Admin_OB

आज सरस्वती पुजा मनाइयो

विराटनगर, १४ माघ । विद्याकी अधिष्ठात्री माता सरस्वतीको पूजा शनिबार सम्पत्र भएको छ । आद्या शक्तिका रूपमा प्रतिष्ठित सरस्वतीको प्राकट्य दिवसका रूपमा वसन्त पञ्चमीलाई मनाइन्छ । यही दिनदेखि वसन्त ऋतुको आगमन हुन्छ । हिन्दु परम्परामा वसन्त श्रवण यही दिन गरिन्छ । सरस्वतीको विशेष उपासना गरिने हुँदा यस दिनल�. . .


देवानन्दलाइ छुटाउन सात विद्यार्थी संगठनद्वारा विज्ञप्ति

विराटनगर, ८ माघ । अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष देवानन्द यादवलाइ प्रहरीले अस्पष्ट ढंगले झुठो मुद्दा लगाइ पक्राउ गरको भन्दै पाँच विद्यार्थी संगठनले घटनाको विरोध गरको छ । अनेरास्ववियु क्रान्तिकारी, मधेशी विद्यार्थी फोरम, तराइ मधेश विद्यार्थी फ्रन्ट, अनेरास्ववियु, नेपाल क्रान्तिकारी विद्यार्. . .


कृषि विकास बैंक विराटनगरले २४ करोड ३९ लाख मुनाफा

कृषि विकास बैंक क्षेत्रीय कार्यालयले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा २४ करोड ३९ लाख रूपैयाँ नाफा गरेको छ । कार्यालयले बैंकको ४५ औं वार्षिकोत्सवका अवसरमा प्रकाशित गरेको विज्ञप्तिमा २४ करोड ३९ लाख नाफा गरेको उल्लेख गरिएको छ । कार्यालयका अनुसार चालु आवको मंसिर मसान्तसम्ममा कुल कर्जा लगानी एक अर. . .


काल्पनिक घटना बनाइ प्रहरीले पक्राउ गरेको आरोप

विराटनगर, ७ माघ । स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले देवानन्द यादवलाइ कृतिम घटना सृजना गरि षडयन्त्रपुर्वक तरिकाले प्रहरीले पक्राउ गरेको आरोप लगाएको छ । शनिवार विज्ञप्ती सार्वजनिक गरि उनीहरुले यस्तो आरोप लगाउनुका साथै घटनाको भत्सर्ना गर�. . .


आज पनि चक्काजाम गरियो

पेट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा विराटनगरमा आजपनि विद्यार्थी संगठनहरुले साढे10 देखि साढे 11 बजेसम्भ चक्काजाम गरेका छन । चक्काजामको क्रममा उनिहरुले जनआन्दोलन चौकमा गाडि तेर्साएर अवरोध सिर्जना गरेका थिए ।. . .


पत्रकारहरु नै सुचनाबाट बञ्चित

विराटनगर ५ माघ । सरकारी निकायका ठूलो ओहोदाका कर्मचरीहरुबाट सही सुचना पाउनबाट पत्रकारहरु बञ्चित भएको एक कार्यक्रमका वत्ताहरुले बताएका छन् । आज विराटनगरमा नेपाल पत्रकार महांसघ र नेपाल सरकार राष्ट्रिय सुचना आयोगले सयुत्त रुपमा आयोजना गरेको सुचना सम्बन्धी नागरिक जागरण सचेतना कार्यक्रममा त्यस्तो बता�. . .


इटहरीमा प्रहरीसँग विद्यार्थीको झडप

पेट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा उत्रिएका बिद्यार्थीसँग प्रहरी र ब्यवसायीको झडप हुदा  आधा दर्जन भन्दा बढी घाइते भएका छन् । मुल्यवृद्धिको विरोधमा इटहरीमा यातायात बन्द गराउने बिद्यार्थीलाई प्रहरी अन्धाधुन्द लाठी चार्ज गरेपछि आक्रोसित बिद्यार्थीले इटहरीका पसल र होटल बन्द गराएका थिए । प�. . .


धर्म गुरु बन्दै किशोरी

जैन धर्ममा समर्पित भइ धर्म गुरु बन्न लागेकि सुश्री मुमुछु बहन गरिमा बोथ्राको अभिनन्दनका लागि जैन साधु मार्ग संघले विराटनगरमा निकालेको धार्मिक ¥याली । उनी आगामी माघ ८ गते भारतको फारबिस गञ्जमा दिक्षा लिदैछिन् ।. . .


अमेरीकाबाट पठाएको पैसा मनिग्रामबाट अरुले निकाल्यो

 मोरङ क्याम्पसका प्रँध्यापक शंकरप्रसाद दाहाललाई छोराले अमेरिकाबाट मनिग्राम मार्फत पठाएको पैसा अर्कैले  झिकेको पाइएको छ । गत कार्तिक २३ गते शनिवार अमेरिकास्थित मेरिल्याण्ड राज्यको बाल्टीमोरबाट सुधिर दाहालले पठाएको एक हजार रकम यस्तो भएको हो । छोराले फोन मार्फत कोड नम्बर टिपाएको र भालिपल्ट आइतव�. . .


जनबन्धुद्वारा कम्बल बितरन

विराटनगर, ४ पुस । जनबन्धु परिषद् नेपालको आयोजनामा मझारे गाउँ विकास समिति वडा नं.२ र्सिर्सिया गाउँमा एक सय १५ थान कम्बल वितरण गरिएको छ । भारत माता मन्दिरका संस्थापक स्वामी सत्य मित्रानन्द गिरीले २०५४ सालमा जनजातिको कल्याणका लागि   आफ्नो सात्रिध्यमा स्थापना गर्नुभएको यस संस्थाले विभित्र सामाजिक क�. . .


पतंजली योग समितिद्वारा मोरङमा न्यानो कपडा वितरण

विराटनगर/ तराईमा जाडो बडेपछि पंतञ्जली योग समिति मोरङले शनिवार मोरङको टंकीसिनुवारीमा गरिब तथा असाहयहरुको लागि न्यानो कपडा वितरण गरेको छ । । सो अवसरमा दुई सय जनालाई कम्मल, ऊनी टोपी, ज्याकेट, सुइटर तथा चप्पल वितरण गरेको थियो । सो अवसरमा पंतञ्जली योग समिति कोशी अञ्चल परवारी लोकनाथ खनाल, प्रेम सोनी, कैलाश रे. . .


“रगत आन्दोलन”का लागि स‌ंघर्ष समिति

विराटनगर, २९ पुष । नेपाल रेडक्रस सोसाइटि मोरङ जिल्ला शाखाले रगतको सेवा शुल्कमा गरेको वृद्धिको विरोधमा आन्दोलनका कार्यलाई निरन्तरता दिन विरानगरको विभिन्न समुहहरु एककृत भएका छन् । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरि उनीहरुले ‘रक्त सेवा शुल्क बृद्धि विरुद्ध संघर्ष समिति’ नामक समिति गठन गरि रग. . .