विराटनगर, २७ माघ । धरणीधर पुरस्कार प्रतिष्ठानले यस वर्षको राष्ट्रिय पुरस्कारबाट तीनजनालाई पुरस्कृत गरेको छ । यस वर्षको धरणीधर राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार एवं साहित्यकार मीनकुमार नवोदितलाई समर्पण गरेको छ । डेढ दशकभन्दा लामो समयदेखि पत्रकारितालाई साहित्यमा सक्रिय नवोदितलाई प्रतिष्ठान�. . .
यति चोखो यति मीठो दिउँला तिम्लाई माया बिर्सनेछन् साराले पुराना प्रेमका कथा…. गोपाल योञ्जनले यो गीतमा कसको प्रेम कुँदे ? या आफ्नै प्रेम कथालाई गीतमा ढाले ? अहिले जवाफ पाउन मुस्किल छ । तर, श्रवण र लक्ष्मी मण्डलबीचको प्रेमलाई अनुभुत गरेपछि नारायण गोपालले यी हरफ उनीहरुकै लागि गाएको जस्तो लाग्छ । यो चिसोम�. . .
सुमन सुस्केरा/ विराटनगर, २७ माघ । संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभावमा कानून निर्माणमा समस्या देखिएको छ ।राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले प्रदेश १ को राजधानी विराटनगरमा आयोजना गरेको ‘तहगत राज्य संरचनाको विकासमा समन्वय’ विषयक अन्तक्रियामा सहभागीले उक्त समस्या औंल्याएका हु�. . .
विराटनगर, २७ माघ । विराटनगरमा टिप्परको ठक्करबाट एक साईकल यात्रीको ज्यान गएको छ । आईतवार बिहानै बिराटनगरको बरगाछिमामा टिप्परले साईकल यात्रीलाई ठक्कर दिँदा उनको ज्यान गएको हो । कन्चनबारीबाट बरगाछि तर्फ आउँदै गरेको साईकल यात्रीलाई तिनपौनीबाट बरगाछि कन्चनवारी तर्फ जाँदे गरेको को१ ख ७०९२ नम्बरको टिप्प. . .
विराटनगर, २७ माघ । विराटनगरस्थित आरोहण गुरुकुलमा गत मंगलबादेखि मञ्चन भइरहेको मुनामदनले दर्शकको मन जित्न सफल भएको छ । हरेक दिन दुई शो मञ्चन भइरहेको नाटक हेर्न विराटनगरसहित ग्रामीण क्षेत्रबाट समेत दर्शकको ओइरो लागेको आयोजक विराट आदर्श साहित्यिक मञ्चले जनाएको छ । विद्यालय र कलेलहरुले अग्रिम शो बुकिङ. . .
विराटनगर, २७ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज मनाईँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेकाे छ । बिहानैदे. . .
एजेन्सी । उत्तर प्रदेशको दुई जिल्ला र उत्तराखण्डको रुडकीमा विषालु मदिरा पिउँदा दजनौंको मृत्यु भएको छ । अहिले पनि थुप्रै मानिस मृत्युसँग संघर्षरत छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार अहिलेसम्म मृतकको संख्या ६० नाघेको छ । जसमध्ये सबैभन्दा धेरै सहारनपुरका छन् । त्यहाँ मात्र ४६ जनाको मृत्यु भएको छ । . . .
धादिङ, २६ माघ । धादिङबेसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुवाहक बस आज दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । अत्यधिक गतिमा गुडेको बस नीलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो । बसमा ३५ यात्रु सवार थिए । घाइते . . .
भद्रपुर, २६ माघ । तीस वर्षपछि पहिलोपटक पूर्वक्षेत्रमा राष्ट्रियस्तरको हक्की प्रतियोगिता आजबाट शुरु भएको छ । भद्रपुरस्थित मेची रङ्गशालामा गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिता शुरु भएको हो ।नेपाल हक्की सङ्घ केन्द्रीय समितिको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद्को संयोजनमा शु. . .
विराटनगर, २६ माघ । कानुन,न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले संघीयता कू गर्न नभई कार्यान्वय गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले संघीयता कार्यान्वय नहुनेमा शंका नगर्न आग्रह समेत गरे । विराटनगरमा आयोजना गरेको पत्रकार सम्म्ोलनमा मन्त्री ढकालले संघीयता सबैले लडेर ल्याएको व्यवस�. . .
विराटनगर, २६ माघ । विराटनगर महानगरपालिका- १४ भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित सुनसरी दुहबी नगरपालिका-३ बस्ने बर्ष २७ को दिपेन तामाङलाई लुपिजेसिक-५ एम्पुल, डाईजेल्याव-५ एम्पुल, एभिल-५ एम्पुल र फेनारागन-३ एम्पुल साथै धरान उप-महानगरपालिका-८ �. . .
विराटनगर, २६ माघ । मोरङको सुन्दर–हरैचा नगरपालिका–४ हबेली टोलमा शनिवार खाना सर्किएर एक जनाको मृत्यु भएको छ । खाना सर्किएर बर्ष ५३ की छायादेवी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । खाना खाने क्रममा सर्किएर बेहोस भएकी चौधरीलाई उपचारको लागि धरान स्थित वी.पी. कोइराला स्वास्थ्य वि�. . .