Admin_OB

उपभोक्ता हित स‌ंरक्षणबारे तालिम सम्पन्न

उपभोक्ताहरुको हित संरक्षणबारे तिनदिने सशक्तीकरण्ँ तालिम सम्पन्न भएको छ । युनिडो, युरोपियन कमिसन र नेपाल सरकारको वाणिज्य विभाग कार्यालयको सहयोगमा कन्जुमर इन्टरनेशनलको आयोजना गरेको सो तालिम गत मंसिर २७ गते देखि पुष १ गते शुक्रबारसम्म आयोजना भएको थियो । उक्त तालिममा करिब ३५ जना पुर्वाञ्चलभरिका उपभोक�. . .


उपभोक्ता हितबारे ३ दिने तालिम विराटनगरमा

विराटनगर, २७ मंसिर । उपभोक्ताहरुको हित संरक्षणबारे तिनदिने सशक्तिकरण तालिम विराटनगरमा सुरु भएको छ । युनिडो, युरोपियन कमिसन र नेपाल सरकारको वाणिज्य विभाग कार्यालयको सहयोगमा कन्जुमर इन्टरनेशनलको आयोजनामा सो तालिम आयोजना गरिएको हो । उक्त तालिममा करिब ३५ जना पुर्वाञ्चलभरिका उपभोक्ता हित संमक्षण सम्ब�. . .


पर्यटन प्रर्वधनमा राज्य चुपचाप, अब जाग्नु पर्छ

राज्यले स्थानिय स्थरमा रहेका पर्यटकीय स्थहरुलाई गम्भीर रुपले ध्यान दिन सके मात्र पूर्वाअञ्चलको पर्यटन प्रर्वधनको विकास हुन सक्ने पर्यटकीय व्यवसायीहरुले बताएका छन् । आज विराटनगरमा एबीसी टेलीभिजनले पूर्वाअञ्चल पर्यटनका आधार र प्रयासहरु विषयक छलफल कार्यक्रममा व्यावसाहीहरुले त्यस्तो बताएका हुन् �. . .


चक्लेट, विस्कुट र कुखुरालाई जसरी विद्यार्थी ‍ओसारिन्छ

निजि विद्यालयले प्रयोग गर्ने विद्यार्थी बोक्ने स्कुल भ्यानलाई आँउदो पुस १ गते देखि सञ्चालनमा रोक लगाउन सिफारिस गरिएको छ । उपमहानगरपालिकाको संयोजकत्वमा गठित कार्यदलले अध्ययन गरि मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा दर्ता नभएका स्कुल भ्यानलाई सञ्चालनमा रोक लगाउन सिफारिस गरेको हो । गत मंसिर १५ गते भ�. . .


टुरिज्म विकासका लागि होम स्टे बनाउनु पर्ने

 नेपालको ग्रामिण क्षेत्रमा होम स्टेलाई थप मजवुद बनाउन सके मात्र स्थानिय स्तरमा पर्यटन प्रवद्धन गर्न सकिने सरोकारवालाहरुले बताएका छन् ।  आज विराटनगरमा  नेपाल पर्यटन बोर्डको आयोजनामा सुझाव संकलनका लागी स्थानिय स्तरमा गरिने एजेण्डाका छलफल कार्यक्रममा उनिहरुले सो कुरा बताएका हुन् । पर्यटन उद्यो�. . .


टिनएज लभ

आई लभ यू ! मुआ !!     एउटी समकक्षी किशोरीको इनबक्स खोतल्दा भेटाएको म्यासेज हो यो । उनका अभिभावकसँग पनि राम्रो चिनापर्ची भएकैले होला शुरुमा त मोवाइल झट्ट खोसीन् तर बिस्तारै भने मज्जैले खुल्दै गईन् । भर्खर प्लसटुको अध्ययनको क्रममा रहेकी उनको दैनिकी यहि/यस्तै म्यासेजबाट शुरु हुन्छ रे! दिनभरिमा त कति हो . . .


किरांत धर्मालम्बीहरुको उधौली पर्व सुरु

विराटनगर २४ मंसिर । आदिवासी किरांत समुदायका राई, लिम्बु, याख्खा तथा सुनुवारहरुको उधौली पर्ब शनिबारबाट शूरु भएको छ । किरांत राईहरुले साकेला, लिम्बुहरुले चासोक तङनाम, याख्खाहरुले चास्वा तथा सुनुवारहरुले फोलस्यादरका नाममा यो पर्ब मनाउने गर्दछन् । यसैबिच किरात समुदाय विराटनगरले शनिबार सकेला सिली ,च्या�. . .


तालिमपछि महिलाको जीवनस्तरमा सुधार

घरेलु तथा साना उद्योग कार्यालय विराटनगरले गरिबी निवारणका लागि सामाजिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरेपछि विराटनगरका महिलाहरुको जीवन स्तरमा सुधार आएको छ । उद्योगले दिएको अगरबती, बुटिक, सिलाई कटाई र मैनबत्ती बनाउने आधारभुत तालिममा सिकेको शिपलाई व्यवहारमा उतारेपछि विराटनगरका महिलाहरुको आय आर्जन ग�. . .


चामुण्डा स्पोर्टिङ क्लब

रंगेली, २३ मंसिर । मोरङको दादर बैरियमा भइरहेको मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा साइनो स्पोर्टिङ क्लब बिरनियालाई ३–१ गोलको अन्तरले चामुण्डा स्पोर्टिङ क्लब भौडाहाले हराएको छ । जितका लागि साइनो क्लबका रमेश मुडियारी, तिलक मुडियारी र गगन मुडियारीले १–१ गोल गरेका थिए भने ब�. . .


जनआदि युवा क्लब १-०ले विजयी

रंगेली, २३ मंसिर । मोरङको दादर बैरियमा भइरहेको मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता अन्तर्गत बिहिबारको खेलमा जनआदि युवा क्लब सुनसरीले बोराबाघलाई १–०ले पराजित गरेको छ । प्रतियोगिताको १५औं मिनेटमा जनआदिका सोनेलाल उरावले १ गोल गर्दै आफ्नो टिमलाई निर्णायक विन्दुमा पुर्याएका थिए । आज शुक्रबारको . . .


जुनेली युवा क्लब २-१ गोलले बिजय

रंगेली, २० मंसिर । उराव झागड समिति बबियाबिर्ता र सामुदायिक मेलमिलाप केन्द्रको संयुक्त आयोजनामा जारी मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार जुनेली युवा क्लब हाट खोला र श्री कृष्ण युवा क्लब सुनसरी विचको खेलमा जुनेली युवा क्लबले २–१ गोलले जीत हासिल गरेको छ । जीतका लागि जुनेली युवा क्लब�. . .


डल बहादुर बाबाको निधनः दाहसंस्कारमा भारत-नेपालका २० हजार शिष्य उपस्थित

रंगेली, २० मंसिर । मोरङको अमरदह ३ सुँगा बजारमा ४० वर्ष अघि देखि बस्दै आएका महर्षि परमहम् जी महाराज डल बहादुर बाबाको ८८ वर्षको उमेरमा निधन भएको छ । उनको १९ गते सोमबार बिहान ४ः४० बजे सिलिगढिमा उपचार गराउने क्रममा ब्रेन ह्याम्ब्रेज भइ  निधन भएको हो । उनको पार्थिव शरिर मंगलबार रंगेली स्थित सुँगा बजारमा ल्य. . .