Admin_OB

बौधमार्गी द्वारा रक्तदान

विराटनगर, असार ३२ ।बिराटनगरमा केहि दिन देखि देखिएको  रगत अभावलाई पुर्ति गर्ने उद्देश्यले धर्मचक्र प्रवर्तन दिवस पारेर रक्तदान कार्यक्रमको आयोजना गरीएको हो । रक्तदान कार्यक्रमबाट ६२  रगत संकलन भएको कार्यक्रमका संयोजक रबि तुलाधरले बताउनु भयो । विराट बैद्ध संघ विराटनगर १५ को आयोजना र क्षेत्रीय रक्त �. . .


‘ साहित्यमा उच्छृंखल शब्द ल्यायौं भनें छाडापन भित्रिन्छ ‘ – नवराज सुब्बा

हाल जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको वरिष्ठ जनस्वास्थ्य प्रशासक (प्रमुख) पदमा कार्यरत नवराज सुब्बा जनस्वास्थ्य प्रशासनक मात्र हैनन् । उनी एक सफल सर्जक पनि हुन् । करिव तीसको दशकदेखि कविता, गीत, निबन्ध, अनुसन्धान लेखनमा अनुभव संगालिसकेको सुब्बाले दर्जन बढी साहित्यीक कृति र संगीत सिर्जना गरिसकेका छन�. . .


विराटनगर रिङरोड निर्माण कार्य सुरु

विराटनगरको बहुचर्चित रिङरोडको ट्रयाक खोल्ने कार्य अन्तिम चरणमा पुगेको छ । विगत डेढ दसकदेखि निर्माणधीन अवस्थामा रहेको चक्रपथको ट्रयाक खोल्ने कार्य धमाधम भइरहेको छ । निर्माणधिन अबस्थामारहेको चक्रपथको निर्माण सम्पन्न गर्न तीन अर्ब सात करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । चक्रपथमा  ३४ मिटरको सडक �. . .


अवैध भारतिय कुखुरा पक्राउ

विराटनगर, २९ असार । विराटनगर १६ मा रहेको एक कुखुरा फार्मबाट प्रहरीले बुधबार ९० वटा भारतीय कुखुरा पक्राउ गरेको छ । विराटनगरका कुखुरा व्यवसायीहरुको सुराकीको आधारमा विहान ९ बजे नगर प्रहरी कार्यालयले अवैधरुपमा ल्याएर घरमा राखिएका उक्त भारतिय कुखुरा वरामद गरेको नगर प्रहरी कार्यालयले जनाएको छ । लक्ष्मी उ. . .


नगरपालिकाले दिएको सम्मानमा विवाद

बिराटनगर २८ असार । बिराटनगर उपमहानगरपालीकाले सोमवार वितरण गरेको उत्कृष्ट कर्मचारिलाइ दिएको पुरस्कार छनौट प्रक्रृया सम्वन्धी असन्तुष्टि जनाएका छन । न्गरपालीकाका अधिकास कर्मचारिले छनौट प्रक्रृयकाको मापदण्ड के हो भन्ने थाहा नपाएको र प्रसासनले वा कार्यकारि प्रमुखले छान्न’पर्ने पुरस्कार राजनैतीक. . .


मोरंग ब्यापार संघको निर्वाचन टर्यो, नेतृत्व विवाद अझै

विराटनगरमा चासोका साथ हेरिदै आएको नेपालकै जेठो औधोगीक सस्था मोरङ ब्यापार सघको निर्वाचन टरेको छ भने अध्यक्ष को हुने भन्ने विवाद अझै कायमनै रहेको छ । आगामी असार ३२ गते घोषणा गरिएको निर्वाचन  मंगलबार केहि उमेदवारको मनोनयन फिर्ता सगै निर्वाचनको खतरा टरेको भएपनि निर्वाचीत सदस्यहरुले अध्यक्ष , वरिष्ठ उप�. . .


