Admin_OB

व्यापारीसँग पत्रकारको हार

विराटनगर, ५ असोज । प्रस्तावित श्री जय संसारीमाई स्पोर्टिङ क्लब रङ्गेलीको आयोजनामा स्थानीय पब्लिक उच्च माविको खेल मैदानमा प्रथम दशै तिहार खेलकुद महोत्सव विहिबार देखि सुरु भएको छ । विहिवार भएको उद्घाटन खेलमा रङ्गेली व्यापार प्रवन्ध समिति विजयी भएको छ । उसले मोरङ पत्रकार महासंघलाई शुन्यका विरुद्ध ५ ग�. . .


कोशी विद्या मन्दिर पाइनलमा

विराटनगर ३ असोज । देवकोटा पुस्तकालय विराटनगरले आयोजना गरेको खुल्ला हाजीरिजवाफ प्रतीयोगीताको फाइनलमा कोशी विद्या मन्दीर पुग्न सफल भएको छ । प्रतीयोगितामा ४ वटा टिमलाइ ४० वटा प्रश्न गरिएकोमा १८ अकका साथ कोशी विद्या मन्दीर फाइनल प्रवेश गरेको हो । विहिबार त्रिवेणि बाचनालय , शिक्षादिप उच्च मावी,वाल पुस्त�. . .


सिटिभिटिको शुल्क बढ्यो

विराटनगर, ३१ भदौ । आफुहरुसँग भएको सहमति विपरित नर्सिङ्ग कलेजहरुले सिटिभिटिको शुल्क बढाएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिटिभिटि समन्वय समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । यस अघि आफुहरुले गरेको आन्दोलनपछि नेपाल सरकारको उच्च स्तरीय शुल्क निर्धारण तथा अनुगमन समितिले . . .


डाइबेटिज क्लबद्वारा निशुल्करुपमा मधुमेह जाँच

विराटनगर, ३१ भदौ । गोल्डेन डाइबेटिज क्लबले शनिवार निशुल्करुपमा मधुमेह जाँच गरको छ । गरीब तथा निमुखाहरुलाई मधुमेहको उपचारमा सहयोग गर्ने उद्देश्यसाथ गोल्डेन अस्पतालमा स्थापना गरीएको उक्त क्लबले शनिबार १५० जनाको मधुमेह जाँच गर्नुको साथै मधुमेह रोगीले सेवन गर्नु पर्ने औषधी समेत निशुल्करुपमा वितरण गर�. . .


भाईको मृत्युवापतको रकम हत्याउन बुहारीको अपहरण प्रयास

विराटनगर, ३१ भदौ । बिमा रकमको पैसा हत्याउन आफ्नो अपहरण गरी हत्या गर्ने प्रयास गर्ने जेठाजु हरिबहादुर भण्डारी विरुद्धको मुद्दा फिर्ता लिन फोनबाट बारम्बार दबाब आइरहेको बुहारी ममता भण्डारीले पत्रकार सम्मेलन गरी बताएकि छिन् । मोरङको हसन्दह ३ बस्ने हरिबहादुरले गत भदौ २५ गते ममतालाई विराटनगर ७ रामपुरस्थ�. . .


विराटनगरलाई ज्ञानुले सुनाइन सुमधुर आवाज

मोरङ विराटनगर । राजधानीको कोलाहलबाट फुत्केर पूर्वको उज्यालो हेर्न आएकी ज्ञानु राणाले विराटनगरलाई शुक्रबार साँझ मोहित बनाइन् । गुरुकुलको आयोजनामा भएको एकल गायन कार्यक्रममा राणाको कोकिल गान सुत्र आउनेहरू तृप्त भएर फर्केका देखिन्थे । युवाहरू ‘फल्ना रिमिक्सको ओरिजनल गीत’ भनेर टिप्पणी गर्दै थिए र �. . .


वाणीले गर्यो विद्यार्थी सम्मान

विराटनगर, ३० भदौ । वाणी प्रकाशनले मोरङ जिल्लामा सामुदायिक विद्यालयबाट एसएलसीमा उत्कृष्ठ अंक ल्याउने छात्रालाई सम्मान तथा छात्रवृत्ति प्रदान गरेको छ । प्रकाशनले शुक्रवार एक कार्यक्रम आयोजना गरि ‘श्री तुलसादेवी भट्टराई स्मृती ग्रामीण छात्रा प्रोत्साहण वाणी पुरस्कार’ मोरङ वयरबन रमाइलोस्थित जनस�. . .


चन्दा आतंक तथा बम विस्फोटमा संलग्न ७ प्रकाउ

विराटनगर ३० भदौ । विराटनगरका विभिन्न उद्योगी , व्यापारी र अन्य व्यात्तीहरुलाई टेलीफोन धम्की, चन्दा आतंक संलग्न तथा वम बिष्फोटन गर्ने ७ जना व्यात्तिहरुलाई आज मोरङ्ग प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी औरावनीका २६ बर्षिय रामचन्द्र मुखिया, ईटहरीका ६ बस्ने २७ बर्षिया रामेश्वर मण्डल र विरा. . .


गुरुकुलमा रञ्जनको चित्रकला प्रदर्शनी

विराटनगर, २९ भदौ । आरोहण गुरुकुल विराटनगरमा बिहीबारदेखि कलाकार पल्लव रञ्जनको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको वरिष्ठ कवि कृष्णभूषण बल र वरिष्ठ कलाकार गोपाल कलाप्रेमीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । प्रदर्शनीको आयोजना स्पाइनी ब्याबलर, मुन्चा डटकम र गुरुकुलले संयुक्त रूपमा गरेक�. . .


रक ब्याण्ड मन्त्रको विराटनगरमा कन्सर्ट हुने

विराटनगर, २९ भदौ । नेपालको चर्चित रक ब्याण्ड मन्त्रले विराटनगरमा सांगितिक प्रस्तुती गर्ने भएको छ । डिभाइन नेपालको आयोजनामा हुन लागेको रक एण्ड पिस लाइभ कन्सर्टमा मन्त्रले आफ्नो प्रस्तुति विराटनगरवासी सामु प्रस्तुत गर्नेछ । आउदो असोज ६ गते हुने सो कन्सर्टमा गायक सबिन राई र स्थानीय ब्याण्ड स्मृतीले सम�. . .


मोरङबाट एसएलसी उत्कृष्टलाई सम्मान

विराटनगर, २९ भदौ । मोरङ जिल्लाबाट एसएलसीमा उत्कृष्ठ भएका तिन छात्र छात्रालाई एनप्याब्सन मोरङले सम्मान साथै पुरस्कृत गरेको छ । बाल दिवसको अवसरमा विराटनगर उपमहानगरपालिकाको सभाहलमा एनप्याब्सनले आयोजना गरेको कार्यक्रममा उत्कृष्ठ छात्रछात्रालाई सम्मान गरेको हो । सम्मानीत हुनेहरुमा बिकेभिएमका छात्र . . .


ख्याती श्रेष्ठको सम्झनामा छात्रवृत्ति

विराटनगर, २९ भदौ । २ वर्ष अघि काठमाडौमा अपहरण पछि हत्या गरिएकी ख्याती श्रेष्ठको सम्झनामा उनका अभिभावकहरुले स्थापना गरको ख्याती श्रेष्ठ स्मृती एसएलसी वर्षसम्मान छात्रवृत्ति सिदार्थ शिशु सदनकी छात्रा युनिसा खड्काले पाएकी छिन् । प्रत्येक वर्ष बाल दिवसको अवसरमा सिदार्थ शिशु सदनबाट एसएलसीमा उच्च अंक ल�. . .