विराटनगर, ७ भदौ । पूर्वाञ्चलका ग्राहकलाई सस्तो र गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यका साथ बुधबारदेखि विराटनगरमा ‘नेपाल बजार’ डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याइएको छ । नेपाल बजारको विराटनगर–२ रिक्साचालक राजु मण्डलले रिबन काटेर शुभारम्भ गरेका थिए । उनलाई नेपाल बजार प्रालिका तर्फबाट एउटा रिक�. . .
बिराटनगरका गायक रोहनको एल्बम बजारमा विराटनगरका रोहन कार्कीको नयाँ एल्वम परिधी बजारमा आएको छ । विभिन्न राष्ट्रिय कलाकारहरुको आवाजमा सजिएको परिधीका सबै गित र सगिंत रोहन कार्कीको रहेको छ । परिधीमा ८ वटा गितहरु समावेश भएका छन् । हिमाल सागरको स्वरमा रहेको ‘मैले सोचे तिमीलाई’ गित अहिले चर्चित रहेको छ । . . .
विराटनगर/१ भदौ । नेपाल विद्युत प्राधिकरणको २६औ वार्षिकोत्सव विराटनगरमा पनि मनाइएको छ । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन कोशी मेची क्षेत्रीय समितिले विहिबार विभिन्न कार्यक्रम गरी प्राधिकरणको वार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा विभिन्न प्रकारका खेलकुद प्रतियोगिता सँगै रक्तदान कार्यक्रम �. . .
केहि समय अघि देखिनै मजदुर विवादका कारण बन्द रहेको सुर्य नेपाल गार्मेन्ट औपचारिक रुपमा नै बन्द भएको छ ।मजदुर विवादका कारण दुई महिनादेखि कारखाना सञ्चालन नभएकाले अर्डर रद्द भएको भन्दै व्यवस्थापनले बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल (गार्मेन्ट) प्रालि बन्द गरेकोहो । मोरङको टंकिसिनुवारीमा रहेको सूर्य न�. . .
विराटनगरमा युवाहरुले पुरानो चुनौतीलाइ स्वीकार्दै नयाँ अभियानको थालनी गरेको छ । अहिले देश भरिनै रगतको अभाव भई रहेको अवस्थामा नेपाली युवाहरुको प्रयास ‘युथ फर ब्लड’ अर्थात रगतका लागि युवा नाम दिई सुरु भएको अभियानलाई युवाहरुको सहि र आवश्यक प्रयास मानिदैछ । (more…). . .
घटना तथा पात्रहरु यर्थाथ हुन कसैको जिवन संग मेल खान गएमा संयोग मात्र हुने छ । बिश्वका चर्चित व्यक्तिहरुमा भएका भन्दा धेरै गुणहरु म संग छन्, तरै पनि म ठूलो मान्छे हुन सकिन । आइन्सटाइन भन्दा भुलक्कड छु, स्टेफन हकिन्स भन्दा रोगी छु, महात्मा गान्धीको भन्दा धेरै तालु खुइलिएको छ, पप किङ बम मार्लिन भन्दा धेरै �. . .
दिगो विकासको आवश्यकता त्यतिखेर महशुस गरियो जतिखेर पश्चिमा देशहरुमा भएको आर्थिक बिकासको कारण चरम उपभोग संस्कृतिको बिकास भयो यो समय लगभग १९६० तिरको हो । पश्चिमा देशहरुमा त्यतिबेला प्रविधीको बिकास व्यापक रुपमा सुरु भएको थियो तर प्रबिधी बिकास अर्थ मैत्री मात्र थियो । प्रबिधी बिकास गर्दा वातावरणलाई गौण. . .
बिराटनगर/ २९ श्रावण | पूर्वाञ्चालमा आइसिटी सम्वनधी कार्यक्रमहरु खासै नभइरहेको अवस्थामा केहि समय अघिदेखि यसले तिब्रता पाउन थालेको छ । बिराटनगरमा इस्ट आइटी कम्युनिटीले यस्ता केहि कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । मोफसलबाट पहिलो आइसिटी विशेष म्यागजिन ‘लिभिङ विथ आइसिटी’ म्यागजिन प्रकाशन गरिर�. . .
अनिल श्रेष्ठ विराटनगर , साउन १९ | हरियो मैसम जतातेतै हरियालि आनि आहिले त महिलाको पहिरान पनि कि त रातो , पहेलो नत्र भने हरियो देखन्छ । कुर्ता सुरुवाल र हरियो सारि अनि हातमा विभीन्न बुटा भरेर हत्केला र पाखुरै सम्म मेहन्दीले रातो पार्नेको पनि कमि छैन । अझ जन सोमबार त के भन्नु विराटनगर १० देवकोटा स्थीतको शिव�. . .
बिराटनगर, २८ साउन । हिन्दू धर्माबलम्बी तागाधारीहरू आज पवित्र यज्ञोपवीत् र रक्षाबन्धन ग्रहण गर्दै जनैपूर्णिमा मनाएका छन् । हिन्दू दर्शनअनुसार जनैलाई ‘ब्रह्मासूत्र’ अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोराला�. . .
विराटनगर/ २७ श्रावण । विराटनगर जुनीयर जेसिजले शसक्रबार १३ औ अन्तर विद्यालय निबन्ध प्रतीयोगीता सम्पन्न् गरेको छ । सामाजीक विकासको लागी ब्यक्त्तीत्व विकास विषयमा भएको निबन्ध प्रतीयोगीतामा विराटनगरका १६ वटा विद्यालयको सहभागीता रहेकोमा सुजन विकेभिएम विद्यालय प्रथम ,सगरमाथा सेकेन्डरि स्कुल द्धितीय . . .
विराटनगर २६ साउन । भारतको बरौनीबाट ५ दिन अघि आयल निगमको विराटनगर डिपोमा ल्याएर राखिएको एक टयाकरमा पेट्रोलमा मिसावट गरिएको फेला परेको छ । जिल्ला प्रहरि कार्यलय मोरङका डिएसपि दिपक थापाले बा ४ ख ३११५ नम्बरको टयाङकरमा मिसावट भएको जानकारि आएपनि अनुसन्धान गरेको र उक्त्त टयाकरमा रहेको चेम्बर १,२,र ३ मा मिसाव. . .