Admin_OB

मजदुरले गरे थाल ठटाउदै जुलुस

विराटनगर/ ११ भदौ । विगत २ महिनादेखि बन्द रहेको बहुराष्ट्रिय कम्पनि सुर्य नेपाल खुलाउनु पर्ने माग सहित आज मजदुरहरुले थाल जुलुस आयोजना गरेका छन् । एकलौटी रुपमा सुर्य नेपालका सञ्चालकहरुले उद्योग बन्द गरेको आरोप लगाउदै मजदुरहरुले घोषणा गरेको आन्दोलन अन्तर्गत पहिलो चरणको आन्दोलनको आज अन्तिम दिन हो । पहि�. . .


रेडक्रस उपशाखाद्वारा रक्तदान

विराटनगर/ ११ भदौ । मोरङ रक्त सञ्चार केन्द्रमा भईरहेको रगत अभावको पूर्ति गर्न नेपाल रेडक्रस सोसाइटी उपशाखा विराटनगर–२ले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । विराटनगर शनिहाटस्थित स्व. सन्दिप भट्टराईको घरमा आयोजना गरिएको उक्त खुल्ला रक्तदानमा ५ जना महिला र २८ जना पुरुष गरि जम्मा ३३ जनाले रगत दिएका. . .


नेता ठाकुरको सम्मानमा झण्डा ३ दिनसम्म झुकाईने

विराटनगर/११ भदौ मधेशी जनअधिकार फोरमका बरिष्ठ केन्द्रिय नेता डा।महानन्द ठाकुरको आइतबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । ठाकुरको हृदयघातका कारण गत शुक्रबार भारतको दिल्लीमा मृत्यु भएको थियो । उनको पार्थीव शरिरमा पार्टिको झण्डा ओढाएर सम्मान गरिएको थियो । आइतवारनै मधेशी जनअधिकार पार्टिले एक वि�. . .


श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

झापाको गोलधापका पदम लिम्बुले गएराती घरायसी विवादमा कुटपिट गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । गोलधाप २ का ४७ वर्षीया लिम्बुले ४८ वर्षीया आफ्नी श्रीमती चन्द्राको हत्या गरेका हुन् । घरायसी विवादमा पदमले लठ्ठी , लात्ती प्रहार गर्दा चन्द्राको घटनास्थलमै मृत्यु भएको र लिम्वुलाई झापा प्रहरीले निउन्त�. . .


करेन्ट लागेर महिलाको मृत्यु

पथरी , भदौ ९ । मोरङको शनिश्चरे–१ आदर्शटोलमा आज अपरान्ह करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । दिउसो १ बजे करेन्ट लागेर ३० बर्षिया नर्बदा काफ्लेको मृत्यु भएको हो । बालकेन्द्रबाट फर्किएका पाच बर्षिय छोरा चिच्याउदै रोएपछि छिमेकीहरु जादा काफ्ले मृत अबस्थामा फेला पारिएको स्थानीयबासीले बताएका छन् । खाटमा. . .


राहत शिक्षकलाई निष्काशन गरेको विरोध

विराटनगर/ ९ भदौ । नेपाल राहत शिक्षक समितिले विद्यालय व्यवस्थापनको एकलौटी निर्णयमा भाथिगछ स्थित राम जानकी प्राविका राहत शिक्षकलाई निष्काशित गरिएको घटना प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विहिबार समितिले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । राम जानकी प्राविका शिक्षक सुनिल मण्डललाई विद्याल. . .


शिक्षा सुधारका लागि २४ घण्टे भोक हड्ताल, जायज माग पुरा गर्ने सहमतिमा १२ घण्टामै अनसन तोडियो

विराटनगर/८ भदौ । शिक्षा क्षेत्रमा भईरहेको विकृतिहरुको अन्त्य गर्नु पर्ने माग सहित एक शिक्षकले जिल्ला शिक्षा कार्यालय मोरङ परिसरमा २४ घण्टे भोक हड्ताल सुरु गरेका छन् । उर्लाबारी स्थित श्री राधिका माविका सहायक प्रधानाध्यापक दिनेश्वर झा यसरी भोक हड्तालमा बसेका हुन् । शिक्षा प्रशासनलाई विकेन्द्रित ग�. . .


मोरङ प्रहरी कार्यालयमा नागरिक सहायता केन्द्र सुरु

विराटनगर/ ८ भदौ । जिल्ला प्रहरी कार्यालयले विहिबार देखि नागरिक सहायता केन्द्र सुरु गरेको छ । मोरङ प्रहरी कार्यालयमा दैनिक रुपमा आउने सेवाग्राहीहरुलाई सर्वसुलभ तरिकाले प्रहरी सेवा प्रदान गर्नका लागि उक्त केन्द्र सुरु गरिएको हो । उक्त केन्द्रले जिल्ला प्रहरी कार्यालयमा उजुरी निवेदन सम्बन्धमा जानका�. . .


मुख्य न्यायधिशको चोरीएको ल्यापटप भेटियो

विराटनगर/ ८ भदौ । मोरङ पुनरावेदन अदालतका मुख्य न्यायधिस गोपाल पराजुलीको चोरीएको ल्यापटप भेटिएको छ । प्रहरीले केहि दिन अघि पक्राउ गरेको ल्यापटप चोरीमा संलग्न गिरोहका इव्राहिम महमद र चुन्ना मियाँले अनुसन्धानका क्रममा दिएको वयानका आधारमा उक्त ल्यापटम भेटिएको हो । मुख्य न्यायधिसको ल्यापटप गत भदौ २ गते . . .


नक्कली डाक्टर पक्राउ

विराटनगर÷ ८ भदौ । आफुलाई डाक्टर भनि ठगी गर्ने एक नक्कली डाक्टर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ्गबाट खटिएको विशेष प्रहरी टोलीले विहिबार विहान साढे ९ बजे विराटनगर १४ स्थित महाविर रोडबाट उक्त नक्कली डाक्टर मनिलाल चौधरी (एम.एल.चौधरी)लाई पक्राउ गरेको हो । चौधरी महाविर रोडमा क्लिनिक संचालन गर. . .


पत्रकार आक्रमणका नाइके पक्राउ

विराटनगर ८ भदौ । संखुवासभाका पत्रकार किशोर बुढाथोकीमाथि आक्रमणका मुख्य नाइके विकास राई पक्राउ परेका छन् । राईलाई प्रहरीले संखुवासभाको डेविङ गाविसको डेविङस्थित उनकै घरबाट आज बिहान पक्राउ गरेको क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । नेपाल पत्रकार महासंघ संखुवासभाका सह–सचिव बुढाथोकीमाथि �. . .


सामुदायिक वनवीच फुटवल

विराटनगर, ८ भदौ । खेलकुद र खेलाडीको विकास तथा सामुदायिक वनको प्रचार प्रशार गर्ने उदेश्यले मोरङको शनिश्चरे–१ जिरिखिम्तिमा भदौ १६ गतेदेखि सामुदायिक वन उपभोक्ता समिति स्तरिय खुल्ला नकआउट फुटवल प्रतियोगिता हुनेभएको छ । स्थानीय डास–मोरङ्गी सामुदायिक वन उपभोक्ता समितिको अयोजनाहुने प्रतियोगितामा शनिश�. . .