काठमाडौं, २६ माघ । भोलीबाट देशैभर मौसम सफा हुने प्रक्षेपण गरिएको छ । गत मंगलबारदेखि पश्चमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएपछि देशैभर वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । शनिबार काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा हलुकादेखि मध्यम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमा�. . .
विराटनगर,२६ माघ । राष्ट्रपति बिद्यादेबी भण्डारीले कोशी, अरुण र तमोर जस्ता नदीहरु बग्ने सुनसरीको बराह तथा चतरा धाममा पर्यटन विकासको ठुलो संभावना रहेको बताएकी छिन् । । सुनसरीको चतनामा शनिवारदेखि शुरु भएको तारक ब्रह्मा महायज्ञको शुभारम्भ गर्दै उनले कौशिकी संस्कृती बोकेको बराह क्षेत्रमा प्रसस्तै पर्य. . .
झापा, २६ माघ । सत्तारुढ दल नेकपाको झापा जिल्ला कमिटिले आगामी फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने निर्णय गरेको छ। उक्त दिन ‘२३ औं महान जनयुद्ध दिवस’ विषयक प्रवचन कार्यक्रमको आयोजना गरिने नेकपा झापाले निर्णय गरेको हो। उक्त दिन पार्टीका प्रतिनिधिहरुलाई उपस्थितिका लागि नेकपा झापाले आग्रहसमेत गरेको छ। आ�. . .
विराटनगर, २६ माघ । नजिकिँदो साफ महिला च्याम्पियनसिपका लागि भौतिक पूर्वाधारसँगै सडक निर्माण कार्य सन्तोषजनक रहेको एन्फाका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता तयारी समितिका संयोजक पंकज नेम्वाङले बताएका छन्। शनिबार विराटनगरमा प्रचारप्रसार समितिको बैठकका क्रममा संयोजक नेम्वाङले च्याम्पियनसिपको पाच�. . .
धरान, २६ माघ । विवाहित महिलाहरुको प्रतिभा प्रस्फुटनका लागि वुमन वर्थ ग्रुपकाे आयोजनामा हुन लागेको मिसेस स्टेट १ दोस्रो सिजनमा छनौट भएकाहरुको अभिभावक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धरान १३ स्थित टिम्वरल्याण्ड रेष्टुरेन्टको हलमा आयोजित कार्यक्रममा छनौट भएका प्रतिष्पर्धी र अभिभा�. . .
पाँचथर, २६ माघ । मन्तब्य राख्ने क्रममा बेहोस भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको मृत्यु भएकाे छ। फाल्गुन्नद गाउँपालिकाको केन्द्र घुर्बिसे पञ्चमी बजारबाट इलाम पुर्याइएका नेम्बाङको मृत्यु भएकाे उनकाे परिवारले बताएकाे छ । इलामबाट सिधै काठमाडौं लैजाने तयारी हुँदै गर. . .
सप्तरी, २६ माघ । सप्तरीमा अलग अलग दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका-२ मा चटयाङ्ग लागेर एकको मृत्यु भएको हो। शनिबार पानीसँगै परेको चटयाङ्ग लागेर ४६ बर्षिय महाबिर खंग खत्वेको मृत्यु भएको छ। खेतमा काम गरीरहेका बेला चटयाङ्ग लाग्दा खंगको ज्यान गएको जिल्ला प्रहरी का�. . .
विराटनगर, २६ माघ । प्रदेश सरकारले पर्यटनलाई कृषिसँग जोड्ने मात्र हैन, पर्यटन क्षेत्रबाट नै ठूलो उपलब्धी हाँसिल गर्ने लक्ष्य राखेको छ । तर पछिल्ला गतिविधिले पर्यटन व्यवसायमा उत्साह जगाउन सकेको छैन । पर्यटन व्यवसायी आफैं समस्यामा पर्दै जान थालेको बताउँदै आएका छन् । पर्यटन व्यवसायी सँगसँगै केन्द्र स�. . .
विराटनगर, २५ माघ । विराटनगरमा शुक्रबार विहानदेखि परेको सिमसिमे पानीले दिनभर आम सर्वसाधरणको दैनिकी जिवनमा कष्टकर बन्यो । पानी परेर धुलोलाई मत्थर पारेको देखिएपनि हिउँदे बर्षाले असार साउनको झल्को दिन्थ्यो । बिराटनगरमा मनपरी खनिएको सडकका कारण सर्बसाधारणलाई आवत जावतमै समस्या देखिन्थ्यो । हाल विराटनग. . .
विराटनगर, २५ माघ । विराटनगरमा आयोजना भएको खुल्ला गजल प्रतियोगितामा खोटाङका छविलाल भण्डारी प्रथम भएका छन् । विएफएमको १३ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खुल्ला गजल प्रतियोगितामा वाचन गरिएका २२ जना गजलकारलाई उछिन्दै भण्डारी प्रथम भएका हुन् । उनले ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र हात पारे । त्�. . .
विराटनगर, २५ माघ । उद्योग संठगन मोरङ स्थापनाको १५ बर्ष पुगेको अवसरमा हाटखोलाको विश्रान्ति घाटमा वृक्षरोपण गरिएको छ । वि.स.२०२४ साल माघ २५ उद्योगी जुद्ध बहादुर श्रेष्ठको नेतृत्वमा स्थापना भएको उद्योग संगठनले आफ्नो स्थापनाको अबवसरमा कार्यक्रम गरेको हो । संगठनका अध्यक्ष भीम घिमिरेले व्यवसायीको वर्ग�. . .
भोजपुर, २५ माघ । भाेजपुरमा नक्कली नाेट सहित तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले शुक्रवार डवली मेला भर्न आएका उनीहरुबाट ४ हजार नक्कली नोट सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशव कुमार थेवेले जानकारी दिए । पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भईरहेको प�. . .