पेट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा उत्रिएका बिद्यार्थीसँग प्रहरी र ब्यवसायीको झडप हुदा आधा दर्जन भन्दा बढी घाइते भएका छन् । मुल्यवृद्धिको विरोधमा इटहरीमा यातायात बन्द गराउने बिद्यार्थीलाई प्रहरी अन्धाधुन्द लाठी चार्ज गरेपछि आक्रोसित बिद्यार्थीले इटहरीका पसल र होटल बन्द गराएका थिए । प�. . .
जैन धर्ममा समर्पित भइ धर्म गुरु बन्न लागेकि सुश्री मुमुछु बहन गरिमा बोथ्राको अभिनन्दनका लागि जैन साधु मार्ग संघले विराटनगरमा निकालेको धार्मिक ¥याली । उनी आगामी माघ ८ गते भारतको फारबिस गञ्जमा दिक्षा लिदैछिन् ।. . .
मोरङ क्याम्पसका प्रँध्यापक शंकरप्रसाद दाहाललाई छोराले अमेरिकाबाट मनिग्राम मार्फत पठाएको पैसा अर्कैले झिकेको पाइएको छ । गत कार्तिक २३ गते शनिवार अमेरिकास्थित मेरिल्याण्ड राज्यको बाल्टीमोरबाट सुधिर दाहालले पठाएको एक हजार रकम यस्तो भएको हो । छोराले फोन मार्फत कोड नम्बर टिपाएको र भालिपल्ट आइतव�. . .
विराटनगर, ४ पुस । जनबन्धु परिषद् नेपालको आयोजनामा मझारे गाउँ विकास समिति वडा नं.२ र्सिर्सिया गाउँमा एक सय १५ थान कम्बल वितरण गरिएको छ । भारत माता मन्दिरका संस्थापक स्वामी सत्य मित्रानन्द गिरीले २०५४ सालमा जनजातिको कल्याणका लागि आफ्नो सात्रिध्यमा स्थापना गर्नुभएको यस संस्थाले विभित्र सामाजिक क�. . .
विराटनगर/ तराईमा जाडो बडेपछि पंतञ्जली योग समिति मोरङले शनिवार मोरङको टंकीसिनुवारीमा गरिब तथा असाहयहरुको लागि न्यानो कपडा वितरण गरेको छ । । सो अवसरमा दुई सय जनालाई कम्मल, ऊनी टोपी, ज्याकेट, सुइटर तथा चप्पल वितरण गरेको थियो । सो अवसरमा पंतञ्जली योग समिति कोशी अञ्चल परवारी लोकनाथ खनाल, प्रेम सोनी, कैलाश रे. . .
विराटनगर, २९ पुष । नेपाल रेडक्रस सोसाइटि मोरङ जिल्ला शाखाले रगतको सेवा शुल्कमा गरेको वृद्धिको विरोधमा आन्दोलनका कार्यलाई निरन्तरता दिन विरानगरको विभिन्न समुहहरु एककृत भएका छन् । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरि उनीहरुले ‘रक्त सेवा शुल्क बृद्धि विरुद्ध संघर्ष समिति’ नामक समिति गठन गरि रग. . .
मोरङ्गको रंगेली बाट गएराती प्रहरीले तिन ट्रयाक्टर काठ सहित दुई जना लाई पक्राउ गरेको छ । चार कोषे जङ्गल बाट अवैद्ध तरिकाले रुख कटान गरी भारत तर्फ लैजान लागेको अव्स्थामा उनि हरु लाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । पक्राउ पर्नेमा रंगेली २ का महेन्द्र साह र अमरदह ७ का मनोज यादव रहे. . .
विराटनगर, २६ पुस । राज्यले दलित समुदायका लागि दिएको सेवा सुविधाका विषयमा सम्बन्धित पक्षलाई थाहा नहुने गरेको एक कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन् । जिल्ला विकास समिति मोरङ, दलित वर्ग उत्थान जिल्ला समन्वय समितिले मोरङको डायनियामा आयोजना गरेको एकदिने दलित जनचेतना कार्यक्रममा सहभागीहरूले राज�. . .
कोशी अञ्चल अस्पतालले त्यहाँ भर्ना हुने बिरामीका लागि साधारण शैय्यामा शुल्क नलिने भएको छ । अस्पतालले प्रकाशित गरेको विज्ञप्तिमा साधारण शैय्यामा शुल्क नलाग्ने उल्लेख गरिएको हो । तर अस्पतालको आइसियू र क्याबिनमा रहेका शैय्याको शुल्क भने यथावत् कायम गरिएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. उम�. . .
विराटनगर, २६ पुस । मोरङको भौडाहा–१ का अक्लु मुडियारीको गोठमा आगलागी हुँदा तीन लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । छिमेकी किरण मुडियारीको गोठमा समेत आगलागी हुँदा गोठमा रहेका १० वटा सुँगुरसमेत जलेर मरेको मोरङ प्रहरीले बताएको छ । आगलागीबाट सोही गोठमा बाँधेको एउटा राँगो घाइते भएको छ । त्यस्तै लख�. . .
हिमपातसँगै बढेको चिसोका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । पूर्वको सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, पाँचथर, तेह्रथुमलगायतका जिल्लाको हिमाली भेगमा भएको हिमपातका कारण तराईका क्षेत्रमा समेत चिसो बढेको हो । चिसोका कारण हिमाली जिल्लासहित तराईका क्षेत्रमा समेत जनजीवन कष्टकर बनेको हो । चिसोका . . .
यस अघि दुईवटा साङ्गीतिक एल्बमहरू देशभक्तिपूर्ण गीत र गजल एल्बम बजारमा ल्याइसकेका गीतकार नबराज सुब्बा चाँडै नै ‘अमूल्य जीवन’ नामक गीति एल्बम लिएर आउँदैछन् । ‘देशको माया’ देशभक्तिगीत र ‘लुकेको रहर’ नामक गीति एल्बम पछि यो उनको तेस्रो गीति एल्बम हो । यस एल्बममा जम्मा नौवटा गीतहरू संग्रहित छन् �. . .