Admin_OB

आरतीले रंगिन जस्ता पाता उत्पादन गर्ने

जस्ता पाताको माग देशभरि नै बढिरहेका बेला विराटनगको एक बहुराष्ट्रिय कम्पनीले  तीन महिना पछि नयाँ प्लान्टबाट उत्पादन सुरु गर्ने भएको छ । उद्योगले यस अघि एक लाख मेट्रिक टन सादा जस्ता र कर्कट पाता उत्पादन गर्दै आएको थियो । विराटनगरको आरती स्ट्रिप्सले संचालनभएको नौ बर्षको अवधिपछि उद्योगले थप ४१ हजार मे. . .


१० महिना तालिम लिएकाले निमाबिको शिक्षक हुन पाउने

विराटनगर, २२ पुस । शैक्षिक जनशक्ती विकास केन्द्र र तथा सो केन्द्रबाट सम्बन्ध प्राप्त संस्थाबाट १० महिने तालिम लिएका १२ कक्षा उत्तिर्ण बिद्यार्थीहरुले पनि निमाबि तहको अध्यापन अनुमती पत्रका लागी फाराम भर्न पाउने भएका छन् । आज उच्च माध्यमिक शिक्षा परिषद र तालिम लिएका बिद्यार्थीहरुबिच भएको वार्तामा त्�. . .


जैन युवा मञ्चद्वारा १ सय ९२ थान कम्बल वितरण

विराटनगर, २२ पुष । जैन युवा मञ्च विराटनगरले भाथिगञ्जमा कम्बल वितरण गरेको छ । बढ्दो जाडो र सितलहरबाट पिडित सो क्षेत्रका बृद्ध बृद्धाहरुलाई १ सय ९२ थान कम्बल वितरण गरिएको हो । तेरापन्थ युवा परिषदका संस्थापक अध्यक्ष फुल कुमार लालवानीको प्रमुख आथित्य तथा लायन्स क्लब अफ विराटनगरका अध्यक्ष टिकाराज ढकालको �. . .


अन्तराष्ट्रिय सहकारी वर्ष विराटनगरमा पनि धुमधाम साथ मनाइने

संयुक्त राष्ट्रसंघको सन् २००९ मा भएको महासभाले घोषणा गरे अनुरुप २०१२ लाई अन्र्तराष्ट्रिय सहकारी वर्षको रुपमा मनाउने योजना अनुरुप जिल्ला कार्यान्वयन समिती मोरङ्गले यस क्षेत्रमा भव्यताका साथ सहकारी वर्ष मनाउने भएको छ । समितीले विहिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत यस अवसरमा वर्ष भ. . .


पर्यटन मन्त्रीलाई अयोग्य लडाकुले कालो झण्डा देखाए

पर्यटन मन्त्री लोकेन्द्र बिष्टलाई इटहरीमा बर्हिगमनमा परेका लडाकुहरुले कालो झण्डा देखाएका छन ।   बिराटनगरबाट घरान तर्फ जादै गरेका मन्त्री बिष्टको सबारी साधनलाई इटहरीको मुख्यचौकमा बन्द गराउन बसेका बर्हिगमनमा परेका लडाकुहरुले कालो झण्डा देखाएका हुन । आफुहरुलाई लगाइएको अयोग्यको बिल्ला खारेजी हु�. . .


२०५९ सालदेखिका १२ अपराधी पक्राउ गर्न मोरङ प्रहरी सफल

विराटनगर, २१ पुष । जिल्ला प्रहरी कार्यालय मोरङ्गले २०५९ साल देखि हालसम्मका विभिन्न मुद्दाका १२ जना अपराधिहरुलाई पक्राउ गरेको छ । अदालतबाट ज्यान मुद्दा, चोरी, लागु औषधलगायतको बिभिन्न अपराधमा अपराधी घोषित भएका तथा वारेण्ट जारी भएकाहरुलाई यसरी पक्राउ गरेको हो । विगत एक हप्तादेखि सक्रियरुपमा खोजतलासमा �. . .


गरिबलाई कम्बल वितरण

बिराटनगर , पुस १९ । मारवाडी युवा मञ्च  विराटनगरले आज शान्ति र संविधानमा हाम्रो चाहाना भन्ने मुल नाराका साथ शान्ति पदयात्रा निकालेको छ । पदयात्रा ट्राफिक चोक देखी शुरु भएर मारवाडी सेवा सदनमा पुगेर टुङ्गिएको थियो । मारवाडी युवा मञ्चले पदयात्रा पछि ४ जना गरिब तथा बिपन्न परिवारलाइ कम्बल पनि वितरण गरेको छ. . .


जाडोले पूर्वको जनजिवन प्रभावित

 पश्चिमी वायुका कारण गएराती मुलुकका बिभिन्न भागमा बर्षा तथा उच्च हिमाली क्षेत्रमा ब्यापक हिमपात भएका कारण चिसो बढदा जनजिबन प्रभाबित बन्न पुगेको छ । केही दिनअघि भारतमा आएको आँधीको प्रभाव नेपालमा पनि परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पुर्बी पहाडी जिल्ला तेह्रथुम र सङखुवासभाको हिमाली क्षे�. . .


काँग्रेस सदस्य मिनेन्द्र रिजाल भन्छन “सरकार फेर्ने बेला आएको छैन”

विराटनगर, पुस १८ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा मिनेन्द्र रिजालले मुख्य लक्ष्य शान्ति र संविधान रहेकाले सरकार फेर्ने बेला नआएको बताउनुभएको छ । प्रेस यूनियन मोरङद्वारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रिजालले अहिले नै सरकार परिवर्तन गर्न खोजे शान्ति प्रकृया टुंगोमा नपुग्�. . .


कसले सुनिदेला सहनीको व्यथा

मौसम चिसिदै जादा सिङगो मुसहर बस्तीलाई एउटा समस्याले पिरोल्न थाल्छ । केहिदीनयता चलेको चिसो हावा र बाक्लो हुस्सु संगै पश्चिमबाट चिसो सिरेटो आउदा मुसहर बस्तीको जिवन थप कष्टकर हुन थालेको छ । विराटनगर ७ रामपुर स्थीत एउटा बस्तीमा मुसहरसामुदायका मानिसहरु चिसो सिरेटो छल्नका लागि घुर तापेर रात काट्ने गरेका. . .


नेपाल रात्री तथा दिवा सेवा संघको नवौ साधरण सभा सम्पन्न

विराटनगर १७ पुष । नेपाल रात्री तथा दिवा सेवा संघको नवौ साधरण सभा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त सभाले टिका प्रसाद लिम्बुको अध्यक्षतामा ११ सदस्यिय कार्य समिती चयन गरेको छ । सोहि सभाले समितीको बरिष्ठ उपाध्याक्षमा रामबाबु पासवान, महासचिवमा टिका गुरुङ्ग, सचिवमा कुमार प्रसाद श्रेष्ठ र कोषध्यक्षमा ब�. . .


नेपालकै नयाँ खेल विराटनगरमा सूरु

नेपालमा नौलो खेलको एक मात्र खेल टेवल सकर टुर्नामेन्ट २०६८ आज देखी विराटनगर ईभरेष्ट बोडीङ्ग स्कुलमा सुरु भएको छ । आज विराटनगरमा नेपाल टेवल सकर फेडेरेशनले पत्रकार सम्मेलन गरी टेवल सकर टुर्नामेन्ट भएको बारे जानकारी दिएको हो । टेवल सकर टुर्नामेन्ट पौष १३ गते आगामी १५ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको �. . .