पुर्वाञ्चलमा दोस्रो पटक र मोरङमा पहिलो पटक हुन लागेको नियोटेरिक क्यान इन्फोटेक आजदेखि विराटनगरमा सूरु भइरहेको छ । हालसम्म पूर्वाञ्चलमा आयोजना भएका सूचना प्रविधिका मेलाहरु भन्दा भव्यताका साथ आयोजना गर्न लागिएको नियोटेरिक क्यान इन्फोटेकको उद्घाटन अहिले सुचना तथा प्रविधि मन्त्री कल्पना धमलाले गर्�. . .
नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदिप गिरीले अबको छ महिना भित्रमा सविधानको बनेन भने सविधानसभाको कुनै औचित्य समाप्त हुने बताउनु भएको छ । आज विराटनगरमा पत्रकारहरु सगं कुरा गर्दै उहांले छ महिना भित्रमा सबै पाटीहरु एक ढिक्क भएर छलफल गरे सविधान बन्न सक्ने बताउनु भयो । साथै उहांले शान्ती प्रक्रिया माओव�. . .
मानवअधिकार टोलीद्वारा द्वन्द्वकालको घटनाको अनुगमन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को नेतृत्वको चार सदस्यीय अधिकारकर्मीहरुको टोलीले द्वन्द्वको समयमा हत्या गरिएका डंग्राहा गाविस–४ का ३३ वर्षीय स्वास्थ्यकर्मी श्रवणकुमार विश्वासको घटनाबारे ०६८ पुस ५ गते स्थलगत अध्यययन अनुगमन सम्पन्न गर�. . .
दलित समुदाय जातीय र वर्गीय दुवैरुपले पिडित भएकोले नयाँ संविधानमा भौगोलिक राज्य नभएर सवै तह र क्षेत्रमा पहुँचको ग्यारेन्टी गरिनुपर्ने दलित विज्ञहरुले जोड दिएका छन । मंगलवार काठमाण्डौको दलित अधिकारवादी संस्था जनउत्थान प्रतिष्ठान र दलित कल्याण संघले ईटहरीमा आयोजना गरेको अन्र्तक्र्रिया कार्यक. . .
काठमाडौ अनि मोफसलका केहि क्षेत्रमा मात्र सिमित कम्प्युटर एशोसिएसन नेपाल (क्यान)को ब्रान्ड नेममा आयोजना हुने क्यान इन्फोटेकको पूर्वाञ्चल पाटो नियोटेरिक क्यान ईन्फोटेक मोरङ हुने भएपछि यस क्षेत्रका प्रविधि प्रेमिहरु उक्त इन्फोटेकको उद्घाटन हुने पुष ८ गतेको पर्खाइमा छन् । पुष ८ मा उद्घाटन भएर ४ दिनसम्. . .
मेहनत गरे पैसा कमाउन ऋण काडेर विदेश गइरहनु पर्दैन भन्ने बलियो उदाहरण बनेका छन् मोरङ बवियाविर्ता–३ का जनक कार्की । मेहनत र कामप्रति लगनशीलता भए घरमै बसीबसी पनि राम्रो आम्दानी गर्न सकिने भएपछि उनले एकिकृत कृषी फर्म सञ्चालन गरी वार्षीक रुपमा मनग्गे आम्दानी गरेका छन् । उनि जिल्ला भरीका बहुमुखी प्रतिभ�. . .
विराटनगर, ६ मंसिर । डिल्ली पब्लिक स्कुल विराटनगरले आफ्नो वार्षिक उत्सवको अवसरमा आयोजना गरिरहेको पर्यावरण संरक्षण बारे सन्देश फैलाउने ‘गो ग्रीन’ नामक स्कुल कन्सर्टको बुधबार समापन भएको छ । पुष ५ र ६ गते आयोजना गरिएको उक्त कन्सर्टको समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा मोरङका प्रमुख जिल्ला अधि�. . .
किसानका छोरा हामी माटो पाउँनू पर्छ प्रगतिले अगि बढ्ने बाटो पाउँनू पर्छ हाम्रो रगत पसिनाको मूल्य हराएछ बाँच्नलाई अब त्यसको साटो पाउँनू पर्छ कृषिजन्य वस्तु व्यापारीको खुसी भयो मजदुर किसानमुखी कानून चाँडो आउँनू पर्छ आधुनिक खेतीलाई प्रविधि प्रोत्साहन– दिने नियम बसाउँन तातो लाउँनू पर्छ ह. . .
हामीकहा स्थापित शैक्षिक प्रणालीमा मुल्यांकनको मापक आधार तिन घण्टे परिक्षा प्रणाली रहदै आएको छ । बिश्व शिक्षा प्रणालीको आदिकालदेखि चलनचल्तीमा रहेको यो प्रणाली आज कतिपय राष्ट्रहरुमा समय सापेक्ष नभएको अनि बर्तमान परिपेक्षमा असान्दर्भिक भन्दै वैकल्पिक मापन प्रणाली प्रयोगमा ल्याइएको छ । नेपालको स�. . .
कसरी सम्झियौ कवि यो पाखा र देउराली कसरी सम्झिएर आयौ धुपी सल्ला र सुनाखरी । जब एक बिहान सूर्य जन्मनै लागेको बेला यो गाउँ (more…). . .
एक सातादेखि बढेको अत्यधिक चिसोका कारण सप्तरी र मोरङमा दुई बालिकासहित ६ जनाको मृत्यु भएको छ । चिसोले कठ्याङ्ग्रिएर सप्तरीको महदेवा–३ का २० दिने शिशु रुपाकुमारी मण्डल र ब्रम्हपुर–८ का १ वर्षीय बालिका सम्झना चौधरीको मृत्यु भएको हो । सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारका क्रममा उनीहरुको मृत्य. . .
सूचना प्रविधिको भव्य मेलाको रुपमा विराटनगरमा हुन लागेको नियोटेरिक क्यान इन्फोटेक २०११को सम्पुर्ण तयारी पुरा भएको छ । यहि पुस ८ देखि ११ गतेसम्म विराटनगर मेनरोडस्थित जैन भवनमा आयोजना हुने उक्त इन्फोटेकबारे जानकारी दिन आज साँझ पत्रकार सम्मेलन गर्दै आयोजकहरुले सो कुरा सार्वजनिक गरेका हुन् । विराटनगरक�. . .