Bivek_OB

भारतबाट सरकारी नम्बर प्लेटमा नै आँउछ अवैध लागुऔषध, मोटरसाईकल सहित वन अधिकृतका छोरा पक्राउ

ओ.वी अपराध व्यूरो टिम... विराटनगर, २१ कार्तिक । सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी अवैध रूपमा लागूऔषध ल्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– १५ भन्सार कार्यालयको १ नं.ढाटबाट लागूऔषधसहित सरकारी मोटरसाइकलमा लागूऔषध ल्याउने सप्तरी राजबिराज नगरपालीका– २ राजदेब टोलका �. . .


विराटनगरको रानी बोर्डरमा ‘गो ब्याक इण्डिया’ भन्दै विरोध प्रर्दशन ( फोटो फिचर )

कात्तिक २१, विराटनगर । नेपालको कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको विरोधमा विराटनगरमा विरोध प्रदर्शन गरीएको छ । स्वतन्त्र युवा समुह विराटनगर मोरङले नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै विहीबार विहान रानी बोर्डरमा विरोध प्रर्दशन गरेका हुन् । ‘देशभरका सम्पुर्ण राष्ट्रभक्त युवा एकजुट हो. . .


भोजपुरमा बहिरा विद्यालयको पठनपाठन प्रभावित

भोजपुर । भोजपुर नगरपालिका–९ पानीट्यांकीस्थित बहिरा आवासीय विद्यालयमा व्यवस्थित भवन नहुँदा लक्षित विद्यार्थीको पठनपाठनमा असर परेको छ । २०७२ सालको भूकम्पले क्षति पुगेको भवनमा पठनपाठन हुँदै आएको उक्त विद्यालयमा कक्षाकोठा र छात्रावासको राम्रो प्रबन्ध नहुँदा विद्यार्थी र शिक्षक दुवैलाई समस्या भएको . . .


विराटनगरको हिमालय दर्शन कलेजका नयाँ विद्यार्थीलाई धनकुटाको हिलेमा अभिमुखीकरण (फोटो फिचर सहित )

विराटनगर, २० कात्तिक । विराटनगरको हिमालय दर्शन कलेजले वि.एस.सि. सिएसआइटि छैटौँ ब्याच, वि.आइ.एम तथा वि.सि.ए दोस्रो ब्याच तथा वि.एच.एम. प्रथम व्याचमा नयाँ भर्ना हुने विद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम गरेको छ । कलेजले विभिन्न विषय अन्र्तगत भर्ना भएका नयाँ विद्यार्थीहरुलाई धनुकटाको हिलेमा लगेर अभिमुखिकरण. . .


प्रेमीद्वारा प्रेमिकामाथि निर्घात कुटपिट, बिराटनगरको नोबेल अस्पतालमा उपचार हुदै, अझै होस आएन

बिराटनगर, २० कात्तिक । आफ्नी प्रेमीका अरु केटासँग बोलेको झोकमा प्रेमीद्वारा प्रेमिकामाथि निर्घात कुटपिट गरिएको छ ।धनकुटाको सहिदभूमी गाउँपालिकाका एक युवकले आफ्नै प्रेमिकालाई निर्घात कुटपिट गरेका छन् । सहिदभूमी गाउँपालिका–४ का भीमसेन राईले आफ्नै प्रेमिका बन्दना राईलाई मरणासन्न अवस्थामा पुग्ने गर. . .


विराटनगर विमानस्थल विस्तार अलमलमा, डिपिआर स्वीकृत गर्ने मन्त्रीको बाचा कार्यान्वायन भएन

विराटनगर। विराटनगर महानगरपालिकाको बिमानस्थल पस्चिमको ईक्राईका ७० बर्षिय रतनलाल चौधरीलाई आफ्नो घर र जमिन विमानस्थलले कहिले लिने हो भन्ने चिन्ता छ । विमानस्थल बिस्तार गर्दा आफ्नो घर पनि पर्छ भन्ने चिन्ता एकातिर भए पनि आफ्नो ठाउँमा विकास हुने कुराले उहाँलाई उत्साहित पनि बनाएको छ । विमानस्थल बढाउँदा र. . .


