विराटनगर, ३० भदौ । वाणी प्रकाशनले मोरङ जिल्लामा सामुदायिक विद्यालयबाट एसएलसीमा उत्कृष्ठ अंक ल्याउने छात्रालाई सम्मान तथा छात्रवृत्ति प्रदान गरेको छ । प्रकाशनले शुक्रवार एक कार्यक्रम आयोजना गरि ‘श्री तुलसादेवी भट्टराई स्मृती ग्रामीण छात्रा प्रोत्साहण वाणी पुरस्कार’ मोरङ वयरबन रमाइलोस्थित जनस�. . .
विराटनगर ३० भदौ । विराटनगरका विभिन्न उद्योगी , व्यापारी र अन्य व्यात्तीहरुलाई टेलीफोन धम्की, चन्दा आतंक संलग्न तथा वम बिष्फोटन गर्ने ७ जना व्यात्तिहरुलाई आज मोरङ्ग प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी औरावनीका २६ बर्षिय रामचन्द्र मुखिया, ईटहरीका ६ बस्ने २७ बर्षिया रामेश्वर मण्डल र विरा. . .
विराटनगर, २९ भदौ । आरोहण गुरुकुल विराटनगरमा बिहीबारदेखि कलाकार पल्लव रञ्जनको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको वरिष्ठ कवि कृष्णभूषण बल र वरिष्ठ कलाकार गोपाल कलाप्रेमीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । प्रदर्शनीको आयोजना स्पाइनी ब्याबलर, मुन्चा डटकम र गुरुकुलले संयुक्त रूपमा गरेक�. . .
विराटनगर, २९ भदौ । नेपालको चर्चित रक ब्याण्ड मन्त्रले विराटनगरमा सांगितिक प्रस्तुती गर्ने भएको छ । डिभाइन नेपालको आयोजनामा हुन लागेको रक एण्ड पिस लाइभ कन्सर्टमा मन्त्रले आफ्नो प्रस्तुति विराटनगरवासी सामु प्रस्तुत गर्नेछ । आउदो असोज ६ गते हुने सो कन्सर्टमा गायक सबिन राई र स्थानीय ब्याण्ड स्मृतीले सम�. . .
विराटनगर, २९ भदौ । मोरङ जिल्लाबाट एसएलसीमा उत्कृष्ठ भएका तिन छात्र छात्रालाई एनप्याब्सन मोरङले सम्मान साथै पुरस्कृत गरेको छ । बाल दिवसको अवसरमा विराटनगर उपमहानगरपालिकाको सभाहलमा एनप्याब्सनले आयोजना गरेको कार्यक्रममा उत्कृष्ठ छात्रछात्रालाई सम्मान गरेको हो । सम्मानीत हुनेहरुमा बिकेभिएमका छात्र . . .
विराटनगर, २९ भदौ । २ वर्ष अघि काठमाडौमा अपहरण पछि हत्या गरिएकी ख्याती श्रेष्ठको सम्झनामा उनका अभिभावकहरुले स्थापना गरको ख्याती श्रेष्ठ स्मृती एसएलसी वर्षसम्मान छात्रवृत्ति सिदार्थ शिशु सदनकी छात्रा युनिसा खड्काले पाएकी छिन् । प्रत्येक वर्ष बाल दिवसको अवसरमा सिदार्थ शिशु सदनबाट एसएलसीमा उच्च अंक ल�. . .
इटहरी, २८ भदौ । जग्गाकै विवादका कारण दुहबीका एक वृद्धले कुटाई खाएका छन् । सुनसरीको दुहबी–३ स्थित ६६ वर्षीय काशीनाथ साहले जग्गाका कारण कुटाई खानु परेको जानकारी दिएका छन् । पाँच वर्षअगाडिको विषयलाई लिएर पीडक मदन साहले अहिले आएर विभिन्न डर धम्कीमा जग्गा कब्जा गर्न खोजेको पीडित साहले बताएका छन् । साथै �. . .
विराटनगर, २८ भदौ । भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याएको तेल र मल प्रहरीले मोरङको महादेवाबाट प्रक्राउ गरेको छ । भन्सार छलेर ल्याउँदै गरेको १० टिन टाईगर ब्राण्डको खानेतेल र ४ बोरा युरिया मल प्रहरीले पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले पक्राउ गरेको उक्त सामग्री २४ हजार मूल्�. . .
विराटनगर २८ भदौ । भारतीय राजदुत जयन्तप्रसादले नेपालका हरेक विकासकार्यमा सहयोगी बन्ने बताउनुभएको छ । आज आर्दश उच्च मावि बिराटनगरको विद्यालय भवन निर्माणको शिलान्याका लागी आउनुभएका राजदुत प्रसादले सो कुरा बताउनु भएको हो । राजदुतले अहिले ७ वटा लघु विकासका परियोजना नेपाललाई दिएको र ३ वटा सकिएको र ४ वट�. . .
विराटनगर, २८ भदौ । आरोहण गुरुकुल विराटनगरले गर्न लागेको चर्चित गायिका ज्ञानु राणाको एकल गायन कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ । बुधबार गुरुकुलले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा शुक्रबार ३ बजेदेखि विराटनगर–११ हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुन लागेको एकल गायनको सम्प. . .
बिराटनगर, २६ भदौ । फोटो सहितको मतदाता शिक्षा कार्यक्रमको आज पहिलो दिन कोबास कलेजको कार्यक्रम सम्पन्न भएको छ । विगतका निर्वाचनमा भेटिएका विभिन्न त्रुटिहरुलाई पुनस् दोहोरिन नदिन तथा राष्ट्रिय परिचय पत्र निर्माण गर्न भईरहेको १६ वर्ष भन्दा माथिका नागरिकहरुको विद्युतिय प्रविधि बाट फोटो सहितको नामाव�. . .
विराटनगर, २५ भदौ । पुस्तक विमोचन गर्ने नयाँ शैलीको विकास भएको छ । डा. कृष्णप्रसाद दाहालबाट लिखित तथा सम्पादित ‘अध्ययनको आलोकमा बीच बाटोमा ब्युँझेर’ फेसबुकबाट विमोचित भएको छ । इन्टरनेटमा सर्वाधिक लोकप्रिय सञ्जाल फेसबुकबाट पुस्तक विमोचन गरेपछि दङ्ग पर्दै स्रष्टा नवराज सुब्बा बताउँछन्— “सूचना . . .