इराक । इराकमा भएको सरकार विरोधी प्रदर्शनको क्रममा कम्तिमा ४० जनाको ज्यान गएको छ । सरकार विरोधी प्रदर्शन हिंसामा परिणत हुँदा धेरैको ज्यान गएको हो । ज्यान गुमाउनु मध्ये राजधानी बग्दादमा सुरक्षाकर्मीले प्रहार गरेको अश्रु ग्यासको क्यानिस्टर लागेका दुईजना पनि रहेका छन् । प्रदर्शनकारीले रोजगार, सुधारि�. . .
विराटनगर। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका दुई मुर्ख कमाण्डरको पार्टी एकतालाई आँखाको नानी बनाउन पार्टी कार्यकर्तालाई आब्हान गरेका छन् । नेकपा मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा कार्यकर्ता प्रशिक्षणको क्रममा अध्यक्ष प्रचण्डले दुई पार्टीका दुई मुर्ख कमाण्ड�. . .
विराटनगर, ८ कातिक । विराटनगरको जैन भवनमा आज ‘ विराटनगर म्यूजिक फेष्टीभल २०७६’ हुदैछ । लाइभ ईन्टरटेडमेन्टले विगत ४ बर्षदेखी विराटनगरका भव्य रुपमा म्यूजिक फेष्टिभल गर्दै आएको छ । यसपटक पनि शुभदिपावली छठ र नेपाल संम्वतको अवसरमा पुर्व क्षेत्रका वासिन्दालाई मनोरन्जन प्रदान गर्न र सरकारले मनाउन लागेको प�. . .
विराटनगर । कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले कानुनी शासन भन्दा कोही बाहिर जान नसक्ने बताएका छन् । उनले कांग्रेस सांसद मोहम्मद अफ्ताव आलम पक्राउको बारेमा कांग्रेसबाट आएको प्रतिक्रियामा उहाँले कोही कानुन भन्दा बाहिर जान नसक्ने भएकोले अपराधका हरेक घटनाको निश्पक्ष कानुनी कार्�. . .
काठमाडौँ । देशभर शुक्रबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागर तथा बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली साथै पश्चिमी वायुको प्रभावको कारणले नेपालको पूर्वी तथा मध्य भूभागको मौसममा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । आज दिउँस�. . .
विराटनगर । विद्यार्थीहको बृत्तिमार्ग निर्देशनमा सहज होस् भन्ने उदेश्यका साथ विराटनगरमा ७ दिनसम्म संचालित बृत्ति मार्ग निर्देशन प्रशिक्षक तालिम सम्पन्न भएको छ । स्वीस सरकार विकासको आर्थिक सहयोग तथा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तालिम सम्पन्न. . .
विराटनगर,७ कातिक । चर्चित ¥यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहक�. . .
विराटनगरमा भोली शुक्रबार ‘ विराटनगर म्यूजिक फेष्टीभल २०७६’ हुदैछ । लाइभ ईन्टरटेडमेन्टले विगत ४ बर्षदेखी विराटनगरका भव्य रुपमा म्यूजिक फेष्टिभल गर्दै आएको छ । भोली विराटनगरको जैन भवनमा हुन लागेको ५ औं संस्करणको विराटनगर म्युजिक फेष्टिभलको तयारी कस्तो छ र कलाकारहरु को को आउदैछन् भन्ने विषयमा रहेर वि. . .
विराटनगर । मन्त्रीपरिषद्बाट स्वीकृत भएर आएपछि मोरङमा प्रहरीका ५ वटा नयाँ युनिट थप हुने भएका छन् । नयाँ थपिने प्रहरी युनिटको संख्या ९७ पुग्ने छ । यस अघि स्थायी र अस्थायी गरेर ९२ वटा प्रहरी युनिट मोरङमा थिए । नयाँ थप भएर आएका युनिटमा बूढीगंगा गाउँपालिकामा प्रहरी चौकी बाँसबारी, ग्रामथान गाउँपालिकामा प्र�. . .
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेका छन्। उनीहरूले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रही दाहाल निवास खुमलटारमा ‘गोप्य’ छलफल गरेका छन्। त्यसमा प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत निम्त्याइएका थिए।. . .
विराटनगर । ‘भेष भुषा, भाषा र संस्कृतिक जर्गेना गरौँ’ भन्ने मुल नाराका साथ राजवंशी समाज उत्थान समिति विराट केन्द्रीय कार्य समितिले सुकरात महोत्सव २०७६ भव्य रुपमा मनाएको छ । मोरङको बुढीगगाँ गाँउपालिका वडा नम्बर ३ मा मंगलबार दिपावली तथा छठ पर्वको अवसरमा सुकरात महोत्सव मनाएको हो । सुकरात पर्व महोत्सवको �. . .
विराटनगर, ५ कातिक । भारतबाट अवैध रुपमा लाखौंको पटका भित्रन थालेको छ । जिल्ला प्रहरी कार्यलय मोरङले भारतबाट अवैध रुपमा नेपाल भित्राउदै गर्दा लाखौंको पटका बरामद गरेको छ । यसैविच रंगेली नगरपालीका ४ स्थित बेतौना दक्षिण चिसाङ खोलाको बाटो हुदै अवैध रुपमा भित्राईएको ४ बोरा ५२ बण्डल पटका मोरङ प्रहरीले बरामद �. . .