सहमती पछि आन्दोलन फिर्ता

विराटनगर २७ असार । केहि दिन देखि आन्दोलन गर्दै आएको मदरसा समन्वय समितीले आन्दोल फिर्ता लिएको बताएको छ । जिल्ल शिक्षा कार्यलय मोरङ र समितीविच सोमबार वार्ता गरि सहमती भएपछि आन्दोलन फिर्ता लिएको समीतीले बताएको हो । कार्यलय र समिती विच भएको सहमतीमा मदरसा विद्यालयहरुलाइ प्रसासनिक खर्चको ब्यबस्था गर्न मन�. . .


पुन अध्यक्षमा निर्विरोध निर्वाचित

विराटनगर २७ असार । नेपाल परिवार नियोजन सघ मोरङको निर्वाचनले पुन अध्यक्षमा सुवोध निरौलालाइ निर्वाचित गरेको छ । सन २०११ द्येखि ०१४ सम्मको कार्यकालका लागी निर्विरोध निर्वाचित सदस्यहरुमा निर्मला श्रेष्ठ, शान्ता रिजाल, देवि पौडेल, शिला श्रेष्ठ, रोमीला बस्नेत  रहेका छन् । त्यस्तै अन्य निर्वाचीत सदस्यहरुम. . .


मैले जीवनमा नसोचेको पेशा अहिले गरिरहेको छुः रामभजन कामत

आफु जहिले पनि कमेडी रोल गर्न मन पराउने कलाकारलाई सिरियस रोल दिएमा अभिनय गर्न धेरै गाह्रो हुने अनुभव सुनाउछन् आरोहण गुरुकुल विराटनगरका कलाकार रामभजन कामत उर्फ आरबीके । भन्छन् ‘मलाई डाइरेक्टरले सिरियस रोल दियो भने प्रोडुसर डुब्छ । विराटनगर १ पोखरीया त्रिवेणी मार्ग स्थायी घर भएका आमा सागरदेवी र बुबा सह. . .


गर्मीको मौसम लागेसँगै विराटनगरमा डान्सपार्टि जम्न थाले

विराटनगर २५ असार । हप्तै पिछे जस्तो हुने डान्सपार्टिमा अहिलेका युवायुवतीहरु जम्न थालेका छन यस्तै मेसोमा विराटनगरमा शनिवार विराटनगर जेसिजले आयोजना गरेको सुर्य रिदम नाइटस डान्सपार्टिमा  पनि युवायुवतीहरु त्यसैगरि जमेका थिए । प्रत्यक वर्ष सुर्य टोवाको कम्पनीले एसपोन्सर गदै आएको डान्सपार्टिमा  विरा�. . .


दण्डहिनता र राजनितिको सम्बन्धमा युवाहरुद्वारा अन्तरक्रिया

विराटनगर/२५ असार । देशमा बढ्दो दण्डहिनता र राजनितिक अवस्थाको बारेमा युवाहरुलाई सजग गराउने उद्देश्यका साथ विराटनगरमा आज दण्डहिनता र राजनिति विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा पत्रकार नवराज कट्टेलले युवाहरुसँग उक्त विषयबारे छलफल गर्नुका साथै दण्डहिनताको असर र हालको राजनि�. . .


एसएलसी परिक्षापत्र काण्डबाट पोखरेललाई सफाई

विराटनगर,२४ असार । यस बर्षको एसएलसि परिक्षामा प्रश्न पत्र आउट गरेको आरोप लागेका स्टार वोर्डिङ स्कुलका प्रिन्सीपल उद्धव पोखरेललाई शुक्रवार अदालतले सफाई दिएको छ । प्रश्न पत्र बेचेको आरोप लागेका केन्द्राध्यक्ष डां उद्धव पोखरेललाई जिल्ला अदालत मोरङले सफाई दिएको हो । जिल्ला अदालत मोरङका मुख्य न्यायधिष . . .