा नगरी विद्यालयले सात महिनामै शिक्षा शास्त्रको स्तनाकोतर तहको दोस्रो बर्षको परीक्षा लिने तयारी गरेपछि विद्यार्थीहरु आन्दोलित भएको हो । विद्यार्थीहरुले आफनो माग पुर�. . .
आज विराटनगरमा पानी परिरहेको छ । AccuWeather ले जनाए अनुसार यो क्रम आगामी विहिवारसम्म पनि रहिरहने छ । आज यहाँ २४ डिग्रि सेल्सियस छ भने हावामा ९१ प्रतिशत आद्रता देखिएको छ । बेला बेलामा गड्याङगुडुङ सहितको वर्षा भइरहेको विराटनगरमा उत्तरी-पुर्व हावा १० किमि/घण्टामा बगिरहेको छ ।. . .
-शशांक पौडेल सबै राजनीतिक दल एक भए नेपाली समाजबाट छुवाछुत अन्त्य हुने सरोकारवालाहरुले विश्वास ब्यक्त गरेका छन् । सनिबारबिराटनगरमा आयोजीत जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि सरोकारवालाहरुको भूमिका बिषयक कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । उनिहरुले समाजबाट छुवाछुत हटाउन राजनीति �. . .
शशांक पौडेल एचआइभी रोगको संक्रमणमा परेकाहरुमा जिवाणुको मात्रा पत्ता लगाउने उपकरण झापामा ल्याइने पक्का भएको छ । मेची अञ्चल अस्पतालमा सिडिफोर काउन्ट गर्ने मेसिन ल्याउने भएको हो । यस क्षेत्रका संक्रमितले सिडिफोर मेसिन ल्याउन यसअघि पनि माग गरेका थिए । एचआइभी संक्रमितका लागि कार्यरत झापा दमकको संस्था . . .
विराटनगर, २९ भदौ । चार वर्ष अघि काठमाडौंमा हत्या भएकि ख्याति श्रेष्ठको सम्झना तथा बाल दिवसको अवसर पारेर शिद्धार्थ शिशु सदन उच्च माविले विशेष कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा प्रत्येक वर्ष प्रदान गरिने स्व. ख्याती श्रेष्ठ स्मृती एस.एल.सी वर्ष सम्मान पुरस्कार यस वर्ष एस.एल.सी मा छात्रा तर्फबाट उत्क�. . .
एक हप्ता अघि देखी मोरङ बयरवनका एक सुन व्यापारीलाई रहस्यमय तरीकाले बेपत्ता भएका छन् । गत भदौ १६ गते बयरवन ७ रमाइलो घरदेखी उपचारको लागि दमक अस्ताल गएका इन्द्र्र गतहराज अझै सम्म बेखबर भएको भन्दै गतहराज परिवारले शनिबार पत्रकार सम्मेलन गरी श्रीमान खोजिदिन परिवारले सञ्चारकर्मी र प्रहरीलाई आग्रह गरेका हु�. . .