विराटनगर÷ ८ भदौ । आफुलाई डाक्टर भनि ठगी गर्ने एक नक्कली डाक्टर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ्गबाट खटिएको विशेष प्रहरी टोलीले विहिबार विहान साढे ९ बजे विराटनगर १४ स्थित महाविर रोडबाट उक्त नक्कली डाक्टर मनिलाल चौधरी (एम.एल.चौधरी)लाई पक्राउ गरेको हो । चौधरी महाविर रोडमा क्लिनिक संचालन गर. . .
विराटनगर ८ भदौ । संखुवासभाका पत्रकार किशोर बुढाथोकीमाथि आक्रमणका मुख्य नाइके विकास राई पक्राउ परेका छन् । राईलाई प्रहरीले संखुवासभाको डेविङ गाविसको डेविङस्थित उनकै घरबाट आज बिहान पक्राउ गरेको क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । नेपाल पत्रकार महासंघ संखुवासभाका सह–सचिव बुढाथोकीमाथि �. . .
विराटनगर, ८ भदौ । खेलकुद र खेलाडीको विकास तथा सामुदायिक वनको प्रचार प्रशार गर्ने उदेश्यले मोरङको शनिश्चरे–१ जिरिखिम्तिमा भदौ १६ गतेदेखि सामुदायिक वन उपभोक्ता समिति स्तरिय खुल्ला नकआउट फुटवल प्रतियोगिता हुनेभएको छ । स्थानीय डास–मोरङ्गी सामुदायिक वन उपभोक्ता समितिको अयोजनाहुने प्रतियोगितामा शनिश�. . .
विराटनगर, ८ भदौ । र्यालीमा हिडेको मोटरसाइकल मोरङको पथरी उर्लाबारी सडक खण्डमा बिहिबार विहान दुर्घट्नाहुदा मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषदको कार्यकर्ता सहित तीन जना घाइते भएका छन् । घाइतेहुनेमा परिषदको कार्यकर्ताहरु जलथल–९ झापाका २३ बर्षिय कर्ण खपाङ्गी र २२ बर्षिय दुर्गा लिम्बू रहेका छन् ।. . .
सुनको भाउ एकैदिन तोलामा २ हजार ४ सय रुपैया घटेको छ । हिजो बुधबार तोलाको ५२ हजार ४ सय रुपैयामा कारोबार भएको सुन आज ५० हजार रुपैयामा झरेको नेपाल सुनचादी व्यवसायी संघले जनाएको छ । सुनको भाउमा एकैदिन यति धेरै कमी आएको यो नै पहिलोपटक भएको संघका अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । यसअघि हिजो ५३ हजार ९ सयमा १५ स. . .
विराटनगर, ८ भदौ । दुई महिनादेखि बन्द गरेको बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल गार्मेन्ट उद्योगका मजदुरले उद्योग खुलाउन माग गर्दै आज उद्योग संगठन मोरङमा धर्ना दिएका छन् । मजदुर र उद्योग ब्यवस्थापन बीचको बिवादले बन्द भएको सुर्य नेपालका महिला मजदुरले विराटनगर स्थित उद्योग संगठनको कार्यालयमा दुई घण्टा धर. . .
विराटनगर, ७ भदौ । पूर्वाञ्चलका ग्राहकलाई सस्तो र गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यका साथ बुधबारदेखि विराटनगरमा ‘नेपाल बजार’ डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याइएको छ । नेपाल बजारको विराटनगर–२ रिक्साचालक राजु मण्डलले रिबन काटेर शुभारम्भ गरेका थिए । उनलाई नेपाल बजार प्रालिका तर्फबाट एउटा रिक�. . .
बिराटनगरका गायक रोहनको एल्बम बजारमा विराटनगरका रोहन कार्कीको नयाँ एल्वम परिधी बजारमा आएको छ । विभिन्न राष्ट्रिय कलाकारहरुको आवाजमा सजिएको परिधीका सबै गित र सगिंत रोहन कार्कीको रहेको छ । परिधीमा ८ वटा गितहरु समावेश भएका छन् । हिमाल सागरको स्वरमा रहेको ‘मैले सोचे तिमीलाई’ गित अहिले चर्चित रहेको छ । . . .
विराटनगर/१ भदौ । नेपाल विद्युत प्राधिकरणको २६औ वार्षिकोत्सव विराटनगरमा पनि मनाइएको छ । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन कोशी मेची क्षेत्रीय समितिले विहिबार विभिन्न कार्यक्रम गरी प्राधिकरणको वार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा विभिन्न प्रकारका खेलकुद प्रतियोगिता सँगै रक्तदान कार्यक्रम �. . .
केहि समय अघि देखिनै मजदुर विवादका कारण बन्द रहेको सुर्य नेपाल गार्मेन्ट औपचारिक रुपमा नै बन्द भएको छ ।मजदुर विवादका कारण दुई महिनादेखि कारखाना सञ्चालन नभएकाले अर्डर रद्द भएको भन्दै व्यवस्थापनले बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल (गार्मेन्ट) प्रालि बन्द गरेकोहो । मोरङको टंकिसिनुवारीमा रहेको सूर्य न�. . .
विराटनगरमा युवाहरुले पुरानो चुनौतीलाइ स्वीकार्दै नयाँ अभियानको थालनी गरेको छ । अहिले देश भरिनै रगतको अभाव भई रहेको अवस्थामा नेपाली युवाहरुको प्रयास ‘युथ फर ब्लड’ अर्थात रगतका लागि युवा नाम दिई सुरु भएको अभियानलाई युवाहरुको सहि र आवश्यक प्रयास मानिदैछ । (more…). . .
घटना तथा पात्रहरु यर्थाथ हुन कसैको जिवन संग मेल खान गएमा संयोग मात्र हुने छ । बिश्वका चर्चित व्यक्तिहरुमा भएका भन्दा धेरै गुणहरु म संग छन्, तरै पनि म ठूलो मान्छे हुन सकिन । आइन्सटाइन भन्दा भुलक्कड छु, स्टेफन हकिन्स भन्दा रोगी छु, महात्मा गान्धीको भन्दा धेरै तालु खुइलिएको छ, पप किङ बम मार्लिन भन्दा धेरै �. . .