विराटनगर ६ साउन । विराटनगर उपमहानगरपालीकाको आर्थीक बर्ष २०६८ र०६९ को साढे एघार करोड रुपैया तलब भत्ता सुविधा र सहयोगमा सकिने भएको छ । विराटनगर उपमहानगरपालीकाले २० औ नगर परिषद द्धारा आर्थीक बर्ष ०६८ र०६९ का लागी ४४ करोड ३१ लाख, २४ हजार ४ सय ९७ रुपैया अनुमानीत बजेट विनीयोजन गरेको थियो जसमा विकास खर्चमा ३. . .
वातावरण तथा युवाको क्षेत्रमा कार्यरत सामाजिक संस्था सँगसँगैले विराटनगरमा शनिवार युवाहरुको लागि क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ । आदर्श उच्चमा विको प्राङ्गणमा अवस्थित शिक्षक तालिम केन्द्रमा आयोजित उक्त तालिममा युवाहरुलाई आफुमा भएको क्षमतालाई अभिवृद्धि गर्ने तथा त्यसलाई प्रयोग गरि जिवनमा क. . .
विराटनगर ६ साउन । सरकारले हालै बढाएको तलव मान समान नभएको तथा केहि पहिले देखिनै उठादै आएका मागहरुलाइ संबोधन नगरेको भन्दै आन्दोलनमा उत्रीएका कर्मचारिहरुले आन्दोलन स्थगीत गरेका छन । विगतमा कर्मचारिले राखेका संचयकोषको रकम झिक्दा लाग्ने ब्याज खारेजि गर्नुपर्ने, अस्थाइ करारमा रहेका कर्मचारि लाइ स्थाइ स�. . .
विराटनगर ६ साउन । विराटनगरको कोशि क्याम्पसमा रहेको कोशि स्टुडेन्ट काउनसिलले अन्तर कक्षा हाजिरिजवाफ प्रतीयोगीता सम्पन्न् गरेको छ ।शुक्रबार सम्पन्न प्रतीयोगीतामा विविएस दोस्रो बर्षका विद्यार्थीहरु रितेश मिश्रा,संतोष राय र विमला कर्की प्रथम भएका थिए ,त्यस्तै विएड दोश्रो बर्ष द्धितीय र विविएस दोश्र�. . .
विराटनगर / ४ साउन । राजमार्गमा सवारी साधन रोकेर तथा फोन गरेर धमक्याउँदै जर्वजस्ति चन्दा उठाउने दुई युवकलाई वुधवार मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर उपमहानगरपालिका ६ वस्ने ४० वर्षीय राजु कामत र ७ वस्ने ३० वर्षका राम कुमार चौधरीलाई आज विराटनगरको वरगाछि स्थित चाँदनी चौकवाट चन्दा उठाउँदै गर्दा नग�. . .
मोरंग, ३ साउन । स्वास्थ्य जस्तो संवेदनशील पेसामा अनर्गल, अपत्यारिला, भ्रामक विज्ञापन गरेर विभिन्न यौन सम्वन्धि सामग्रीहरु ऋवैध रुपमा वेचविखन गर्ने दुई कम्पनीका संचालक र कर्मचारी सहित ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । यथार्थ भन्दा बाहिरको विज्ञापन गरेर सर्वसाधारणबाट तीब्र रुपमा पैसा असुली गरि. . .
विराटनगर/३ साउन । विराटनगरबाट प्रकाशित भइरहेको मोफसलको एकमात्र सुचना तथा प्रविधि विशेष पत्रिका लिभिङ्ग विथ आइसिटिको पहिलो वार्षिक उत्सव मनाइएको छ । पत्रकार महासंघ मोरङ्गको सभाहलमा एक कार्यक्रम गरि उक्त पत्रिकाको वार्षिक उत्सव मनाइएको हो । कार्यक्रममा पत्रिकाका प्रबन्धक तथा कार्यक्रमका सभापति पर�. . .
विराटनगर/२ साउन । ज्योती विकास बैङ्कले आफ्नो सोह्रौ शाखाको विराटनगरमा आइतबार उद्घाटन गरेको छ । राष्ट्र बैङ्कबाट ‘ख’ वर्गको बैङ्कको रुपमा इजाजत प्राप्त यस बैङ्कको शाखा उद्घाटन प्रमुख अतिथि तथा संचालक विनोद कुमार ढकालले रिबन काटेर गर्नु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै बैङ्कका प्रमुख कार्यकारी अ. . .
बिराटनगर/ साउन १ | मोरंङको बनिगामा ४ नेता चौकमा रहेका पशुपतिहार्डवेयर बाट शालिमार सिमेन्टको कम तौल भएको २६ बोरा सिमेन्ट बरामद भएपछि गोदाम मा सिलबन्दी गरेको छ । बिराटनगर नापतौल बिभाग मधेशी जनअधिकार फोरम मधेश जिल्ला समिती मोरंङ र हरैचा जनपथ प्रहरीको संयूक्त टोलीले शालीमार सिमेन्टको गोदाम मा छापामारी. . .
विराटनगर, असार ३२ ।बिराटनगरमा केहि दिन देखि देखिएको रगत अभावलाई पुर्ति गर्ने उद्देश्यले धर्मचक्र प्रवर्तन दिवस पारेर रक्तदान कार्यक्रमको आयोजना गरीएको हो । रक्तदान कार्यक्रमबाट ६२ रगत संकलन भएको कार्यक्रमका संयोजक रबि तुलाधरले बताउनु भयो । विराट बैद्ध संघ विराटनगर १५ को आयोजना र क्षेत्रीय रक्त �. . .
हाल जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको वरिष्ठ जनस्वास्थ्य प्रशासक (प्रमुख) पदमा कार्यरत नवराज सुब्बा जनस्वास्थ्य प्रशासनक मात्र हैनन् । उनी एक सफल सर्जक पनि हुन् । करिव तीसको दशकदेखि कविता, गीत, निबन्ध, अनुसन्धान लेखनमा अनुभव संगालिसकेको सुब्बाले दर्जन बढी साहित्यीक कृति र संगीत सिर्जना गरिसकेका छन�. . .
विराटनगरको बहुचर्चित रिङरोडको ट्रयाक खोल्ने कार्य अन्तिम चरणमा पुगेको छ । विगत डेढ दसकदेखि निर्माणधीन अवस्थामा रहेको चक्रपथको ट्रयाक खोल्ने कार्य धमाधम भइरहेको छ । निर्माणधिन अबस्थामारहेको चक्रपथको निर्माण सम्पन्न गर्न तीन अर्ब सात करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । चक्रपथमा ३४ मिटरको सडक �. . .