सगरमाथाको मापन प्रक्रिया लम्बियो, उचाइको नतिजा आउन साढे दुईमहिना लाग्ने

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको नतिजा आउन केही महिना ढिला हुने भएको छ । यसअघि सगरमाथाको उचाइ आउँदो डिसेम्बर महिनासम्ममा आउने भनिएकोमा ‘फिल्ड वर्क’ नसकिएका कारण साढे दुईमहिना जति ढिलो हुने अवस्था आएको  सगरमाथाको मापन कार्यमा संलग्न चिफ सर्भे अफिसर तथा मापन कार्यमा संयोजक रहेक�. . .


बिराटनगरमा छठ पर्वको विशेष कार्यक्रम,पटनाबाट आएका कलाकारको प्रस्तुती

बिराटनगर । बिराटनगर ८ बलुवाहीमा छठ पर्वको अवसरमा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बलुवाही युवा मञ्चको आयोजनामा २ दिने कार्यक्रमको आयोजना गरिएको हो । मैथिली कलाकार रुपाली दास सहित भारत पटनाबाट आएका कलाकारको प्रस्तुती रहेको कार्यक्रममा कलाकार सुनु कुमार मण्डल , मिस्त्री डान्स ग्रुपले आफ्नो प्रस्. . .


प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङको विदाई, आजै विराटनगरबाट काठमाडौँ जाने

विराटनगर । प्रदेश १ का प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाङको बिदाई गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तुम्बाहाङलाई बिदाई गर्नु भएको हो । आईतवार राष्ट्रपतिद्धारा मदमुक्त भएका सातवटै प्रदेशका प्रमुखहरुको ठाँउँमा नयाँ प्रदेश नियुक्त हुँदै गर्दा प्रदेश प्रमुखको विदाई भएको हो । विदाई �. . .


मोरङको बुढीगंगामा आज विहानै सवारी दुर्घटना, डाक्टर र नर्सकोे ज्यान गयो

विराटनगर, १८ कात्तिक । मोरङको बुढीगंगामा सवारी दुर्घटना हुदाँ २ जनाको ज्यान गएको छ । मोरङको बुढीगंगा गाँउपालीका १ स्थित सेन्चुरी मसला उद्योग छेउमा आज विहान सवारी दुर्घटना हुदाँ बुबा छोरीको ज्यान गएको छ । विराटनगरबाट दुहवी तर्फ जादै गरेको को १ ख ७२३२ नम्बरको यात्रुबहाक बसले दुहवीबाट विराटनगर तर्फ आँउ�. . .


सष्टाङ्ग दण्डवत गर्दै सडकमा निस्कीए विराटनगरका मेयर भीम पराजुली, (भिडियो सहित)

प्रेम देवान विराटनगर, १६ कात्तिक । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छठ पर्वको पूजाकालागि निराहार ब्रत बसी १६ औ पटक सष्टाङ्ग दण्डवत गर्दै निस्कीएका छन् । मेयर पराजुलीले आज विहान साढे १० बजे विराटनगर पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट भतिज प्रमिस र श्रीमती रञ्जीतासँगै दण्ड प्रणाम गर्�. . .


विराटनगरको छठ पर्वमा दिपाश्रीसँग अचानक भेट,, बाल्यकालमा गाएको छठ पर्वको भजन यसरी सम्झिन्

विराटनगरकी चेली दिपाश्री निरौला हरेक बर्ष चाडपर्वको बेला विराटनगर आउने गर्दछिन् हास्य कलाकार तथा निर्मात्री निरौलासँग विराटनगरमा अचानक आवर विराटनगरसँग भेट भयो । छठ पर्वको सन्र्दभमा सहकर्मी प्रेम देवान (लुङ्गा) ले गर्नुको भएको छोटो कुराकानी । छठ पर्वको सन्र्दभ कुराकानी : https://www.facebook.com/ourbrt/videos/492971617978396/. . .